• मन्टेश्वरी चाइल्ड ट्यालेण्ट शो सम्पन्न

    पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिक्षामा राज्यले लगानी गरे अनुसारको प्रतिफल आउन नसकेको बताएका छन । मन्टेश्वरी एसोसियसन कास्कीले पोखरामा शुक्रबार आयोजना गरेको दोस्रो चाइल्ड ट्यालेण्ट शो को उद्घाटन गर्दै उनले शिक्षामा निजी क्षेत्रले गरेको योगदान प्रशंसनिय रहेको बताए ।

  • युआरएल अध्यक्षमा शुशील, ठाकुर प्रबन्ध निर्देशक

    पोखरा । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याब (युआरएल)को दोस्रो अधिवेशन तथा छैटौ साधारणसभाले शुशील थापालाई अध्यक्ष निर्वाचित गरेको छ । यसअघि पनि अध्यक्ष रहेका थापा हेल्थ केयरको क्वालिटी कन्सल्टेन्समा सिक्स डिग्मा ब्लाकबेल्ट हुन् । अधिवेशनले प्रबन्ध निर्देशक र निर्देशकमा क्रमश ठाकुरप्रसाद पन्त

  • शैक्षिक प्रदर्शनी अवलोकन गर्न जिल्ला वाहिरका विद्यार्थी सहभागि

    पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजना गरेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनीमा जिल्ला वाहिरका विद्यालयका विद्यार्थीले पनि अवलोकन गर्न आएका छन् । पोखरा प्रदर्शनीमा जारी शैशिक प्रदर्शनी अवलोकन गर्न बिहीवार गैगाकोटबाट सूर्यविनायक इंङ्लिस सेकेण्डरी वोर्डिड्ड स्कूलका विद्यार्थी आएका छन् । विद्यार्थीलाई

  • भगवती स्कुलका विद्यार्थीहरुद्धारा शैक्षिक अवलोकन भ्रमण

    पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभूम्दी कालावाङ घरेडीमा रहेको भगवती आधारभूत विद्यालयले विद्यार्थीहरुलाई तिन दिने शैक्षिक अवलोकन भ्रमण गराएको छ । गत मंसीर १६ गतेदेखि १८ गतेसम्म भएको भ्रमणमा ऐतिहासिक जिल्ला पाल्पाको तानसेन वजार, रुपन्देहीकोे मणिमुकुन्द सेन राजाको दरबार तथा पुलवारी पार्क, भगवान

  • पिसजोनमा भव्य कविता वाचन

    पोखरा । पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमील नेपाली तथा अङ्ग्रेजी खुल्ला कविता प्रतियोगिताको आयोजना ग¥यो । प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले भाग लिएका थिए । उत्साहजनक रूपमा सहभागिता जनाइएको कार्यक्रममा नेपाली र अङ्ग्रेजीतर्फ गरी ९९ जना विद्यार्थीले आफ्ना कविता वाचन गरेका थिए

  • पोखरा पब्लिकले रजत जयन्ती मनाउने

    पोखरा । पोखरा १४ चाउथेस्थित स्वागत नगरको पोखरा पब्लिक स्कुलले रजत जयन्ती विविध कार्यक्रम गरी मनाउने भएको छ । स्कुलले मंसिर १८ गतेदेखि पुस ११ गते सम्म विविध कार्यक्रम गरी रजत जयन्ती मनाउन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका संस्थापक प्राचार्य कृष्ण केसीले जानकारी दिए

  • ‘डिजी स्कुल’ मार्फत नेपालका स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा पढ्न पाउने

    पोखरा । नेपालका विद्यार्थीले पनि अब अन्तर्राष्ट्रिय स्तरको कम्युटर शिक्षा पढ्न पाउने भएका छन् । नेपालका विद्यार्थीलाई पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा दिलाउन सफ्ट्वेरिका कलेज अफ आइ टि एण्ड इ कमर्सले बेलायतको ‘डिजी प्रोग्राम’ नेपालमा भित्र्याएको छ । बेलायत सरकार मातहत दर्ता भई विद्यालय र उच्च

  • कुमुदिनीमा चिनियाँ वृत्तचित्र र फोटो प्रदर्शनी

    पोखरा । पोखराको कुमुदिनी होम्स माविमा चिनियाँ वृत्तचित्र र फोटो प्रदर्शनी शुरु भएको छ । कुमुदिनी परिसर गैहपाटन पोखरामा शुरु प्रदर्शनी विहिबारसम्म जारी रहने छ । चिनियाँ सांस्कृतिक केन्द्र नेपालको आयोजनामा कुमुदिनी होम्स्मा सो प्रर्दशनीको आयोजना गरिएको हो । बुधबार एक कार्यक्रमका वीच पोखरा महानगर

  • चिनियाँ मेडिकल टोलीद्धारा पोखरामा निशुल्क स्वास्थ्य शिविर

    पोखरा । चिनिँया मेडिकल टोलीले पोखरामा दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका छन् । चिनियाँ सरकारको सहयोगमा पोखराको लेकसाईडमा मंसिर ९ र १० गते गरिएको निशुल्क स्वास्थ्य शिविरमा १ सय २० जनाले स्वास्थ्यलाभ लिएको बताएको छ । नेपालका विभिन्न स्थानमा निशुल्का स्वास्थ शिविर संचालन गर्दै

  • ‘वर्डक्याम्प पोखरा २०१९’ यहि मंसिर २१ र २२ मा

    पोखरा । वर्डप्रेस पोखराको आयोजनामा वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्डक्याम्प पोखरा २०१९’हुने भएको छ । यहि मंसिर २१ र २२ (डिसेम्बर ७ र ८) गते दुई दिन सम्म हुने कार्यक्रम २१ गते (पहिलो दिन) पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा र २२ गते (दोस्रो दिन)