शिक्षा / स्वास्थ्य
-
दुर्घटना न्युनिकरण गर्न प्रशिक्षण
पोखरा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय इकाई समितिले संगठनमा आवद्ध मजदुरहरुलाईसवारी दुर्घटना न्युनिकरणबारे प्रशिक्षण दिएको छ । कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्बर १६का अध्यक्ष जीवनप्रसाद आचार्यले आफैले आफैलाई जिम्मेवार र जवाफदेही बनाउने यातायात मजदुर संगठनले सकारात्मक कार्यक्रम गरेको -
सिद्धार्थचोकमा बृहत शैक्षिक परामर्श कार्यक्रम
पोखरा । पोखराकोमा रहेको फरेन लिंक एजुकेशनल कन्सल्टेन्सीले सोमबार बृहत शैक्षिक परामर्श कार्यक्रम गर्ने भएको छ । कन्सल्टेन्सीले सिद्धार्थचोकमा रहेको आफ्नैं कार्यालय परिषरमा उक्त शैक्षिक परामर्श कार्यक्रम गर्न लागेको हो । उक्त शैक्षिक परामर्श कार्यक्रममा अष्टे«लिया, क्यानडा, बेलायत, जापान, साइप्रस लगायत दश भन्दा बढि विश्वविद्यालयका -
यस्तो रह्यो ज्ञान करिअर इन्स्टिच्यूटको शैक्षिक सेमिनार
पोखरा । यूरोपको साइप्रसमाअध्ययनगर्न जाने विद्यार्थीलाई लक्षितगर्दै ज्ञान करिअर इन्स्टिच्यूटप्रालिले आयोजना गरेको सेमिनार सकिएको छ । सृजनाचोकस्थितआफ्नै कार्यालयमाकम्पनीले सेमिनारको आयोजना गरेको थियो । अध्ययनकालागि साइप्रस जानचाहने विद्यार्थीहरुको मागबमोजिम सेमिनारको आयोजनागरिएको ज्ञान करिअर इन्स्टिच्यूटकी संचालकअकृजापोखरेलले बताईन् । ‘सेमिनारमाउल्लेख्य मात्रामाविद्यार्थी र अभिभावकहरुको सहभागिता रह्यो । जनवरी इन्टेकलाई -
अनेरास्ववियुको सचेतना कार्यक्रम सम्पन्न
पोखरा । अनेरास्ववियू कास्किले यहि २५ गतेदेखि सुरु गरेको डेंगु र सेतो पुतली बाट लाग्ने रोगको बारेमा जनचेतना जगाउने कार्यक्रम आज बाट समापन गरेको छ। आज सम्म कास्किका २० वटा सामुदायिक स्कुलमा कार्यक्रम सम्पन्न गरेको छ। पृथ्वीचोकको आसपासका क्षेत्रमा पनि पर्चा सामाग्री र मलम बितरण -
पिसजोनमा डेङ्ग्यु सम्बन्धी विद्यार्थीलाई प्रशिक्षण
पोखरा । पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा शुक्रबार डेङ्ग्यु सम्बन्धी एक दिने प्रशिक्षण दिइएको छ । पोखरा महानगरपालिका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको सहजीकरणमा प्रशिक्षण दिइएको हो । स्वास्थ्य महाशाखाकी डा.मघुमाया तिमिल्सिना र स्टाफ नर्स विमला काफ्लेले कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरु र शिक्षकशिक्षिकहरु -
अध्ययनकालागि‘साइप्रस’जाने विद्यार्थीहरुकालागि सेमिनार
पोखरा । ज्ञान करिअर इन्स्टिच्यूटप्रालिले अध्ययनकालागि साइप्रस जानचाहने विद्यार्थीलाई लक्षितगर्दै शैक्षिकसेमिनारको आयोजना गरेको छ । सृजनाचोकस्थितआफ्नै कार्यालयमाभदौ २७गते शुक्रबार सेमिनार हुने कम्पनीले जनाएको छ । निशुल्क रुपमाहुने सेमिनारमा साइप्रसको शिक्षानीति, अध्ययनकालागिलाग्ने प्रकृया, शुल्क र त्यहाँको बसाईको बिषयमाजानकारी दिईने ज्ञान इन्स्टिच्यूटकी संचालक अकृजा पोखरेलले जानकारी दिईन् -
शिक्षक शीप विकास फाउण्डेशनको पाँचौं साधारणसभा सम्पन्न
पोखरा । शिक्षकहरुलाई व्यवशायिक शिक्षण तालिम सञ्चालनार्थ स्थापित राष्ट्रिय शिक्षक शिप विकास (एन्फोस्र्ड) फाउण्डेशन कास्कीको पाँचौ साधारण सभा पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि शिवशक्ति क्याम्पस पोखरा ११ का व्यवस्थापन समितिका अध्यक्ष दामोदर वास्तोलाले उद्घाटन गरेको कार्यक्रमा आमन्त्रित विशिष्ठ अतिथि शिवशक्ति क्याम्पसका क्याम्पस -
अनेरास्ववियुको सचेतना कार्यक्रम
पोखरा । अनेरास्ववियु कास्किले तीन दिने डेंगु र सेतो पुतली सम्बन्धी सचेतता कार्यक्रम आज सस्कृत माबी बगर बाट सुरु गरेको छ।कार्यक्रममा बरिस्ठ चिकित्सक सन्देश रमण पराजुली र नेत्र विशेषज्ञ सुबास नेपाल ले प्रसिक्षण दिएका छन। कार्यक्रमको उद्घाटन गर्दै नेकपा केन्द्रिय सदस्य भिम कार्कीले यो रोग -
गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुग्यो
पोखरा । गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेङ्गुबाट सङ्क्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । ४१ दिनको अवधिमा सो -
फजियोथेरापी दिवसमा निःशुल्क शिविर
पोखरा । विश्व फिजियोथेरापी दिवसको अवसरमा पोखरामा निःशुल्क फिजियोथेरापी शिविर गरिएको छ । नेपाल फिजियोथेरापी एशोसियशन गण्डकीले स्कुल अफ हेल्थ एण्ड एलाईट्स साईन्सेस्को सहयोगमा मानव अधिकारचोकमा शिविर गरेको हो । शिविर १ सय ४८ जनालाई सेवा उपलब्ध गराइएको एशोसियशनका उपाध्यक्ष डा अजितकुमार पाण्डेले जानकारी दिए