शिक्षा / स्वास्थ्य
-
गण्डकी प्रदेशमा जडीबुटीको खानि छः मन्त्री अधिकारी
असार २९, कास्की, गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले गण्डकी प्रदेशमा बहुमुल्य जडीबुटीको खानि भएको बताउनुभएको छ । गण्डकी आयुर्बेद औषधालयको बार्षिक समिक्षा कार्यक्रममा उहाँले प्रदेशको माथिल्लो भागमा रहेको जिल्लाहरुमा पाईने जडिबुटीको प्रबद्र्धन बाट प्रदेशको आयुर्वेदिक पर्यटन समेत विकास हुने बताउनुभयो । मानिसको -
चिल्ड्रेन–नेपालद्धारा १२५ विपन्न परिवारलाई स्वास्थ्य सामाग्री वितरण
असार २८, कास्की, कोभिड १९ को महामारीबाट रोजगारी गुमाएका पोखरा महानगरपालिका ९ बसपार्क क्षेत्रमा बसोबास गर्ने दलित तथा बिपन्न परिवारका बालबालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । १२५ परिवारका ५२३ सदस्यहरुलाई कोभिड १९ बारे जनचेतना सहित खाद्यान्न, औषधी र कोभिड सुरक्षा सामाग्री बितरण गरिएको सो -
२०७७ सालको एसईईको नतिजा साउन मसान्तसम्म सार्वजनिक गरिने
असार २८, कास्की, २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी साउन मसान्तसम्ममा सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले विद्यालयहरुलाई आन्तरिक मुल्याकंन गरि असार २० गतेभित्र शिक्षा विकास तथा समन्वय इकाइमा विवरण पठाउन भने पनि कतिपय क्षेत्रमा प्राकृितक -
मंगलबारदेखि देशभर शिक्षक, प्राध्यापक, सार्वजनिक यातायातका मजदुरलगायतलाई खोप लगाईँदै
असार २८, काठमाण्डौ, सरकारले मङ्गलवारदेखि शिक्षक, प्राध्यापक, सार्वजनिक यातायातका मजदुरलगायतलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाबाट ल्याएको जोनसन एन्ड जोनसन खोप भोलिदेखि पहिलो मात्रा (जोनसन एन्ड जोनसन खोप चाहिँ एक मात्राले हुने) का रूपमा लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या -
कास्कीका ११२ सहित देशभर थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टी, थप १८ को मृत्यु
असार २८, कास्की, पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप २ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार १५० जनामा गरिएको नमुना परीक्षणमा २७७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका ११२ जना -
गण्डकीका २१६ सहित देशभर २,४२१ जनामा कोरोना संक्रमण पुष्टी
असार ९, कास्की, बुधबार गण्डकीमा थप २१६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २६ जनामा गरिएको नमुना परीक्षणमा थप २१६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका ६० जना सहित, -
गण्डकीका २ सय ७७ सहित देशभर थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि
असार ७, पोखरा, सोमबार गण्डकी प्रदेशमा थप २ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ११७ जनामा गरिएको नमुना परीक्षणमा २ सय ७७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि -
पोखरामा विद्यालय सञ्चालनबारे महानगरपालिकाद्वारा १४ बुँदे निर्देशन जारी
असार ६, कास्की पोखरा महानगरपालिकाले विद्यालय सञ्चालनबारे १४ बुँदे निर्देशन जारी गरेको छ । आइतबार शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पोखरास्थित शैक्षिक संस्थालाई शैक्षिक सत्र २०७८ मा विद्यालय सञ्चालनका लागि १४ बुँदे निर्देशन दिएका हुन् । जस अनुसार २०७७ को वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न -
गण्डकीका १ सय १६ सहित देशभर २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टी
असार ६, पोखरा, आइतबार गण्डकी प्रदेशमा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १०२ जनामा गरिएको नमुना परीक्षणमा थप ११६ जनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा -
कास्कीका १ सय २० सहित देशभर थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि
असार ५, पोखरा, शनिबार गण्डकी प्रदेशमा थप ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १ सय २६ जनामा गरिएको नमुना परीक्षणमा थप ३४६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थपसंक्रमण पुष्टि