• अबको २६ वर्षमा भारत पनि अमेरिका र चीन बराबर धनी हुने अर्बपति मुकेश अम्बानीको दाबी

    mukesh ambani एजेन्सी, साउन १०, कास्की, भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र संसारकै अर्बपति अम्बानीले गत तीन दशकमा भारतले अपूर्व आर्थिक सुधार गरेको दावी पनि गरेका छन् । तीन दशको

  • आईतबार नेप्से झन्डै ५५ अङ्कले बढ्यो

    Share_nepse_market साउन १०, कास्की, हप्ताको पहिलो दिन (आईतबार) शेयर बजार कारोबार मापक (नेप्से) झन्डै ५५ अङ्कले बढेको छ । होटल र म्युचल फन्ड समूहबाहेक अरू समूहको शेयर बढेपछि नेप्से ५४ दशमलव ३१ अङ्कले बढेर तीन हजार ५८ दशमलव ६३ विन्दुमा पुगेको छ । आज बैकिङ समूहको

  • पदभार ग्रहण पछि अर्थमन्त्री बराल र शिक्षा मन्त्री श्रेष्ठले के भने ?

    sapath साउन ९, कास्की, गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले आर्थिक विकास र समृद्धिका लागि प्रदेशलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्ने बताउनुभएको छ । शुक्रबार मन्त्रीको सपथ पछि उहाँले प्रदेशको विकासका लागि स्रोत साधनको समुचित प्रयोग गरी आर्थिक विकार र समृद्ध प्रदेश बनाउनेतर्फ लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो

  • पोखरा–ढाका सिधा हवाइ उडान वारे विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायी बिच छलफल

    kkkk साउन ८ , पोखरा, पोखरा–ढाका सिधा हवाइ उडान तयारीबारे छलफल भएको छ । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले सो विषयमा आवश्यक पहलबारे छलफल गरेका हुन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय

  • शेयर बजारमा आज ११ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

    Share_nepse_market साउन ७, कास्की, शेयर बजार परिसूचक नेप्से आज बिहीवार झन्डै १९ अङ्कले बढेको छ । नेप्से आज १८ दशमलव ७५ अङ्कले बढेर तीन हजार चार दशमलव ३१ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहको शेयर साढे ३५ अङ्कले,जलविद्युत समूहको २४, फाइनान्स र निर्जीवन बीमा समूहको

  • दुईदिन हरियालि छाएको शेयर बजारमा मंगलबार गिरावट

    share-bajar साउन ५, कास्की मंगलबार शेयर बजारमा गिरावट आएको छ । उतारचढावका बीच शेयर बजार परिचसूचक नेप्से ९ अंकले बढेर २ हजार ९ सय ८४ विन्दुमा थामिएको छ । सोमबार नेप्से बढ्दा ११ अर्बको कारोबार भएकोमा मंगलबार नेप्सेमा गिरावट आएसँगै कारोबार रकम पनि ७ अर्ब ८५

  • असारे विकासको क्रम नरोकिएकोमा अर्थमन्त्रीकै असन्तुष्टि

    arthamantri shrma साउन ५, काठमाण्डौ, अर्थ मन्त्री जनार्दन शर्माले असारे विकासको क्रम नरोकिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । अर्थ मन्त्रालय र अन्य विकासे मन्त्रालयका सचिवलाई बोलाएर अर्थ मन्त्री शर्माले हरेक वर्ष विकास बजेट खर्चको अवस्था दयनीय भएको भन्दै विकास खर्च शत प्रतिशत पु¥याउन निर्देशन दिनुभएको छ

  • शेयर बजारमा सोमबार पनि दोहोरो अंकको सुधार

    nepsee साउन ४, कास्की कारोबार हुने साताको दोस्रो दिन पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रहेको छ । सोमबार उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले उकालो लागेर २९ सय ९४ कायम भएर थामियो । सुरुवाती समयमा तीव्र दरले उकालो लागेर ३ हजार ३१ को

  • नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजारमा हरियाली

    Share_nepse_market साउन ३, कास्की नयाँ आर्थिक वर्षको पहिलो दिन आइतबार नेप्से परिसूचक ९७.२१ अंकले उकालो लागेको छ । योसँगै बजारले योसँगै परिसूचक २९८०.६१ को विन्दुमा उक्लिएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९.५५ अंकले बढेर ५६०.९६ को विन्दुमा पुगेको छ । आज

  • निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो

    salary साउन ३, कास्की सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुु¥याएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय मजदूर