• गृष्माको कविता : विदेशिने युवा

    जान्छौ तिमी विदेश सोचेर पाउँछौ केही विशेष खोज्न भनेर सुख पाउँछौ धेरै नै दुस्ख बगाउँछौ तिमी पसिना नभनी घाम असिना कति दुस्ख गर्छौ साथी नभनी बिहान र राती कति माग्छ होला तिम्रो पसिनाले गुहार हो सर्वस्व तिम्रो लागि आफ्नो परिवार हटाउनका लागि आफ्नी आमाको आँखाको

  • किङ्स लाउन्ज पोखरामा आज अनुप्रस्थको प्रस्तुती

    असार–०६,पोखरा । किङ्स लाउन्ज पोखरामा हरेक दिन मनोरञ्जनात्मक सांगीतिक प्रस्तुती हुँदै आएको छ । ग्राहकलाई मनोरञ्जनका लागि हेरक दिन किङस् ब्याण्डले सांगीतिक प्रस्तुती दिदै आएको छ । लाउन्जमा विभिन्न राष्ट्रिय तथा चर्चित ब्याण्डहरुले पनि आफ्नो सांगीतिक प्रस्तुती दिने गरेका छन् । यसैक्रममा आज ९शुक्रबार० चर्चित

  • गायक पुरुषोत्तम न्यौपानेलाई अनुपम म्युजिक अवार्ड

    पोखरा, जेठ २७ । छैटौँ अनुपम साङ्गीतिक साँझ २०७६ मा गायक पुरुषोत्तम न्यौपानेलाई अनुपम म्युजिक अवार्ड प्रदान गरिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा खचाखच दर्शकका माझ न्यौपानेले अवार्डले आफूलाई लोक सङ्गीतका क्षेत्रमा थप काम गर्ने हौसला प्रदान गरेको बताए । उनले नेपाली लोक

  • बालापनको सफलता पछि दुख्यो दिलको घाउ सार्वजनिक

    जेष्ठ १८, पोखरा । लोकप्रिय गायक तथा कुशल सर्जक हेमन्त कान्छाको पछिल्लो गीत बालापनको चर्चा सेलाउन नपाउदै उनको अर्को गीत भर्खर सार्वजनिक भएको छ । झुटो माया बोलको सो गीत केहि समय पहिला सार्वजनिक भएर निकै चर्चा कमाउन सफल भएको थियो त्यहि गीतलाई कान्छाले नयाँ

  • नेपाली चलचित्र ‘आप्पा’ को अफिसियन प्रोमो सार्वजनिक

    जेष्ठ १७, पोखरा । नेपाली कथानक चलचित्र आप्पाको अफिसियल प्रोमो विहिबार युट्युब मार्फत सार्वजनिक गरिएको छ । बाबु र छोराको कथा बोल्ने फिल्म ‘आप्पा’ आगामी असार १३ गतेबाट विश्वभर एकसाथ रिलिज हुँदैछ । अनमोल गुरुङको डेब्यू निर्देशकीय यो फिल्ममा दयाहाङ राई र तुलसी घिमिरेजस्ता अब्बल

  • अनुपमको अवार्ड पुरुषोत्तम र विश्वमोहनलाई, सम्मान सुमन र डेनीलाई

    पोखरा, जेठ १६ । अनुपम म्युजिक पोखराले अनुपम म्युजिक अवार्ड २०७६ लोकगायक पुरुषोत्तम न्यौपानेलाई प्रदान गरिने भएको छ । सम्मानपत्र, दोसल्ला र नगदसहित प्रदान गरिने अवार्ड गायक न्यौपानेले नेपाली लोकगीतको उत्थानमा महत्वपूर्ण योगदान गरेको भन्दै अवार्ड प्रदान गर्न लागिएको हो । न्यौपानको स्वरमा १ हजारभन्दा

  • रोहन र मरिष्का यसरी बाँधिए प्रेम बन्धनमा (भिडियोसहित)

    पोखरा, १४ जेठ । गायक शम्भु राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायिका रेखा ढुंगाना कटवालसँग सँयुक्त रुपमा शम्भुले गाएको गीत ‘तिम्रो माया रसिलो’को भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भिडियोमा रोहन नेपाली र मरिष्का पोखरेल फिचर छन् । चलचित्रका नृत्य निर्देशकको रुपमा

  • मिस मगर नेपालको ताज म्याग्दीकी सनम गर्बुजाले हात पार्न सफल

    पोखरा, १२ जेठ चौथो संस्करणको “मिस मगर नेपाल–२०१९”को ताज म्याग्दीकी सनम गर्बुजामगरले जितेकी छिन् । एस.टी. क्रियशनको आयोजना तथा हिमाअस एजुकेशन कन्सल्टेन्सीको प्रस्तुतीमा शुक्रबार पोखराको पाँच तारे होटलमा भएको ग्राण्ड फिनालेमा आफ्ना अन्य ९ अन्तिम प्रतिस्पर्धीलाई पछि पार्दै मिस मगर नेपालको ताज पहिरिन सफल भएकी

  • धारावाहिक हाँस्य सिरियल ‘लखरपाँडे गाईज’ को छायाँङ्कन सुरु

    जेष्ठ १ पोखरा । सम्युक्त फिल्स् प्रा.लि.को व्यानरमा बन्ने धाराबाहिक हाँस्य सिरियल ‘लखरपाँडे गाईज’को छायाँङ्क पोखरामा सुरु भएको छ । प्रेम थापाको कथा÷निर्देशन र छायाङ्कन, सुरज लामाको सह निर्देशन रहेको उक्त सिरियलमा मुक्ती अर्याल मुख्य भूमिकामा रहेका छन् भने सुरज लामा, वसन्त थापा, कमल थापा,

  • ज्ञानमणि सदाशंकर र टीका पुनको आवाजमा मार्मिक गित बिर्सियौकी सार्बजानिक

    बैशाख ३०, पोखरा नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ ।यसैक्रममा गायक ज्ञानमणि सदाशंकर र गायिका टीका पुनको आवाजमा नयाँ मार्मिक लोकदोहोरी गित बिर्सियौकी सार्बजानिक भएको छ । जन्मदिने आमाबाबुलाइ छोराछोरीले माया मारेको तथा बुढेसकालमा सन्तानबाट एक्लिएको भाब