• एपीएफ टिम ‘ए’ उपाधि नजिक

    पोखरा । पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरिय भलिबल प्रतियोगिताको फाईनलमा विभागिय टोली एपीएफ टिम ‘ए’ प्रबेश गरेको छ । नदीपुर स्थित कर्पाकेली समाजको प्राङ्गणमा शुक्रबार सम्पन्न पहिलो सेमीफाईनल खेलबाट एपीएफ टिम ‘ए’ ले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई २५–१८, २२–२५, २५–१७ र २५–१५ को

  • क्लब स्तरीय भलिबल प्रतियोगितामा क्वाटरफाईनलका खेल सम्पन्न

    पोखरा । पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगितामा क्वाटरफाईनलका खेलहरु सम्पन्न भएका छन । कर्पाकेली समाजको प्राङ्गणमा पुरुष र महिला तर्फको क्वाटरफाईनल र भेट्रन्स तर्फ सेमिफाईनल खेल सम्पन्न भएका हुन । ‘स्वास्थ्यका लागि खेदकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आज (बिहिबार)

  • नदीपुरमा भलिबल प्रतियोगिता जारी, एपीएफ ‘ए’, ‘बी’, पोखरा भलिबल प्रशिक्षण केन्द्र ‘ए’ र गलकोट अन्तिम चारमा क्लब प्रबेश

    पोखरा । पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा एपीएफ ‘ए’, पोखरा भलिबल प्रशिक्षण केन्द्र ‘ए’ गलकोट क्लब र एपीएफ ‘बी’ प्रबेश गरेको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित आज (बुधबार) कर्पाकेली समाजको प्राङ्गणमा सम्पन्न

  • ढिकुरपोखरीमा सम्पन्न फुटबलको उपाधि आयोजकलाई

    पोखरा । अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरीमा सम्पन्न खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ। फाइनल खेलमा ४ नं. बाहिनी पोखरालाई २–० गोलअन्तरले पछि पार्दै आयोजक ढिकुरपोखरी युवा संजालको ए समूहले उपाधि जितेको हो।संजालको जीतका लागि खेलको दोस्रो हाफमा सचिन थापा मगर र विमल रानाले समान

  • पुलिसलाई ाष्ट्रिय महिला भलिबलको उपाधि

    पोखरा । विभागीय टिम नेपाल पुलिस क्लबले पोखरा आयोाजना भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा भएको प्रतियोगितामा चार पटकको च्याम्पियन होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीलाई ३—० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

  • पोखरामा स्कुल स्तरिय बुद्धिचाल प्रतियोगिता सुरु

    पोखरा । कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा पोखरामा ११ औ खुल्ला स्कुल स्तरिय बुद्धिचाल प्रतियोगिता बिहिबार सुरु भएको छ । प्रतियोगिता यहि भाद्र ७ गतेसम्म हुनेछ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल बुद्धिचाल संघका सदस्य बाबुराम पन्तले खेलले बिद्यर्थीलाई मानसिक रुपमा तन्दुरुस्त बनाउनुको साथै

  • मिडिया कप फुटसल भदौँमा हुँदै

    पोखरा । आगामी भाद्र १० र ११ गते पोखरामा मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । जक्शन डटकम तथा १६ प्रोडक्सनको सहकार्यमा हुने उक्त प्रतियोगिताको विषयमा सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । गणेशटोलमा रहको स्पोर्टस् क्यासलमा हुने प्रतियोगितामा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार,

  • कास्की जिल्ला जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र

    पोखरा । कास्की जिल्ला जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र गुरुङ चयन भएका छन् । नेपाल जिम्न्याष्टिक संघका केन्द्रीय सदस्य प्रविन उप्रेतीको उपस्थितिमा शुक्रवार भएको भेलाले गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्वत चयन गरेको हो । संघको उपाध्यक्ष राजु कायस्थ, सचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा थमनबहादुर थापा, सहसचिवमा

  • विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोइलाई पोखरामा स्वागत

    पोखरा । पोखरा आएका विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोङ वो चोइलाई पोखरामा स्वागत गरिएको छ । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशले उहाँको स्वागतमा रात्रि भोज आयोजना गरेको हो । स्वागत कार्यक्रममा बोल्दै चोइले नेपाल तेक्वान्दोका लागि सम्भावना भएको क्षेत्र भएको बताए । नेपालका सबै ठाउँमा

  • स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई बतास ब्रदर्शद्वारा मोटरसाइकल र स्कुटर हस्तान्तरण

    पोखरा । चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई मुख्य प्रायोजक बतास ब्रदर्श प्रालिले मोटरसाइकल र स्कुटर हस्तान्तरण गरेको छ । पोखरा नयाँबजारस्थित बतास शो रुममा आइतवार एक कार्यक्रमबीच प्रालि अध्यक्ष आनन्दराज बतासले पुरुषतर्फ वर्ष खेलाडी घोषित युकेश गुरुङलाई टीभीएस अपाचे मोटरसाइकल (१६० सीसी)