• पूजाआजा गरेर, घण्टी बजाएर अधिकार पाईदैन – डा.भट्टराई

    पोखरा । समाजवादी समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले सातै प्रदेशमा प्रदेश समिति निर्माण र १० प्लस एक राज्यको अवधारणा अनुसार समाजवादी पार्टी अभियानमा लागेको देख्दा केहिको मुटुमा ढ्याङग्रो ठोकिएको बताएका छन् । तमुवान राष्ट्रिय समिति घोषणा समिति गण्डकीले प्रदेशले शुक्रवार पोखरामा आयोजना गरेको

  • शहिद क्षेत्रबहादुर केसीको शालिक निर्माण हुने

    पोखरा । शहिद क्षेत्रबहादुर केसीको शालिक निर्माण हुने भएको छ । राष्ट्रबादी नेताको छवि बनाएका क्षेत्रबहादुर केसीले राजनीतिमा पु¥याएको योगदानको कदर गर्दै शालिक निर्माण थालनी गरिएको शालिक निर्माण तथा संरक्षण समितिले जनाएको छ । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिलाई कास्कीमा रहेर पनि महत्वपूर्ण योगदान दिने क्षेत्रबहादुर

  • गण्डकी प्रदेशले घटस्थापनामा बिदा दिने निर्णय

    पोखरा । गण्डकी प्रदेश सरकारले दसैंको घटस्थापनाको दिन ( असोज १२ गते ) मा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए । गण्डकी

  • पर्यटक खोज्दै गण्डकी प्रदेशको जम्वोटेली देश दौडाहमा

    पोखरा । गण्पडकी प्रदेश सरकारले घोषणा गरेको आन्तरीक पर्यटन वर्ष २०१९ लाइ सफल पार्न विभिन्न कार्यक्रमको आयोजना गरी प्रचार प्रसारमा जुटेको छ । यसैबीच “टुरिजम सेल्स मिसन २०१९(२०२२” विहिवार देखि प्रदेशको राजधानी पोखराबाट शुरु गर्दै गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा जम्बोटोली

  • दिगो बिकास लक्ष्यका लागी आवश्यकता आधारमा कार्यक्रम गरौं ः मन्त्री पुन

    पोखरा । गण्डकी प्रदेश सामाजिक बिकास मन्त्री नरदेवी पुनले दिगो बिकास लक्ष्य प्राप्तिका लागि आवश्यकताको आधारमा कार्यक्रमहरु तय गरिनुपर्ने बताएकी छन् । ‘आवश्यकताको आधारमा तालिम दिन्छौं स्थानीय तहले सिफारिस गर्ने र बजेटको कार्यन्वय समेत गर्ने गरि मन्त्रालय लागि परिरहेको छ’उनले भनिन् । उनले दिगो बिकास

  • गण्डकी प्रदेश सभाबाट गण्डकी विश्वविद्यालय विधेयक पारित

    पोखरा गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक पारित गरेको छ । सभामा सामाजिक विकासमन्त्री नरदेवी पुनद्वारा विधायन समितिको प्रतिवेदनसहित उक्त विधेयक पारित गरियोस् भनी प्रस्तुत गरिएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सदस्यले

  • घटस्थापनाका दिन सार्वजानिक विदा दिन क्षत्री समाज नेपालको आग्रह

    पोखरा । राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकताः आजको आवश्यकता भन्ने मुलनारालाई आत्मसाथ गर्दै क्षत्री समाज नेपाललेनेपालीहरुको महान पर्व बडा दशैँको पहिलो दिन घटस्थापनाका दिन सार्वजानिक विदा दिनमाग गरेका छन् । समाजका प्रतिनिधि टोलीद्वारा गण्डकी प्रदेशका प्रमुख बाबुराम कुवँर,प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी,

  • खानेपानी योजनाको लागि बजेटको अभाव हुदैन ःसभापति कोइराला

    पोखरा । गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले खानेपानी योजनाको लागि बजेटको अभाव नहुने बताउनु भएको छ । आज पोखरा महानगर वडानं ३२ चैनपूर सातमुहाने खानेपानी उपभोक्ता समूहको १८औं वार्षिक साधारण सभाको उद्घाटन गर्दे सभापति कोइरालाले सो कुरा बताउनु

  • काँग्रेसको जागरण अभियान पोखरा ४ मा

    पोखरा । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत दोस्रो चरणमा क्षेत्र नं २(ख) सहित कास्कीका विभिन्न स्थानमा जागरणसभा जारी रहेको छ । त्यसक्षेत्र अन्तर्गत पोखरा ४ र पोखरा २० भलाममा पनि छुट्टाछुट्टै जागरणसभा भएको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए । आगामी उपनिर्वाचनमा

  • गण्डकी प्रदेशसभामा दुई विधेयक प्रस्तुत

    पोखरा । गण्डकी प्रदेशसभाको सोमबार बसेको बैठकमा छुट्टाछुट्टै दुईवटा विधेयक प्रस्तुत भएको छ । बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले ‘गण्डकी प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तुत गरेका हुन् । त्यस्तै, सोही बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले