• कास्की–२ को उपनिर्वाचन, कांग्रेसको चुनावी व्यवस्थापनको सर्वत्र चर्चा

    पोखरा । नेपाली कांग्रेस पार्टीले उम्मेदवार छनोट गर्नु अघि कास्कीमा निकै निराशा थियो । नेता कार्यकर्ता चिन्तित थिए । उम्मेदवारका आकांक्षीहरूमा निकै डर थियो । नेताहरूमा पनि पिर थियो । पार्टीबाट चुनाव लड्न १६ जनाले चाहना गरेका थिए । यीमध्ये केन्द्रले जसलाई टिकट दिए पनि

  • सरकार संवैधानिक व्यवस्था मास्ने कार्यमा उद्धत ः नेता सिटौला

    पोखरा । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले कम्युनिष्ट सरकार संवैधानिक व्यवस्था मास्ने कार्यमा उद्धत रहेको आरोप लगाएका छन् । उनले यो सरकारले संवैधानिक प्रावधानमाथि थिचोमिचो गर्ने, मूल्य र मान्यता तोड्मोड एकदलीय हुकुमी शैलीमा राज्य सचालन गर्ने प्रयत्न गरिरहेको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको बताए ।

  • प्रदेशका सभामुखहरुको भेला पोखरामा हुने

    पोखरा । प्रदेशका सभामुखहरुको भेला पोखरामा हुने भएको छ । संसदीय पत्रकार मञ्च, गण्डकीको प्रथम साधारण सभाको शनिबार पोखरामा उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले ७ वटै प्रदेशका सभामुख तथा उप—सभामुखहरु बिचको भेला हुने भएको जानकारी दिएका हुन् । उनले गण्डकी प्रदेश सरकारले प्रदेशका

  • ‘समृद्धि र स्थिरताका लागि नेकपा’

    पोखरा । नेकपा नेता, कार्यकर्ता पोखराका ११ वटा वडामा पार्टीलाई मत मागिरहेका छन् । मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीलाई जिताउन आग्रह गर्दै नेकपाले घरदैलो र कोणसभा गरिरहेको छ । नेकपा नेता, कार्यकर्ताले लामो समयपछि देशमा स्थिर सरकार बनेर समृद्धिको जग

  • ‘सरकारप्रति मतदाता निकै रुष्ट’

    पोखरा । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले पोखरा–२०, भलामतर्फको घरदैलो अभियान सकेर फर्किएका छन् । उनले २ दिन लगाएर यस क्षेत्रमा घरदैलो गरेका थिए । बिहीबार साविक भलाम–१ बाट अभियान शुरु गरेका पौडेलले डाँडाखोरसम्म घरदैलो गरेका थिए । शुक्रबार बिहान मौजा आँटीघर लगायतका क्षेत्रमा घरदैलो

  • समृद्ध नेपालका लागि गाई चिन्हमा मतदान गरौंः उम्मेदवार भण्डारी

    पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की–२ उम्मेदवार रोम बहादुर भण्डारीलाई जिताउन चुनाव प्रचारप्रसार तिब्र पारिएको छ । चुनाव प्रचारप्रसार अन्तर्गत शुक्रबार पोखरा वडा नं. ९ का विभिन्न क्षेत्रहरुमा घरदैलो तथा पाँच ठाउँमा चुनावी कोणसभा सम्पन्न भएको छ । मंसिर १४ मा हुने उपनिर्वाचन चुनावमा मतदाता

  • उपनिर्वाचन पार्टीको अग्नी परिक्षा–गुरुङ

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवम् कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ (करण) ले कास्की निर्वाचन क्षेत्र नं. २ मा मंसीर १४ गते हुने उपनिर्वाचन राजनैतिक हिसावले पार्टीको अग्नी परिक्षाकोरुपमा रहेको बताउनु भएको छ । पेशागत व्यवसायि निर्वाचन परिचालन कमिटी पोखरा १७ द्धारा आयोजित

  • विकास जनतामुखी छ वा छैन मुल्यांकन गरौं ः समन्वय प्रमुख अधिकारी

    पोखरा । कास्की जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारीले विकासलाई सहि तरिकाले अगाडी बढाउन सबैको एकता आवश्यकता रहेको बताएका छन् । मादी गाउँपालिका वडा नं १२ को भवन शिलन्यास गर्दै अधिकारीले अहिलेको विकासको मोडलले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पुरा गर्नेमा आशंका व्यक्त गरे ।

  • पोखरा चक्रपथ र एयरपोर्ट हामी बनाउँछौ ः विद्या

    पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई अधिकारीले तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले थालेका योजना नेकपा र आफूले पूरा गर्ने प्रतिबद्धता गरेकी छन् । चुनावी प्रचारका क्रममा पोखरा ७ मा विहीबार घरदैलोपछि आयोजित चुनावी कोणसभामा उनले रवीन्द्रले अगाडि

  • कांग्रेसको दोस्रो चरणको चुनावी अभियान शुरु, मतदाता भेटघाट तीव्र

    पोखरा । कास्की कांग्रेसको चुनाव प्रचार अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम शुरु भएको छ । दोस्रो चरण कार्यक्रमको पहिलो दिन बिहीबार पनि मतदाता भेटघाट कार्यक्रम नै जारी रहेको कास्की कांग्रेसले जनाएको छ । पोखरा–२० भलाममा बिहीबार उम्मेदवारसहितको घरदैलो अभियान भएको छ । पोखराका अन्य वडामा