• ‘संसारको कुनै तागतले नेकपालाई हराउन सक्दैन’

    पोखरा । नेकपाको बलियो पकड वडाका रुपमा चिनिने पोखरा १७ का मतदाताहरुले उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई भव्य स्वागत गरेका छन् । सोमबार विहानै दोविल्लाबाट घरदैलो अभियान सुरु गरेकी विद्यालाई स्वागत गरेका हुन् । घरदैलो सुरु हुनुअघि दोविल्लामा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा कास्की अध्यक्ष एवं

  • खेमराजलाई आशिर्वाद,‘चुनाव जित्नू, जनताको सेवा गर्नु, कसैको मन नदुखाउनू’

    पोखरा । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले सोमबार पनि घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–३३ का मतदाता भेटघाट कार्यक्रम आइतबारदेखि नै शुरु भएको हो । आइतबार पुँडीटार क्षेत्रमा घरदैलो र कोणसभा गरेका उम्मेदवार खेमराजले सोमबार

  • देश र जनताका लागि समर्पित मान्छे कहिल्यै बुढो हुँदैन ः चालिसे

    पोखरा । नेपाली कांग्रेसका नेता देवराज चालिसेले देश र जनताका लागि समर्पित मान्छे कहिल्यै बुढो नहुने बताएका छन् । नेपाली कांग्रेस पोखरा–३३ ले भरतपोखरीमा आयोजना गरेको कोणसभामा उनले खेमराज पौडेल उमेरले मात्र बुढो भए पनि उहाँका विचार असाध्यै तन्नेरी भएको बताए । नेता चालिसेले भने,

  • पोखराका मुख्य चोकमा आकासेपुल ः विद्या

    पोखरा । कास्की २ प्रतिनिधिसभा सदस्यकी उम्मेदवार विद्या भट्टराई अधिकारीलेसृजनाचोकसहित पोखराका मुख्य चोकमा आकाशेपुल बनाउने घोषणा गरेकी छन् । चुनावी घरदैलोका क्रममा सृजनाचोकमा भएको कोणसभामा उनले पोखराको जनघनत्व र भीडका कारण उत्पन्न ट्रापिक जाम कम गर्न सभागृहचोक, पृथ्वीचोक, महेन्द्रपुल, अमरसिंहचोक लगायतका मुख्य चोकमा आकासेपुल अत्यावश्यक

  • सरकारका कारण लोकतन्त्र नै धरापमा ः श्रेष्ठ

    पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व उपसभापति गोपालमान् श्रेष्ठले दुई तिहाइको कम्युनिष्ट सरकारका कारण लोकतन्त्र नै धरापमा पर्न लागेको बताएका छन् । अघिल्लो चुनाव कांग्रेसले हार्दा मुलुकले हारेको भन्दै उनले नेकपा सरकारका कारण लोकतन्त्र नै धरापमा परेको बताएका आरोप लगाएका हुन् । कास्की

  • आश्वासन बाँड्दैनौं काम गरेर देखाउँछौंः धर्मराज

    पोखरा । नेपाली माटो सुहाउँदो समाजको असली पार्टी नै समाजवादी भएको उम्मेदवार धर्मराज गुरुङले बताएका छन् । मंसिर १४ मा हुने कास्की २ को उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार गुरुङले नेपाली समाजको असली पार्टी नै समाजवादी भएकाले जनताको रोजाईमा पर्ने बताएका हुन् । घरदैलो अभियानका क्रममा

  • मन र मत परिवर्तन गर्र्नुे समय आयो ः उम्मेदवार के.सी

    पोखरा । साझा पार्टीले पोखरा महानगरपालिका २० भलाममा सम्पर्क कार्यालय स्थापना गरेको छ । कास्की २ मा हुन लागेको उपनिर्वाचनको मिति नजिकिएसँगै मतदाता भेटघाटमा सक्रिय बनेको पार्टीले एक कार्यक्रमका बीच शनिबार सम्पर्क कार्यालय स्थापना गरेको हो । चुनावलाई मध्यनजर गर्दै सो सम्पर्क कार्यालय स्थापना गरिएको

  • राप्रपाको घरदैलो जारी

    पोखरा । हिन्दुराष्ट्र पूनःस्थापनाका लागि राप्रपालाई मतः उम्मेदवार भण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की भण्डारी क्षेत्र नं. २ का उम्मेदवार रोम बहादुर भण्डारीले हिन्दु राष्ट्र पूनःस्थापनाका लागि राप्रपालाई मत दिन आग्रह गरेका छन् । शनिबार पोखरा –३० भलामको मौजाबाट घरदैलो गर्दै सो कुरा बताएका हुन् ।

  • पोखरा ३३ मा नेकपा समर्थित बुद्धिजीविहरुको भेला, नेकपाको जनलहर बढ्दो

    पोखरा । उप निर्वाचनमा अत्यधिक मतले आफ्ना उम्मेदवार विजयी गराउन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को चुनाव प्रचारप्रशार कमिटिहरु बनिरहेका छन् । सोही क्रममा पोखरा ३३ वडा कमिटिमा पनि बुद्धिजीविहरुको भेलाले निर्वाचन परिचालन कमिटि गठन गरेको छ । नेकपाका केन्द्रिय सदस्य भीम कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त

  • निर्वाचन जितेपछि विद्या मन्त्री ः खगराज

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीले प्रतिनिधिसभा उपनिर्वाचन जितेर मन्त्री बन्ने उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको छ । पार्टीको निर्वाचन परिचालन कमिटी वडा नं ११ ले आज आयोजना गरेको चुनावी प्रचार तथा घरदैलो अन्तर्गत आयोजित कोणसभामा