खेलकुद समाचार
-
भारोत्तोलनमा नेपाललाई पहिलो कास्य
पोखरा । नेपालकी संगीता राईले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा उनले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा -
१३ औं साग अन्र्तगत पोखरामा विहिबार देखि आर्चरी सुरु
पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत आज देखि पोखरामा आर्चरी खेल सुरु भएको छ । पाकिस्तान अन्तिम समयमा आएर सहभागि नहुने भए पछि विहिबार उक्त खेलको उद्घाटन सहित अभ्यास खेल सुरु भएको हो । पाकिस्तानले अन्तिम अबस्थामा आएर आफ्नो आन्तरिक कारण देखाउदै -
सागको ह्यान्डबल सुरु
पोखरा । १३ औं संस्करणको साग खेलकुद अन्तरगत ह्याण्डबल खेल शुरु भएको छ । आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि २९–१९ गोलले पराजित गर्दै सुखद् शुरुवात गरेको -
ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ । तीन दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । नेपालले -
महिला क्रिकेटमा बंगलादेश र श्रीलंका विजयी
पोखरा । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेट प्रतियोगितामा बंगलादेश र श्रीलंका विजयी भएका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा विहान भएको खेलमा बंगलादेशले नेपाललाई १० विकेटले हराएको हो । भने श्रीलंकाले माल्दिभ्समाथि २ सय ४९ रनको फराकिलो जित दर्ता गरायो -
१३ औं साग अन्र्तगत पोखरामा विहिबार देखि आर्चरी सुरु हुने
पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद(साग) अन्र्तगत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागि नहुने भएको छ । मंगलबारसम्म आर्चरीमा सहभागि हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउदै आर्चरी खेलमा सहभागि नहुने उल्लेख गरेको नेपाल आर्चरी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त -
सागको पूर्वसन्ध्यामा सहाराको सरसफाई
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पूर्वसन्ध्यामा सहारा क्लब पोखराले सरसफाइ कार्यक्रम गरेको छ । क्लबले शनिबार बिहान पृथ्वीचोकदेखि चाइनापुल क्षेत्रसम्म सरसफाइ गरेको हो । सरसफाई कार्यक्रम अभियानको सुरुआत राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले गरेका हुन् । उनले भने, ‘पोखरालाई सागमय बनाउन -
साग सम्पर्क अधिकारी (लियाजन) प्रशिक्षण सम्पन्न
पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा सहभागी हुन आउने विदशी खेलाडी तथा अतिथिको सहजताको लागि राखिने सम्पर्क अधिकारी (लियाजन) हरुको प्रशिक्षण सम्पन्न भएको छ । १३ औँ सागको लागि पोखरा आउने खेलाडी तथा विशिष्ट पाहँुनालाई पोखराको बारेमा जानकारी दिन तथा खेल -
अनुगमन,निरीक्षण तथा मूल्याङकन समितिद्वारा खेल मैदानको अबलोकन
पोखरा । दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा हुने खेल मैदानको आइतबार अबलोकन गरिएको छ । स्थानीय अनुगमन,निरीक्षण तथा मूल्याङ समितिका संयोजक एवं गण्डकी प्रदेशका सांसद दीपक कोइराला (रुपक) सहितके समितिले खेल मैदानको अबलोकन गरेको हो । पोखरामा हुने महिला फुटबल, महिला क्रिक्रेट, आर्चरी, ह्यान्डबल,ब्याडमिन्टन, -
स्पोर्टस् क्यासलमा ‘फुटसल स्किल्स क्लिनिक’
पोखरा । पोखराको गणेशटोल स्थित स्पोर्टस् क्यासलमा एक दिने ‘फुटसल स्किल्स क्लिनिक’ सम्पन्न भएको छ । क्यासलको आयोजनामा ८ देखी १४ वर्ष उमेर समुहका प्रशिक्षार्थीहरुको सभािगतामा आज (शनिबार) ‘फुटसल स्किल्स क्लिनिक’ सम्पन्न भएको हो । सहभागी प्रशिक्षार्थीहरुलाई नेपाल घुम्न आएका अमेरिकी पुर्व फुटबल खेलाडी (ए