• सृजना मा.वि.मा नेपाली हिज्जे सम्पन्न

    पोखरा । पोे.म.न.पा वडा नं. ८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत आज श्रावण १४ गते मङ्गलबार विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना आ.मा.वि.को व्यवस्थापनमा अन्तर सदनात्मक नेपाली हिज्जे प्रतियोगिता तहगत रूपमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा माध्यमिक तह (कक्षा

  • ‘ग्लोबल रिचको अष्ट्रेलियन एजुकेशन फेयर लाभदायक र जानकारीमुलक’

    पोखरा । ‘ग्लोबल रिच’को नवौँ सँस्करणको ‘अष्ट्रेलियन एजुकेशन फेयर’ सकिएको छ । पोखरामा भएको शैक्षिक मेलामा करिब ५ सय विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रह्यो । आयोजक ग्लोबल रिच पोखरा शाखाले फेयर भव्य रुपमा सफल भएको प्रतिक्रिया दिएको छ । ‘हामीले लक्षित गरेको भन्दा बढि विद्यार्थीहरुको सहभागिता

  • रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रम

    पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ९ उपशाखाको व्यवस्थापनमा महेन्द्रपुल चोकमा आईतबार आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको रेडक्रमका गण्डकी प्रदेश संयोजक सुर्यप्रसाद ढकालले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा उहाँ लगाएत

  • ६८२ को सित्तैमा टिजी र सुगर जाँच

    पोखरा । राष्ट्रिय रक्तदान दिवसको सन्दर्भमा शनिबार पोखरा ५ मालेपाटनमा भएको शिविरमा ६ सय ८२ जनाको सित्तैमा रगत जाँच गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखा मालेपाटनको आयोजना र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सहयोगमा भएको शिविरमा रगतमा हुने खराब बोसो (टिजी) र

  • मिड टाउनको आयोजनामा २७ जना युवाहरुलाई कम्प्युटर तालिम

    पोखरा । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजना तथा कम्प्युटर एसोसिएन महासंघ नेपाल (क्यान) कास्कीसँगको सहकार्यमा युवाहरुका लागि कम्प्युटर तालिम सुरु भएको छ । गरिब तथा विपन्न वर्गका युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्यसहित कम्प्युटर प्रोफेसनल कोर्ष सुरु गरिएको क्लबका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी

  • पोखरा अस्पतालमा सुत्केरी मृत्यु भउपछि तनाव

    पोखरा, १० साउन पोखराको पश्चिमाञ्चल सामुदायीक अस्पतालमा सुत्केरीको मृत्यु भए पछि तनाब सृजना भएको छ । बिहीबार बिहान सुत्केरी हुनका लागि अस्पताल आएकी कास्की अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ लान्दुकी ३३ बर्षिय निसाकुमारी थापाको मृत्यु भएको हो । चिकित्सको लापरबाही मृत्यु भएको भन्दै आफन्त र

  • नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनद्धारा पोेखरामा हाल सम्मकै सर्वाधिक रक्तदान ६ सय

    पोखरा । पोखरामाको इतिहासमानै पहिलो पटक नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको रक्तदानमा ६ सय ३९ युनिट रगत संकलन भएको छ । लाहुरे तालिम सम्बन्धी प्रशिक्षण दिने संघ संस्थाको छांता संगठन नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको आयोजना तथा रक्त सञ्चार केन्द्र पोखराको प्राविधीक सहयोगमा एशोसिएसनमा आवद्ध प्रशिक्षार्थीहरुको सहभागीतामा

  • ‘विद्यार्थीलाई धेरैभन्दा धेरै जानकारी दिन शैक्षिक मेला’ ः ग्लोबल रिच

    पोखरा । ‘ग्लोबल रिच’को नवौँ सँस्करणको शैक्षिक मेला साउन १२ गते आईतबार पोखरामा हुने भएको छ । शैक्षिक परामर्शदाता कम्पनी ‘ग्लोबल रिच’ले विहिबार पत्रकार सम्मेलनको आयोजना गरेर मेलाको विषयमा जानकारी दिएको हो । ‘हामीले सामाजिक उत्तरदायित्व वहन गर्ने हिसाबले मेलाको आयोजना गर्दै आएका छौँ ।

  • वातावरण संरक्षणसंगै आयआर्जनका लागि विरुवा वितरण

    पोखरा । वातावरण संरक्षण एवम् स्थानीय वासिन्दाको थप आयआर्जनमा सहयोग पु¥याउने उदेश्यका साथ पोखरा २४ स्थित वडरे क्षेत्रमा निशुल्क विरुवा वितरण गरिएको छ । लायन्स क्लव अफ पोखरा लेकसाईडद्धारा तरकारी, फलफुल तथा घाँस लगायत बिभिन्न जातका एक हजार दुई सय ५० वटा विरुवा वितरण गरिएको

  • आइतबार ग्लोबल रिचको ‘अष्ट्रेलियन एजुकेशन फेयर’

    पोखरा । शैक्षिक परामर्शदाता कम्पनी ‘ग्लोबल रिच’ले अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेला गर्ने भएको छ । साउन १२ गते आईतबार पोखरामा यो मेला हुने कम्पनीको पोखरा शाखाले जनाएको छ । न्यूरोडको सिटी स्क्वायर पार्टी प्यालेसमा हुने शैक्षिक मेलामा अष्ट्रेलियाका छुट्टाछुट्टै