शिक्षा / स्वास्थ्य
-
पोखरा पब्लिकमा सदन विभाजन
पोखरा, २ जेठ पोखरा चाउथेको पोखरा पब्लिक स्कुलमा शैक्षिक सत्र २०७६ का लागि सदन विभाजन गरिएको छ । विद्यालयमा वर्षभरि आयोजना गरिने अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न भानुभक्त सदन, लेखनाथ सदन, माधवप्रसाद सदन र लक्ष्मीप्रसाद सदन गरी सदन विभाजन गरिएको हो । भानुभक्त सदनमा सुप्रिना अमात्य, -
सुन्दर बजारमा योग शिविर
पोखरा, २ जेठ लमजुङको सुन्दरबजारमा निशुल्क योग शिविर हुने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा जेठ ४ गते देखि ६ गते सम्म शिविर हुने भएके हो । स्वास्थ्य जीवन अभियान अन्तर्गत निशुल्क योग शिविर र ६ गते विशषेज्ञ आयूर्वेद स्वास्थ्य शिविर -
गण्डकी प्रदेश प्रविधिमैत्री शिक्षक भेलाको तयारी पूरा
पोखरा, जेठ १ गते । आगामी जेठ ४ गते शनिबार पोखरामा हुने गण्डकी प्रदेशस्तरीय प्रविधिमैत्री शिक्षक समाजको भेलाको तयारी पूरा भएको छ । पोखराको सिमलचौरस्थित जनप्रिय माविमा बिहान ११ बजे हुने भेलामा प्रविधिमैत्री शैक्षिक सामग्रीको प्रदर्शनसमेत हुने भेला आयोजक समितिका संयोजक श्रीकान्त पौडेलले जानकारी दिए -
पोखरामा इमर्जेन्सी न्युरोलोजिकल लाईफ सपोर्ट कोर्ष सम्बन्धी कार्यशाला
पोखरा , ३० बैशाख । पोखराको मणिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी न्युरोलोजिकल लाईफ सपोर्ट कोर्ष सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ ।अमेरिकाको न्युरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्युरोलोजिकल लाईफ सपोर्ट कोर्ष संम्बन्धी कार्यशाला पोखरामा नै पहिलो पटक शनिबार मनिपाल शिक्षण अस्पतालमा सम्पन्न भएको हो । -
डायमण्डमा सदन विभाजन
लेखनाथ, २२ बैशाख । पोखरा महानपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा सदन विभाजन सम्पन्न भएको छ । विद्यार्थिहरुलाई विभिन्न अत्तिरिक्त त्रृmयाकलापमा प्रतिश्प्रर्धात्मक रुपमा सहभागि गराउने उद्देश्यले सदन विभाजन गरिएको विद्यालयका अत्तिरिक्त त्रृmयाकलाप प्रमुख विकास लामिछानेले जानकारी दिएका छन् । विभिन्न नदिका नामबाट -
तनहुँमा शिक्षक अभावमा विद्यालय बन्द हुने अवस्थामा
दमौली, २२ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित छ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं ६ को मिलन प्राथमिक विद्यालय र -
हेमजामा बिगत ५ दिन देखि महानगरिय स्वस्थ्य प्रबधन कार्यक्रम
हेमजा, १८ बैशाख पोखरा २५ हेमजामा बिगत ५ दिन देखि महानगरिय स्वस्थ्य प्रबधन कार्यक्रम सञ्चालन भइरहेको छ । उक्त कार्यक्रम बुधबार हेमजाका दुई स्थानमा सञ्चालन गरियो । हेमजा स्वस्थ्य चौकीको आयोजनामा भएको कार्यक्रम १० दिनसम्म चल्ने आयोजकले जनाएको छ । पोखरा महानगरपालिका स्वस्थ्य महाशाखाका स्वस्थ्य -
नेवि संघ कास्कीले शैक्षिक संस्था बन्द फिर्ता
पोखरा नेपाल बिद्यार्थी संघ कास्कीले मंगलबार देखी कास्की जिल्लाका शैक्षिक संस्थाहरु अनिश्चितकाल बन्द फिर्ता लिएको छ । गिरफ्तार विद्यार्थी नेताहरुको रिहाइ भएको र पोखारा विश्वविद्यालयले बार्ताका लागि बोलाएका कारण आन्दोलन फिर्ता लिएको नेविसंघका नेता भानु ढकालले जानकारी दिए । उनले पोखरा विश्वविद्यालयमा विगत ३ महिना -
शुक्रराज माविले २४ लाख लागतमा बस सेवा सुरु
पोखरा, १५ वैशाख शुक्रराज माविले आफ्नै बस सेवा सुरु गरेको छ । पोखरा महानगरपालिका २२, पुम्दी भुम्दीमा रहेको बिद्यालयमा बिद्यार्थी आकषर्णको लागि विहिबार देखि आफ्नै स्कुलको बस सेवा सुरु गरेको छ । बस सेवाको कारण बिद्यालयमा बिद्यार्थीहरुको सङख्या घट्दो रुपमा रहेकोले बिद्यार्थीको सुविधाको लागि बस -
सरकारी विद्यालयमा आर्कषण बढ्दो
पोखरा,०८ वैशाख सरकारले घोषणा गरेको भर्ना अभियानसँगसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढेको छ । निजी शिक्षा महङ्गो हुदै गएको र सरकारी विद्यालयमा शैक्षिक गुणस्तर बढ्दै गएका कारण पनि सरकारी विद्यालयप्रति विद्यार्थीको आर्कषण बढेको हो ।निजी विद्यालयले शैक्षिक शुल्कका नाममा अभिभावकको ढाड सेकिरहेकै वेला कास्कीमा केही