शिक्षा / स्वास्थ्य
-
छोरेपाटन माविमा शिक्षकको पेशागत विकास कार्यक्रम
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयले शिक्षक तथा कर्मचारीहरुलाई पेशागत विकास कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको पेशागत दक्षता विकास गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मी, शिक्षक -
जनप्रिय क्याम्पस सञ्चालक समितिको पदस्थापना
पोखरा । जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित समितिलाई शनिबार पदस्थापना तथा शुभकामना र बधाई ज्ञापन गरिएको छ । गत शनिबार भएको आठौं अधिवेशनमा तारा गिरी अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन समितिका संयोजक मुकुन्द अर्यालले अध्यक्ष गिरी सहित सञ्चालक समितिका सदस्यहरूलाई पद तथा गोप्यनीयताको -
महानगरमा २१ स्वास्थ्य चौकी निर्माण गरिने
पोखरा । पोखरा महानगरपालिकाका २१ वटा वडामा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माण गरिने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पोखरा महानगरपालिकाको साझेदारीमा १९ वटा स्वास्थ्यचौकी निर्माण गरिने भएको हो । २ वटा स्वास्थ्य चौकीमा भने राष्ट्रिय योजना आयोगसँग महानगरपालिकाले साझेदारी गरेको -
पिसजोनमा गरियो नमुना मतदान
पोखरा । पुसको महिना ,धुम्म परेको मौसम, विभिन्न जात जातिका पोसाकमा सजिएका ससाना स्कुले बालबालिका । आमनिर्वाचनमा जसरी व्यवस्थापन गरिएको विद्यालयको चौरमा नै बाँसका खम्बा गाडेर डोरी टाँगेर व्यवस्थित रुपमा तयार पारिएको मतदान स्थल, मतदान अधिकृत, एजेन्ट, मत्रपत्र, मतपेटिका, महिला, पुरुष, अपाङ्ग र वृद्ध मतदातालाई -
पिसजोनमा प्रदर्शनी
पोखरा । पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीका विद्यार्थीले सोमबार बृहत् विज्ञान प्रदर्शनी गरेका छन् । विज्ञानको चमत्कार र विकासले गरेका सांसारिक उपलब्धिलाई सरल तरिकाले विद्यार्थीहरुले स्थानीय स्रोत र साधानको उपयोग गरी प्रदर्शनी गरेका हुन् । कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले समूहगत रुपमा विभिन्न -
जेसीआई पोखराको वक्तृत्वकलामा रन्जना विजयी
पोखरा । जेसीआई पोखराले पोखरामा आयोजना गरेको नेपाल भ्रमण बर्ष २०२० सम्भावना र चुनौती बिषयमा ‘गण्डकी युवा वक्ता २०१९’ नामक वक्तृत्वकला प्रतियोगीतामा रन्जना केसी विजयी भएकी छिन् । युवाहरुको अन्र्तनिहित प्रतिभा प्रस्फुटन गराउने तथा उनीहरु भित्रको क्षमता विकास गर्ने हेतुले आयोजित प्रतियोगितामा रन्जनाले विजयी हुुदै -
पोखरामा पहिलो पटक न्युरोसर्जरी सम्मेलन
पोखरा । पोखरामा पहिलो पटक न्यूरो सम्मेलन सम्पन्न भएको छ । मनिपाल शिक्षण अस्पताल पोखरा र ब्रेन एण्ड स्पाइन फाउन्डेशन नेपालको आयोजनामा पोखरामा “प्रथम वार्षिक मनिपाल न्यूरो सम्मेलन” सम्पन्न भएको हो । शुक्रबार र शनिबार दुई दिन सम्म पोखरामा चलेको सम्मेलनको क्रममा पहिलो दिन शुक्रबार -
जनप्रियलाई विश्वविद्यालय बनाउने छु नवनिर्वाचित अध्यक्ष ः तारा गिरी
पोखरा । मानित विश्वविद्यालय उन्मुख जनप्रिय बहुमुखी क्याम्पस पोखराको सञ्चालक समितिको अध्यक्षमा तारा गिरी निर्वाचित भएका छन् । शनिबार भएको क्याम्पसको २१ औं साधारणसभा तथा आठौं अधिवेशनमा गिरीले २ सय २७ मत ल्याएका थिए । अध्यक्षका प्रत्यासी विष्णु बराललाई पराजित गर्दै आगामी ३ वर्षे कार्यकाल -
पोखरा बहुमुखि क्याम्पसमा नरेन्द्र
पोखरा । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित पोखरा बहुमुखि क्याम्पस संचालन समितिको अध्यक्षमा नरेन्द्र लालचन नियुक्त भएका छन् । शनिबार भएको अधिवेशनले आगामि तीनवर्षका लागि लालचन नेतृत्वमा ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो । यो पोखराकै पुरानो सामुदायिक क्याम्पस हो । अधिवेशनले अरु पाँचजना सदस्यलाई -
विदेशी स्वयंमसेवक विद्यार्थीलाई विदाइ ।
पोखरा । मदर एण्ड चिल्डे«न्स आर्ट फाउन्डेसन नेपालको मातहतबाट भवानी कालिका माध्यमिक विद्यालयमा आएका अष्टेलियन स्वयंमसेवक विद्यार्थीलाई एक समारोहविच विदाई गरिएको छ । अस्टेलियाको युनिभर्सिटिमा अध्ययन गरि प्रयोगात्मक अभ्यासमा आएका स्वयमसेवक विद्यार्थीले पाँच दिन सम्म विद्यालयमा बसेर विविध भौतिक , आर्थिक तथा शैक्षिक कृयाकलाप गरेका