• बागलुङमा मर्मतकै बेला भत्कियो विद्यालय

    चैत्र २२ , बागलुङ ।काठेखोला गाउँपालिका–५ बिहुँस्थित नवयुवक आधारभूत विद्यालयको दुईकोठे भवन मर्मतकै बेला भत्किएको छ । पुरानो जस्ताको छानो फेर्ने क्रममा भवन भत्किएको विद्यालयका प्रधानाध्यापक देवनारायण सापकोटाले बताए । गाउँपालिकाले छुट्याएको एक लाख बजेटबाट मङ्गलबारदेखि मर्मतको काम शुरु भएको थियो । विसं २०४२ मा

  • अप्रेशन गरेपछि छ्याङ्गै आँखा देख्न पाउँदा म्याग्दीका वृद्धवद्धामा खुशी

    चैत, २१ म्याग्दी । यसै त उराठ र पट्यारलाग्दो बुढ्यौली, त्यसमा पनि आँखाले देख्न छोडेपछि घरको चौघेराभित्र कैद भएर बस्नु पर्दाको पीडा कम दुःखदायी हुँदैन । यस्तै, दुःख र पीडामा थिइन् म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कुइनेमंगलेकी ७१ वर्षीया सश्रुङ्गा छन्त्याल । दुर्गम कुइेमंगलेबाट दुई दिनको समय

  • मनिपाल अस्पतालको लापरबाही , एउटाको सुई अर्कोलाई बिरामीको मृत्यु

    चैत २१, पोखरा । पोखराको मनिपाल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाइएका छन् । बागलुङ जैमनी वडा नम्बर ८ का ७५ बर्षीय धनराज परियारको मृत्यु स्वास्थ्यकर्मीले लापरबाहीले भएको उनका छोरा केशव परियारको दावी छ । भएको आफन्तले बताएका छन्। परियारको मंगलबार साँझ

  • ७५ लाख लागतमा गोरखामा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण

    चैत्र १८,गोरखा । गोरखा नगरपालिका–३ नारेश्वरमा करीब ७५ लाख रुपैयाँ बराबरको लागतमा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण भएको छ । भूकम्पले क्षति पुर्याएको विन्ध्यावासिनी माध्यामिक विद्यालयको नवःनिर्मित भवन अपाङ्गतामैत्री बनेको हो । कूल ७५ लाख ४६ हजारका लागतमा भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वनय एकाइ

  • कलेजोका लागि मदिरा सेवन खतरा

    काठमाडौं । कलेज बिग्रिएर प्रत्यारोपण गर्नुपर्नाको मुख्य कारण मदिरा रहेको एक अध्ययनले देखाएको छ । क्यालिफोर्निया–सान फ्रान्सिस्को विश्वविद्यालयमार्फत् गरिएको सर्वेक्षणको सार्वजनिक प्रतिवेदनले मदिरा नै कलेजोसम्वन्धी रोगको मुख्य कारण भएको पाइएको देखाएको छ । कलेजो प्रत्यारोपण गरिएका ३२ हजार जनामा गरिएको सर्वेक्षणले यस्तो देखाएको सर्वेक्षणकर्ताहरूले जनाएका

  • पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ? हेर्नुस् विज्ञहरूको एक अध्ययन

    काठमाडौं । पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो ? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ। नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन। ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य

  • स्वास्थ्य क्षेत्रमा यस्ताे बेथिति, औषधि छ तर स्वास्थ्यकर्मी छैनन

    हुम्ला – जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ। अधिकांश स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीवासीको छ। सर्केगाड गाउँपालिका रिपस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा यहाँको

  • खुसी हुन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय !

    काठमाडौं । यदि तपाईं खुसी हुनुहुन्न भने पनि चिन्ता नगर्नुहोस् किनभने खुसी कसरी हुने भन्ने तपाईँ सिक्न सक्नुहुन्छ। जसरी संगीतकर्मी र खेलाडीले निरन्तरको प्रयासले आफूलाई प्रशिक्षित गर्छन्, कमजोरी सुधार्छन् र सफल हुन्छन् त्यसरी नै तपाईँ पनि खुसी हुन सक्नु हुन्छ। ‘खुसी अनायसै भइहाल्ने कुरा होइन,