• सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने

    पोखरा । आगामी फागुन ३ गते पोखरामा हुने १४ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने भएको छ । मञ्चका अध्यक्ष मन प्रसाद गुरुङले पोखरामा हुने उक्त प्रतियोगिता पोखरेलीहरुको मात्र नभई सिंगो नेपालसंग समेत जोडिएकोले सो प्रतियोगितालाई सफल पार्न

  • नयाँ गल्लीलाई ‘देश्ना स्मृति भेट्रान्स कप’ को उपाधि

    पोखरा । ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा सम्पन्न ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३५ वर्ष माथि) सेभेन ए साइड नयाँगल्ली कप’ को उपाधि आयोजक नयाँगल्ली) ले जितेको छ । पुरानो टुँडिखेलमा शनिबार सम्पन्न फाईनल खेलमा एलजी एशोसियसनलाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै आयोजनकले

  • ‘देश्ना स्मृति दोस्रो भेट्रान्स कप’ को उपाधिका लागि एलजी र नयाँगल्ली भिड्ने

    पोखरा । ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३५ वर्ष माथि) सेभेन ए साईड नयाँगल्ली कप’ को उपाधिका लागि एलजी एशोसियसन र नयाँगल्ली भेट्रान्स भिड्ने भएको छ । पुरानो टुडिखेलमा शुक्रबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा एलजी एशोसियसनले दीप युनाईटेडलाई

  • टुँडिखेलमा ‘देश्ना स्मृति कप’ जारी, फाईनल शनिबार

    पोखरा । ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३६ वर्ष माथि) सेभेन ए साइड नयाँगल्ली कप’मा बुधबार ३ खेल भएका छन् । मंगलबार भएको पहिलो चरणको खेलमा लेकसाईड एफसी , सँगम एफसी र ट्रेडमल एफसीले जीत हासिल गरेका छन्

  • टुँडिखेलमा ‘देश्ना स्मृति कप’ जारी, दोस्रो दिन ३ समूह बाहिरिए

    पोखरा । ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साइड नयाँगल्ली कप’मा मंगलबार ३ खेल भएका छन् । मंगलबार भएको पहिलो चरणको खेलमा गार्डेन एफसी, विश्वकर्मा सेवा समाज, नयाँगल्ली भेट्रान्सले जीत हासिल गरेका छन् । पहिलो खेलमा गार्डेन

  • पोखरामा ‘देस्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७६’ सुरु

    पोखरा । कास्की ईन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनमा पोखरामा सोमबारदेखी ‘देस्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७६’ सुरु भएको छ । पोखरा १ बगर स्थित पुरानो टुडिखेलमा भएको उद्घाटन खेलमा एलजि एसोसियसन भेट्रान्सले बिजयी सुरुवात गरेको छ । आयोजक ईन्द्रेणी एकिकृत

  • कस्केरीलाई दोस्रो बिनोद स्मृति भेट्रान्स फुटसलको उपाधि

    पोखरा । दीप युनाईटेड क्लबले आयोजना गरेकोे दोस्रो बिनोद कुमार घले स्मृति भेट्रान्स (३६ माथी) फुटसल प्रतियोगिताको उपाधि रत्न समाज क्लब, कस्केरीले जितेको छ । पोखरा–३ अधिकारी टोल स्थित टुटिसल फुटसलमा शनिबार सम्पन्न फाईनल खेलमा आयोजक टिम (दीप युनाईटेड) लाई पराजित गर्दै कस्केरीले उपाधि जितेको

  • पोखरामा ‘दि कासांग च्यालेन्ज’ सम्पन्न ः सुरज, ईमिली लक्ष्मण र हुमी च्याम्पियन

    पोखरा । नेपाल एशोसियसन अफ र्याफ्टिङ एजेन्सी (नारा) गण्डकी प्रदेशले ं पोखरामा आयोजना गरेको अन्तराष्ट्रिय स्तरको दि कासांग च्यालेन्ज २०१९ को च्याम्पियन सुरज तामाङ र अमेरीकाकी ईमिली लिटल च्याम्पियन बनेकी छिन । छनौट चरण पछि आज (शनिबार) अपर सेतीमा सम्पन्न फुल च्यालेन्जमा पुरुष तर्फ सुरजले

  • प्रथम वडा स्तरिय व्याडमिन्टन प्रतियोगिता प्रारम्भ

    पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ द्वारा आयोजित सूर्यचन्द्र विकास समाजको व्यवस्थापन सहयोग रहेको प्रथम वडा स्तरिय व्याडमिन्टन प्रतियोगिता आजबाट प्रारम्भ भएको छ । वडा नं. ५, ३, ७, ८ र २१ का वडा अध्यक्षहरुबाट संयुक्त रुपमा उद्घाटित कार्यक्रममा वडा नं. ३ का अध्यक्ष

  • फुटवलमा ६ खेल सम्पन्न

    पोखरा । मेरो नेपाल युवा क्लबले आयोजना गरेको पाँचौ खुला नक आउट सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तरगत सोमबार ६ खेल भएका छन् । सोमबार भएको पहिलो खेलमा आर.के.टि.ले चाउथे १४ लाई १–० गोल अन्तरले हराउदै दोस्रो चरणमा प्रवेश गरेको छ । आर.के .टि को