• मुलुकको स्थायित्व र संविधानको रक्षाका लागि गठवन्धन : बराल

    पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले मुलुकको स्थायित्व र संविधानको रक्षाका लागि गठवन्धन निर्माण भएको बताएका छन् । चुनाव प्रचारप्रसारका क्रममा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडमा पुगेका बरालसमक्ष मतदाताले गठवन्धनको कुरा उठाएपछि उनले यस्तो

  • पोखरा-५ मा उम्मेदवार प्रकाश बरालको घरदैलो, मतदाता उत्साहित

    पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाश बरालले आइतबार पोखरा महानगरपालिका वडा नं. ५ मा घरदैलो गरेका छन् । वडाका प्रस्याङ, रातोमाटा, शिवालय, धर्मस्थली, धारापानी लगायतका क्षेत्रमा उनले मतदाता भेटघाट गरे । नेपाली कांग्रेसका पार्टी सभापति प्रकाश

  • पोखरा महानगरको चंखपुरमा १ हजार किलो गहुँ विउ निःशुल्क वितरण

    पोखरा महानगर–१८ को चंखपुरमा २ सय रोपनी जग्गाको लागि पुग्ने गरी १ हजार किलो गहुँको विउ सोमबार निःशुल्क वितरण भएको छ। भावना कृषि सहकारी संस्था लि., पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र पोखरा महानगर वडा नं. १८ को साझेदारीमा गहुँको विउ, डिपिए ८

  • आज जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिन:आजै संस्कृति दिवस पनि

    janai भदौ ६, कास्की, आज जनै पूर्णिमा मनाइदैछ । आजको दिन हिन्दु धर्मालम्बीहरुले स्नान गरी शुद्ध भई पूजाआजा गर्छन् । पुरुषहरुले जनै फेर्ने चलन छ । जनैपूर्णिमान धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन मानिन्छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध

  • त्रिदेशीय सिरिज खेल्न नेपालि क्रिकेट टोली मंगलबार ओमान जाने

    cricket_team_nepal file photo भदौ ५, काठमाण्डौ, नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय सिरिज खेल्ने १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच ओमानमा हुने त्रिदेशीय सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँग हुने दुई एक दिवसीय सिरिजका

  • पोखरा रंगशालामा फ्लड लाइट राख्न ५ करोड विनियोजन

    pokhararangashala1 भदौ ५, कास्की, पोखरास्थित फुटबल रङ्गशालामा फ्लड लाइट राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि फ्लड लाइट राख्न लागिएको हो । राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष पाँच करोड रुपैयाँ विनियोजन गरेर काम सुरु गर्ने भएको हो । रङ्गशालाको काम तीन वर्षअघिदेखि

  • कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित शीर्ष समितिद्धारा थप समय माग

    congress file photo भदौ ५, काठमाण्डौ, नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित शीर्ष समितिले थप समय माग गरेको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग अझै समय लाग्ने

  • नेपालमा अहिलेसम्म जम्मा १३ प्रतिशतले लगाए कोरोनाविरुद्धको दुवै डोज खोप

    khop1 भदौ ५, काठमाण्डौँ, नेपालमा पछिल्लो एक महिनामा करिब ४८ लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । साउन १ देखि भदौ ३ गतेसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । त्यसअघि करिब ३६

  • गण्डकीका ६ सहित थप ३० जनाको संक्रमणबाट मृत्यु

    corona-update भदौ ५, कास्की, शनिबार गण्डकी प्रदेशका थप ३ सय १९ जनामा कोरोना भईरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १० जनामा गरिएको नमुना परीक्षणमा थप ३ सय १९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप

  • गण्डकीका मन्त्री थापाद्धारा पारिश्रमिक वापतको रकम सामाजिक सेवामा खर्च

    bindu-kumar-thapa 1 भदौ ५, कास्की, गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिक बापतको रकम सामाजिक सेवामा खर्च गर्नुभएको छ । उहाले शनिबार पोखरा ३३ भरतपोखरीका युवाहरुलाई १५ थान भलिबल र जाली हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री थापाले