मनोरञ्जन
-
वाटुलेचौरमा ऐतिहासिक तिज मेलाको निरन्तरता
पोखरा । हिमालय क्लवको आयोजनामा आगामी भदौ १३ गते देखि १६ गतेसम्म ऐतिहासिक वाटुलेचौर तिज मेला हुने भएको छ । स्थानिय खेल मैदानमा हुने मेलालाई व्यवस्थित र सफल बनाउन क्लवले राम जि.सीको संयोजकत्वमा ५६ सदस्यीय मुल व्यवस्थापन समिति, ४सय ५२ सदस्यीय आयोजक समिति, ७६ सदस्यीय -
छैठौँ संस्करणको मिस गण्डकीको पहिलो अडिसन सम्पन्न
पोखरा । गण्डकी प्रदेश कै सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता छैठौँ संस्करणको ‘मिस गण्डकी २०१९’ को पहिलो अडिसन पोखरामा सम्पन्न भएको छ । एस.टी क्रिएशन म्यानेजमेन्ट प्रालिले आयोजना गरेको यो प्रतियोगिताको छैठौँ संस्करण हो । यस प्रतियोगितामा कुल २० जना मात्र अन्तिम प्रतिस्पर्धाका लागि छनौट हुनेछन् -
पोखरामा ट्यालेण्ट क्वेष्ट गण्डकीमा दोश्रो चरणको अडिसन सम्पन्न
पोखरा । फेवा डान्सिङ्ग एकेडेमी पोखराको आयोजनामा पोखरामा जारी ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६ अन्तर्गत दोश्रो चरणको अडिशन सम्पन्न भएको छ । दोश्रो चरणको अडिशनबाट विभिन्न जिल्लाका ३२ प्रतिस्पर्धी छनौट भएका छन् । ‘बचाऔं हाम्रो मौलिक लोक संस्कृती, हटाऔं पाश्चात्य पश्चिमी विकृती’ भन्ने नाराका साथ -
मेलोडी क्याफे नयाँ रुप र व्यवस्थापनका साथ सञ्चालनमा, रु ९९ मा खाजा सेट
पोखरा । मेलोडी क्याफे एण्ड लाउञ्ज वार नयाँ व्यवस्थापन र स्वरुपका साथ सञ्चालनमा आएको छ । अहिले प्रि ओपनिङका रुपमा सञ्चालन भइरहेको क्याफे भाद्र १ देखि औपचारिक रुपले पुर्ण रुपमा सञ्चालनमा आउने शनिबार पोखरामा क्याफेका बारे जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा क्याफेका अध्यक्ष सुरेश -
पोखरा थिएटरमा श्रष्टा र सृजना
पोखरा । पोखरा थिएटरको गन्धर्व नाटक घरमा शनिबार श्रष्टा र सिर्जना कार्यक्रम आयोजना गरियो । विराट आर्दश साहित्यिक मञ्चको आयोजनामा भएको कार्यक्रममा तीन जना कविले कविता सुनाए । यसरी कविता सुनाउनेमा पोखरेली श्रष्टा सरस्वती श्रेष्ठ सरु, विराटनगरका श्रष्टा मीनकुमार नवोदित र स्याङ्जाका श्रष्टा मिलन समिर -
किङ्स लाउन्जमा कर्मा ब्याण्डले आज आफ्नो प्रस्तुती राख्दै
पोखरा । किङ्स लाउन्ज पोखरामा आज चर्चित ब्याण्ड कर्माले आफ्नो सांगीतिक प्रस्तुती प्रस्तुत गर्ने भएको छ । आज राति ८ बजेबाट व्याण्ड प्रस्तुती हेर्न पाइने भएको हो । किङ्स लाउन्ज पोखरामा हरेक दिन मनोरञ्जनात्मक सांगीतिक प्रस्तुती हुँदै आएको छ । ग्राहकलाई मनोरञ्जनका लागि हेरक दिन -
पोखरामा ट्यालेण्ट क्वेष्ट गण्डकी–२०७६ हुने
पोखरा । फेवा डान्सिङ्ग एकेडेमी पोखराको आयोजनामा पोखरामा ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६ हुने भएको छ । ‘बचाऔं हाम्रो मौलिक लोक संस्कृती, हटाऔं पाश्चात्य पश्चिमी विकृती’ भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त ट्यालेण्ट क्वेष्टका लागि यतिबेला आयोजक तयारीमा जुटेको छ । डान्सिङ्ग र मोडलिङ्ग -
जनै पूर्णीमा मेला हुने
पोखरा । श्री डाँफे युवा क्लब अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुक कास्की मेलाचेँले यस वर्ष पनि जनै पूर्णीमा मेला २०७६ सञ्चालन गर्ने भएको छ । जनै पूर्णीमाको अवसर पारेर उक्त क्लबको चौथो वार्षिक उत्सवको पावन अवसरमा भाषा, भेषभुषा, संस्कार, संस्कृति सर्वद्धन संरक्षणको लागी आगामी साउन २५ -
थाइल्याण्डमा पहिलो आदिबासी जनजाति चलचित्र अवार्ड हुने
पोखरा । आदिबासी जनजाति समुदायमा पर्ने विभिन्न भाषा तथा जाति विशेषका चलचित्रहरुको अवार्ड कार्यक्रम हुने भएको छ । हुकुम मल्टिमिडियाले थाइल्याण्डमा आदिबासी जनजाति फिल्म अवार्ड गर्न लागेको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । आयोजकको दाबी अनुसार आदिबासी जनजाति समुदायभित्रका फिल्महरुको अवार्ड कार्यक्रम -
अस्ताममा अग्निदहन प्रदर्शन
पोखरा । बोक्सी कु–प्रथा बिरुद्घ निर्माण गरिएको सामाजिक शिक्षामूलक चलचित्र ‘अग्निदहन’ माछापुच्छे« गाउँपालिका–६, धिताल स्थित अस्ताममा प्रदर्शन गरिएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको उक्त चलचित्र सोमवार राती उक्त स्थानमा प्रदर्शन गरिएको हो ।सो चलचित्रको करिव ६० प्रतिशत छायाङकन