• जेष्ठ नागरिकलाई घरमै गएर खोप दिन सर्वोच्चको आदेश

    sarbochha साउन २९, काठमाण्डौ, सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता

  • परिवारमा पुनर्स्थापित हुन नसकेपछि यौन हिंसाबाट पीडित बालिकालाई पोखरा ल्याईयो

    parbat-balika साउन २९, कास्की, यौन हिंसाबाट पीडित १६ वर्षीया बालिकालाई पोखरास्थित सुरक्षित घरमा ल्याईएको छ । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आफ्नै ५० वर्षीय बाबु र ३० वर्षीय काकाबाट यौन हिंसामा परेकी बालिकालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको पहलमा सुरक्षित घरमा ल्याईएको हो । जिल्ला प्रहरी कार्यालय

  • पोखरा १४ को विकासमा पहल गर्छु : मन्त्री आचार्य

    khanepani harisharan mantri साउन २९, कास्की, गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरीशरण आचार्यले खानेपानी जस्तो जनताको आधारभूत आवश्यकतालाई जनताको पहुँचमा विस्तार गर्नुपर्ने बताउनुभएको छ । पोखरा महानगरपालिका–१४, मा समिन्तरा खानेपानी आयोजनाको शिलान्यास गदै मन्त्री आचार्यले यस ठाउँ सडकीय पूर्वाधारका हिसाबमा र बिद्धुतिकरणका काममा समेत पिछडिएकाले सरकारले

  • मौद्रिक नीति सार्वजनिक : कोरोना प्रभावित व्यवसायलाई विभिन्न राहतको व्यवस्था

    Mahaprasad-Adhikari साउन २९, कास्की, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी दिनुभयो । नीतिमा कोरोनाका कारण सबैभन्दा बढी

  • पोखरामा विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको नागको आज अनावरण गरिँदै

    IMG_8023 साउन २९, कास्की, पोखरा महानगरपालिका–१७ स्थित म्यूजियम मार्गमा स्थापना गरिएको नाग मूर्तिको विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको छ । स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता एवं विभिन्न सङ्घ संस्था, उद्योगी व्यवसायीको सामूहिक प्रयासबाट निर्माण गरिएको नागथानमा पाँच शिर भएका नागले शिवलिङ्गलाई वेरिएको नागमूर्ति स्थापना गरि प्राणप्रतिष्ठा गरिएको हो ।

  • आज नाग पञ्चमी, आजै भगवान विष्णुको दशौँ तथा अन्तिम कल्कि अवतारको जन्मदिन

    naag साउन २९, कास्की, आज नाग पञ्चमी, यस अवसरमा नाग मन्दिर र घरघरमा नागको पूजा गरिँदै छ । प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवम् तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने प्रचलन छ । ब्राह्मण पुरोहितहरु आ–आफ्नो जजमानको

  • मौसम सक्रिय हुँदा देशभर भारी वर्षाको सम्भावना

    mausam साउन २८, कास्की, आजदेखि देशभरको मौसम थप सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाकि मौसम विद शान्ति कंडेलका अनुसार मनसुनको न्यूनचापीय रेखा आज नेपालको तराई भूभाग नजिक आइपुगेकाले आजदेखि आगामी ३,४ दिन सम्म देशभर मनसुन सक्रिय रहि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

  • पोखरामा जुवा खेलिरहेका र खेलाउने १३ जना नगदसहित पक्राउ

    JUWA-TASH-KASKI साउन २८, कास्की, कास्कीको पोखरामा जुवातास खेलाउने र खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरामहानगरपालिका १० उत्तमचोकस्थित बत्तीसचर्च पछाडि ईश्वरी पौडेलको घरको फ्ल्याट भाडामा लिई बस्ने सरु गुरुङसहित १३ जनालाई ३ लाख ५१ हजार ५४० रुपैया नगद र तास सहित बुधबार पक्राउ गरेको

  • पोखरामा मोटरसाइकलको ठक्करबाट एक बालिका सहित २ जना घाइते

    durghatana साउन २८, कास्की, कास्कीको पोखरामा आज(बिहीबार) दिउसो मोटरसाइकलको ठक्करबाट बालिका सहित २ जना पैदलयात्री घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार आज दिउसो सवा १ बजेको समयमा पोखरामहानगरपालिका १६, बाटुलेचौर स्थित मातृशिशु अस्पताल अगाडि बगरबाट महेन्द्र गुफातर्फ जादै गरेको ग २० प

  • पोखराका २५ सय पर्यटन व्यवसायिलाई कोरोना विरुद्धको खोप

    khop1 साउन २८, कास्की, पोखराको पर्यटन क्षेत्रकामा कार्यरतलाई आज (बिहिबार) देखि कोरोना विरुद्धको खोप दिन सुरु गरिएको छ । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष तथा खोप कार्यक्रमका संयोजक पोमनारायण श्रेष्ठका अनुुसार अहिले पोखराका पर्यटन व्यवसायिका लागि मात्र भनेर २५ सय भेरोसेल खोप उपलब्ध भएको छ । कोरोना