शिक्षा / स्वास्थ्य
-
भड्किलो तीजखर्चको पैसागरिब विद्यार्थीको पढाईमा
पोखरा । लेकसाईडका पर्यटन व्यवसायाी महिलाहरुले भड्किलो तीजमा गरिने खर्चलाई ल्याण्ड फिल्ड साईडमा काम गर्ने गरिब विद्यार्थीको पढाईमा खर्च गर्ने भएका छन् । लेकसाईडको मितेरी नारी समुहका महिलाहरुले आफ्नो तीज खर्चलाई रोल्पा स्थाई घर भई पोखराको ल्याण्ड फिल्ड साईडमा कामगर्दै स्कुल पढ्ने सुबिना घर्तीमगरको पढाईमा -
औषधि व्यवसायी संघको चुनावी सरगर्मी, महासचिवमा चालिसेको उम्मेदवारी
पोखरा । नेपाल औषधि व्यवसायी संघ कास्की जिल्लाको प्रथम अधिबेशनको तयारी अहिले जोडतोडका साथ चलिरहेको छ । संघको आगामी नेतृत्वको लागि उम्मेदवारका आकाँक्षीहरु अहिले मत माग्न मतदाताको घरदैलोमा पुग्ने गरेका छन् । यस्तै नेपाल औषधि व्यवसायी संघ कास्की जिल्लाको महासचिवको लागि लेक फार्मेसी पोखराका सञ्चालक -
त्रिवेणि पब्लिक माविद्धारा कक्षा ११ मा भर्ने हुने विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
पोखरा । पोखरा २७ अर्घौचोकमा अवस्थित त्रिवेणि पब्लिक माविद्धारा नयाँ शैक्षिक सत्र २०७६ का लागि कक्षा ११मा भर्ना हुने नव आगन्तुक विद्यार्थी तथा अभिभावकहरुलाइ स्वागत कार्यक्रम बुधवार सम्पन्न गरेको छ। बिद्यालय व्यस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद अधिकारिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा -
फोनिजको २० औँ स्थापना दिवस
पोखरा । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले नेपालका आदिवासी जनजातिका भाषाहरुलाई कुनै संग्रहालयमा राख्नुपर्ने हो कि भन्ने अवस्था आउने थालेको बताएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २० औँ स्थापना दिवसका अवसरमा फोनिज गण्डकी प्रदेश समितिको आयोजना तथा फोनिज कास्कीको सहआयोजनामा सोमबार -
महिलाहरुको लागि सेनेटरी प्याड बनाउने तालीम
पोखरा । पोखरा उद्योग वाणिज्य संघ तथा पँखेटा नेपालको आयोजना एवं बाबा फाउण्डेसन र एक्सपोज नेपालको सहकार्यमा पोखरामा ३ दिने सेनेटरी प्याड बनाउने तालीम शनिबारबाट सुरु भएको छ । महिलाहरुको क्षमता तथा सीप अभिवृद्धिको लागि आयोजित तालीमको महिला उद्यमी तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी -
लायन्स क्लव अफ पोखरा चौतारीेद्धारा शैक्षिक सामग्री सहयोग
पोखरा । लायन्स क्लव अफ पोखरा चौतारीेले पोखराको काहुँडाँडास्थि काहुँ आधारभूत विद्यालयमा शैक्षिक सामग्री, विद्यालय पोषाक एवं खेलकुद सामग्री सहयोग गरेको छ । करिब ६० जना विद्यार्थी रहेको सो विद्यालय समुदायमा आधारित विद्यालय हो । लायन्स क्लव अफ पोखरा ३२५ बि का डिष्टिक गर्भनर इन्दु -
एयरपोर्ट टोल बिकास समिततीद्धारा डेंगुको बारेमा सचेतना कार्यक्रम
पोखरा । पोखरामा डेंगुको प्रकोप वढ्दै जान थालेपछि सचेतनामुलक कार्यक्रमहरु गर्न थालिएको छ । विशेषगरी पोखरा महानगरको वडा नम्बर ८ मा डेंगुुको बिरामी फेला परेपछि एयरपोर्ट टोल बिकास संस्थाले आफ्नो टोल सहित ८ नम्बर वडा भित्रका विभिन्न टोलहरुमा सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । पोखराको -
एन प्याव्सान कास्कीको हाजिरी जवाफमा पुष्पसदन प्रथम
पोखरा । नेशनल प्याव्सान कास्कीको अयोजनामा १५ औं अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नेशनल प्याव्सान कास्कीमा आवद्ध विद्यालयहरुवीच हाजिर जवाफ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा ४१ वटा विद्यालयको सहभागिता रहेको थियो । दुई दिन -
विन्ध्यवासिनीमा कक्षा ११ लाई स्वागत
पोखरा बाटुलेचौर स्थित विन्ध्यवासिनी मा.वि.मा कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागत सहित सम्मान गरिएको छ । विद्यालयको समन्वय तथा कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा भएको स्वागत कार्यक्रममा व्यवस्थापन र शिक्षा संकायमा भर्ना भएका करिब १०० जना विद्यार्थीलाई स्वागत गरिएको +२ संयोजक माधव -
बि फिट नेपालको आठ हप्ते वेट लस ट्रास्र्फमेसन च्यालेन्ज साउन २६ बाट हुँदै
पोखरा । स्वास्थ र सभ्य समाजको निर्माणमा सहयोग पु¥याउन ‘सिट लेस, मुभ मोर एण्ड बि फिट’ भन्ने नारालाई आत्मसाथ गर्दै बि फिटनेस नेपालले यही साउन २६ गतेबाट आठ हप्ते वेट लस् ट्रास्र्फमेसन च्यालेन्जको आयोजना गर्ने भएको छ । विश्वमा विभिन्न प्रकारका रोगहरुहरुको प्रकोप बढ्दो क्रममा