• कास्की – २ मा ७१ हजार ८ सय

    पोखरा । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाता रहेका छन् । जसमध्ये २ लाख ३३ हजार ४ सय २ महिला र २

  • गण्डकी प्रदेश प्रमुखद्वारा दशैंको शुभकामना

    पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले बडा दशैं २०७६ को अवसरमा गण्डकी प्रदेशवासीसहित देश विदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । महाअष्टमीका दिन आइतबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कुँवरले बडा दशैं कुनै निश्चित समुदायले मात्रै नभई अधिकांस नेपालीहरुले धुमधामका

  • नेकपाद्वारा कास्कीका विभिन्न वडामा शुभकामना तथा चियापान

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कास्कीले नेपालीहरुको महानपर्वहरुको अबसरमा विभिन्न वडाहरुमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । रुपा गाउँपालिका वडानं ५ देउरालीमा नेपका वडाकार्यलयले गरेको कार्यक्रममा गण्डकी प्रदेशका सह इन्चार्ज एवं पुर्व स्वास्थ्य तथा जनसख्या मन्त्री खगराज अधिकारीले जनताले मनाउने मान्ने

  • १७ जना नेपाली काँग्रेसमा प्रवेश

    पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ को पुंडिटार(साविक भरतपोखरी गा.वि.स. वडा नं १) मा आज १७ जना व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विजया दशमी, दिपावली तथा छठका अवसरमा पारी आयोजित शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रमका अवसरमा विगतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा

  • धर्म र संस्कृति माथिको प्रहारले महिला हिंसा बढे ः सांसद केसी

    पोखरा । नेपाली काग्रेसका आमन्त्रित केन्द्रिय सदस्य एंव संघिय संसदका सदस्य सूर्य बहादुर केसीले धर्म संस्कृती माथि भएको प्रहारले नै मुलुकमा महिला हिंसाका घट्नाहरु बढ्दै गएको वताए । नेपाली काग्रेस वडा नं ६ इकाईद्धारा पोखराको लेकसाइडमा आयोजित विजया दशमीको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले सो

  • सिवाकोटीलाई सुरक्षा देऊ ः प्रेस युनियन कास्की

    पोखरा । नेपाल प्रेस युनियनका महासचिव अजयवावु सिवाकोटीलाई सुरक्षाको प्रत्याभूति दिन नेपाल सरकारसँग माग गरिएको छ । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडलद्धारा बिहीवार जारी गरेको विज्ञप्तिमा महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरुबाट धम्की दिने र केही समूहले पछ्याउने तथा निगरानी

  • नेपाली कागं्रेस वडा ईकाइ हेमजाको शुभकामना आदान प्रदान कार्यक्र

    पोखरा । विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत्, छठ पर्व र इदको अवसरमा नेपाली कागं्रेस वडा ईकाइ हेमजाले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद कुमार खड्काले दशैको शुभकामना ब्यक्त गर्दै अख्तियारले मन्त्रीले गर्ने गतिविधि हेर्न पाउने बताए ।

  • काँग्रेस अगुवा नेता गुरुङको निधन

    पोखरा । नेपाली काँग्रेसका क्रियाशील सदस्य एवं अगुवा नेता मिजुरे निवासी जोखबहादुर गुरुङको ७७ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको हो । उनको मिजुरे रबैडाडाँस्थित घाटमा अत्येष्टि गरिएको छ । उनको पार्थिक शरिरमा नेपाली काँग्रेस महासमिति

  • महिला संघ क्षेत्र नं २ कास्कीको शुभकामना आदानप्रदान

    पोखरा । विजयादशमी, दिपावली, नेपाल सम्वत्, छठ र इदको अवसरमा नेपाल महिला संघ क्षेत्र नं २ कास्कीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा चिप्लेढुङस्थित कास्की काँग्रेस परिषरमा आयोजित कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, शुभच्छुकको सहभागिता रहेको थियो । त्यस अवसरमा महिला संघलाई सहयोग गरेको

  • साझा पार्टीको कास्की जिल्ला समिति बिस्तार

    पोखरा । साझा पार्टी कास्कीको जिल्ला समितिविस्तार भएको छ । केहीदिन अगाडि कास्कीको जिल्ला संयोजकको रुपमा पार्टीले अर्जुन खनाललाई नियुक्त गरेसँगै जिल्ला समितिनिर्माणको थालनीभएको थियो । आफू संयोजक भैसकेपछि खनालले पहिलो कामको रुपमाजिल्लाकार्यसमितिको विस्तार गरेका हुन् । पहिलो चरणमा १३ सदस्यीयकार्यसमितिनिर्माण गरिएको जिल्ला संयोजकखनालले जानकारी