शिक्षा / स्वास्थ्य
-
शिवालयमा लोकगीत प्रतियोगितासँगै नाटक मञ्चन
पोखरा । शिवालय मावि, रुपा–२, थुम्कीमा खुला लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । सोही अवसरमा विद्यालयको नाट्य समूहले बाल अधिकारी शीर्षकको नाटक मञ्चनसमेत गरेको छ । शिवालय बाल क्लबको आयोजनामा भएको लोकगीत प्रतियोगितामा प्राथमिक तहमा रश्मी परियार प्रथम भइन् । यस्तै, सुजाता पाण्डे र करुणा -
चापाकोटमा भएको तीज गित प्रतियोगितामा वाल मञ्च प्रथम
पोखरा । चापाकोट पर्यटन प्रवद्र्धन समिति र चापाकोट देउराली होमस्टेको संयुक्त आयोजनामा पोखरा–२३ चापाकोटमा आयोजित तीज गित प्रतियोगितामा वडा स्तरिय वाल मञ्च–२३ प्रथम भएको छ । प्रतियोगितामा सहनशिल आमा समुह, बाम्दी द्वितिय, पञ्चासे परिवर्तन आमा समुह ठूलाखेत तृतीय र चापाकोट आधारभूत विद्यालय सान्त्वना भएको छ -
हिमालय मावि मौजाको प्रावि शाखा भवनमा पहिरोका कारण क्षती
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २० मौजामा रहेको हिमालय माविको प्रावि शाखाको भवन पहिरोका कारण क्षती पुगेको छ । गत साता आएको अविरल वर्षाका कारण विद्यालयको तल्लो भेगमा पहिरो जांदा विद्यालय संगै सामुदायिक भवन सहभागीतामुलक प्रविधी विकास उद्यान केन्द्र समेतमा क्षती पुगेको हो ।
-
न्यूलाइफको स्वास्थ्य शिविर
पोखरा । पोखराको पृथ्वीचोकमा रहेको न्यूलाइफ आयुर्वेद प्रा.लि.ले ३ दिवसीय निःशुल्क स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरण कार्यक्रमको आयोजना गरेको छ । शुक्रवारवाट सुरु भएको शिविर आइतवारसम्म चल्ने छ । विहान ५ बजेदेखि अपराह्न ५ बजेसम्म चल्ने शिविरमा निःशुल्क विरामी जाँच तथा स्वास्थ्य परामर्श, निःशुल्क -
लाईफ केयरले महिलालाई सुगर र युरिक एसिडको निशुल्क जाँच गर्ने
पोखरा । पोखराको न्युरोडमा रहेको लाईफ केयर डाईग्नोष्टिक एण्ट रिसर्च सेन्टरले तिजको अबसरमा महिलाहरुलाई सुगर र युरिक एसिडको निशुल्क जाँच गर्ने भएको छ ।सोहि अबसरमा महिलाहरुलाई रक्त परिक्षण सम्बन्धी अन्य परिक्षणमा पनि ५० प्रतिशत छुट प्रदान गर्ने लाईफ केयरले जनाएको छ । २०७१ माघ १४ -
बिष्णुपादुका स्कुलमा बार्षिकोत्सब, तथा स्वर्ण स्मरिका बिमोर्चन कार्यक्रम
पोखरा । बिष्णुपादुका स्कुलको ५१ औ बार्षिकोत्सब, भिभाबक दिबस, पुरस्कार बितरण एवं स्वर्ण स्मरिका बिमोचन कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल सरकार खेलकुद मन्त्री जगत बि.कले बिद्यलयको प्रगतीको शुभकामना दिदै गुण्स्तरिय शिक्षा बनाउन फराकिलो तरिकाले योजना बनाउनुपर्ने बताए । -
जन्मदिनमा विद्यालयलाई सहयोग
पोखरा । रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविका पूर्व विद्यार्थी राजन सुवेदीले आफ्नो जन्मदिनमा विद्यालयलाई सहयोग गरेका छन् । सोही विद्यालयका पूर्व विद्यार्थी मञ्चका अध्यक्षसमेत रहेका सुवेदीले आफ्नो २९ औँ जन्मदिनका अवसरमा विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीलाई खेलकुद सामग्री तथा पुस्तकालयका लागि पुस्तकहरु हस्तान्तरण गरे ।जन्मदिनलाई भड्किलो -
प्रिन्स इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट तेस्रो वर्षमा
पोखरा । प्रिन्स इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट प्रालि स्थापनाको तेस्रो वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा इन्स्टिच्युटले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको प्रालिका प्रवन्ध निर्देशक सञ्जय कुमार भुजेलले जानकारी दिए -
डेंगुमा नियन्त्रण प्रभावकारी बन्न सकेन
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ डेंगु संक्रमण क्षेत्र हो । अघिल्लो वर्ष यही वडामा पर्ने शिवालय चोकबाट देखा परेको डेंगु यसवर्ष पनि सोही क्षेत्रमा डर लाग्दो रुपमा देखिएको हो । कास्कीमा भदौं १ गतेसम्म १ सय १ जना डेंगुका विरामी देखिएका छन् । -
शिवालय माविका शिक्षकलाई कम्प्युटर तालिम
पोखरा । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीमा सञ्चालित शिवालय माध्यमिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालिम सञ्चालन गरिएको छ । अध्यापनलाई प्रविधिसँग जोड्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले बताए । इन्टरनेटका माध्यमबाट आवश्यक शैक्षिक सामग्री जुटाउनेदेखि डिजिटल पाठयोजना निर्माणसम्मको योजनाअनुसार तालिम अघि