• कांग्रेसका ३३ युवा नेकपामा, अबको जीवन देशसेवामा ः विद्या

    पोखरा । नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारी र नेकपा नेताहरु मत माग्न व्यस्त छन् । बुधबार पोखरा ३३ भरतपोखरीमा नेकपाले विभिन्न स्थानमा घरदैलो र कोणसभा गरेको छ । नेपाली कांग्रेस, नेविसंघ र तरुण दलमा सक्रिय ३३ जना नेकपा प्रवेश गरेका छन् । कांग्रेस नेताहरु प्रकाश

  • देश विकासको महा अभियानको सारथी बन्छु ः विद्या

    पोखरा । नेकपा कास्की २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथी बन्ने बताएकी छन् । चुनावी घरदैलोका क्रममा स्वर्गिय पती रवीन्द्र अधिकारीको गाउँ पोखरा–३३ भरतपोखरी पुगेकी उनले बुधबार विहान तल्लो पुँडिटारमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै विकास र

  • अधिनायकवादी शक्ति हावी हुँदा मुलुक र लोकतन्त्र खतरामा ः रानाभाट

    पोखरा । नेपाली कांग्रेसका नेता नारानाथ रानाभाटले अधिनायकवादी शक्ति हावी हुँदा मुलुक र लोकतन्त्र खतरामा परेको बताएका छन् । उनले लोकतन्त्र र संविधानको संरक्षणका लागि भए पनि कांग्रेसले चुनाव जित्नुको विकल्प नभएको उनले स्पष्ट पारे । कास्की क्षेत्र नं. २ को पोखरा–८ को घरदैलोका क्रममा

  • यो चुनाव कांग्रेसले जित्नुको विकल्प छैन ः डा. रिजाल

    पोखरा । नेपाली कांग्रेसका नेता एवं कास्की–२ का चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले यो चुनाव कांग्रेसले जित्नुको विकल्प नभएको बताएका छन् । नेता रिजालले मुलुक व्यथितितर्फै उन्मुख भइरहेको भन्दै सरकारलाई सबक कै लागि भए पनि चुनाव जितेर कास्कीबाट गतिलो सन्देश दिन आवश्यक रहेको बताए ।

  • कांग्रेस निर्वाचन कमान्डार नै नेकपामा

    पोखरा । अहिले नेकपा कास्की पोखरा महानगरका ११ वडामा केन्द्रीत छ । मंसिर १४ गते हुने उपचुनाव लक्षित गरी नेकपाले घरदैलो, भेला, कोणसभा गरिरहेको छ । मंगलबार नेपाली कांग्रेसका निर्वाचन परिचालकसहित ४९ जना नेकपा प्रवेश गरेका छन् । कांग्रेसको निर्वाचन परिचालन गर्ने जिम्मा लिएका जानकी

  • सबै धर्मलाई सँधै सम्मान गर्छु ः विद्या

    पोखरा । नेकपाकी कास्की २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीले सबै धर्मलाई आफूले सँधै सम्मान गर्ने बताएकी छन् । चुनावी घरदैलोका क्रममा पोखरा १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेवमणी मन्दिर छोरेपाटन पुगेकी उनले धर्म, संस्कृति र संस्कारलाई साधै सम्मान गर्ने बताएकी हुन् । रवीन्द्र सँधै धर्म र

  • ‘विद्यालाई जिताएर कास्कीमा महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर पूरा गरौं’

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम)ले कास्की २ मा महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन् । प्रतिनिधि सभा कास्की २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई जिताएर कास्केली जनताले कास्कीमा महिला नेतृत्व स्थापित गर्नुपर्ने उनको भनाई

  • कास्की कांग्रेसको तेस्रो चरणका कार्यक्रम सार्वजनिक

    पोखरा । नेपाली कांग्रेस कास्कीले चुनाव प्रचार अभियान अन्तर्गत तेस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरेको छ । उम्मेदवारसहित हुने तेस्रो चरणका कार्यक्रम ५ दिनको हुने कांग्रेसले जनाएको छ । कार्यक्रम १२ गतेसम्म जारी रहने कास्की कांग्रेसले जनाएको छ । कार्यक्रम अन्तर्गत मंसिर ६ गते पोखरा–४ र

  • पोखरा–३३ का मतदाताको आशा ‘खेमराज’

    पोखरा । कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेल पोखरा–३३ मा घरदैलो सकेर पोखरा फर्किएका छन् । उनले आइतबार र सोमबार गरी २ दिन लगाएर त्यहाँका मतदातासंग भेटघाट र भलाकुसारी गरे । उम्मेदवार पौडेल मंगलबार पोखरा–९ र १७ को कोणसभामा सहभागी हुँदैछन् । पौडेल

  • दण्डहिनता अन्त्यका लागि सबैले सहयोग गर्नुपर्ने

    पोखरा । पत्रकार विरुद्ध हुने दण्डहिनता अन्त्यका लागि सबैले सहयोग गर्नुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा फ्रिडम फोरमले पोखरामा सोमवार ‘पत्रकार सुरक्षा र दण्डहीनता’ विषयमा आयोजना गरिएको कार्यक्रममा सो कुरामा जोड दिइएको हो । सहभागीहरुले