खेलकुद समाचार
-
सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु
पोखरा । नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेक बहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरि बन्द प्रशिक्षणको शुभारम्भ गरेका हुन । उक्त प्रशिक्षणको शुभारम्भ -
सत्रौं आहारारा गोल्डकपको आयव्यय सार्वजनिक
पोखरा । १७ औं संस्करणको आहारारा गोल्डकप फुटवल प्रतियोगिताको आयव्यय सार्वजनिक भएको छ । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताको आयव्यय शनिवार एक पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको हो । प्रतियोगितामा ७० लाख ७८ हजार ८ सय २६ रूपैयाँ आम्दानी भएको क्लवका अध्यक्ष केशवबहादुर -
पोखरामा अन्तर कलेज “हिमाअज कप २०१९” फुटसल प्रतियोगिता हुने
पोखरा । पोखरामा इन्टरकलेज “हिमाअज कप २०१९” फुटसल प्रतियोगिता हुने भएको छ । विगत ५ वर्षदेखि पोखरामा रहेर इभेन्ट आयोजना सँगै म्यानेजमेण्ट लगायत उत्प्रेरणा र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको एसटी क्रियशन म्यानेजमेन्ट प्रालीको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । आयोजक सँस्थामा एपी इन्टेरटेन्मेण्ट पनि -
पोखरामा फुल कन्ट्याक्ट कराँते हुने
पोखरा– १४, साउन । पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुल कन्ट्याक्ट प्रेसिडेन्ट कप कराँते ग्रान्ड च्याम्पियनसिप’ हुने भएको छ । फुलकन्ट्याक्ट मार्फत पोखराको पर्यटनलाई थप बढोत्तरी गर्नका लागि पोखरामा खेलको आयोजना गर्ने आयोजकले जनाएको छ । खेलमा ३२ पुरुष र ३२ महिला गरि -
भदौ दोश्रो साता पोखरामा स्कुल स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने
पोखरा । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने अभियानलाई सार्थक बनाउन कास्की जिल्ला ब्याडमिन्टन संघले १८ औ जिल्ला स्तरिय अन्तर बिद्यालय ईन्द्र बहादुर गुरुङ स्मृती ब्याडमिन्टन प्रतियोगित संचालन गर्ने भएको छ । आउँदा भदौको १० देखी १४ गते सम्म संचालन हुने सो प्रतियोगितामा कास्की -
मिलिजुली कप ब्याडमिण्टन उपाधी उपेन्द्र र छबी जोडीलाई
पोखरा । पोखराको बगालेटोलस्थित सोपाल तमु समाजमा शनिबार आयोजित मिलिजुली कप मेन्स डबल्स ब्याडमिण्टन प्रतियोगिताको उपाधी उपेन्द्र श्रेष्ठ र छबी सुवेदीको जोडीले जितेको छ । फाइनल खेलमा शिव सर्मा र अम्मर महर्जनको जोडीलाई २१–१८ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपेन्द्र जोडीले सो उपाधी -
साग तयारी संगै ह्याण्डबल खेल मैदान स्त्तोरोन्नतीका लागि समिती गठन
पोखरा । यहि मंसिरको १५ देखि २४ गते सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण व्यवस्थित गर्न एक समिती गठन गरेको छ । गण्डकी प्रदेश सभाका सांसद तथा नेपाल ह्याण्डबल संघका उपाध्यक्ष मोहन रेग्मी अनुगमन समितीको संयोजकमा -
हिमालय क्लवद्धारा ह्याण्डवल खेलाडीलाई सम्मान
पोखरा । पोखरा १६ बाटुलेचौरमा रहेको हिमालय क्लवले ह्याण्डवलका खेलाडीहरुलाई सम्मान गरेको छ । नेपालगञ्जमा हालै सम्पन्न आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुषतर्फको ह्याण्डवल प्रतियोगितामा गण्डकी प्रदेशलाई स्वर्ण पदक र महिला तर्फ काश्य पदक दिलाउने खेलाडीहरुलाई क्लवले सम्मान गरेको हो । क्लवले शनिवार आयोजना गरेको सम्मान -
पोखरामा पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिण्टन जारी
पोखरा । ४१ औं पुष्पलाल स्मृती दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेपाल राष्ट्रिय बाणिज्य संघको संयुक्त आयोजनामा पोखरामा पुष्पलाल स्मृती प्रथम राष्ट्रिय, दोश्रो गण्डकी प्रदेश तथा चौंथो कास्की जिल्ला स्तरिय ब्याडमिण्टन प्रतियोगिता जारी रहेको छ । प्रतियोगिता अन्तर्गत बुधबार विभिन्न इभेण्टमा प्रतिस्पर्धा भएका छन् -
खेलमा समृद्धि नआएसम्म मुलुकको समृद्धि कल्पना गर्न नसकिने–मन्त्रि विश्वकर्मा
पोखरा । ४१ औं पुष्पलाल स्मृती दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेपाल राष्ट्रिय बाणिज्य संघको संयुक्त आयोजनामा मंगलबारदेखि पुष्पलाल स्मृती प्रथम राष्ट्रिय, दोश्रो गण्डकी प्रदेश तथा चौंथो कास्की जिल्ला स्तरिय ब्याडमिण्टन प्रतियोगिता शुरु भएको छ । युवा तथा खेलकुद मन्त्रि जगतबहादुर विश्वकर्माले एक समारोहका