• सफलताको तीज गीत प्रतियोगिता भाद्र १४ गते

    पोखरा । जहाँ सञ्चार त्यहाँ विकास भन्ने नाराका साथ संचालित सफलता मिडिया प्रा.लि ( रेडियो सफलता १०३.४ मेगाहर्ज) को आयोजनामा हुने तिज गित प्रतियोगिताको तयारी तिव्र पारिएको छ । यसवर्ष समृद्दिका लागि पर्यटन, पर्यटनमा महिला सम्वन्धी विषयवस्तु छनौट गरिएको छ । यस वर्ष गण्डकी प्रदेश

  • मिस्टर एण्ड मिस कास्कीको अडिसन

    पोखरा । बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ ‘नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ ‘ तेस्रो चरणको को पहिलो अडिसन पोखरा मा सम्पन्न भएको छ । ब्ल्यु रे प्रोडक्सनको आयोजनामा भएको प्रतियोगीताको पहिलो अडिसन र दोस्रो अडिसनबाट गरी १५ जना छनोट भएका छन्

  • बिग एफएमको नोभा दही ‘बिग तीज, बिग धमाका’ भदौ १३, १४ र १५ गते

    पोखरा । हरेक चाडपर्व होस् या नयाँ वर्ष । जहिल्यै रेडियो ईभेन्टमार्फत स्रोतासँग नजिकिने पोखराको बिग एफएम १०१.२ ले अघिल्ला वर्षहरुमा झैं यसपटक पनि तीजको अवसरमा ‘बिग तीज बिग धमाका’ रेडियो गेम शो सञ्चालन गर्ने भएको छ । इभेन्ट, प्रोग्राम र न्यूज । तीन पक्ष

  • भिमसेनटोलले जित्यो तायमचा नृत्य प्रतियोगिताको उपाधी

    पोखरा । गाइजात्रा पर्वको अवसरमा पोखरामा आयोजित तायमचा नृत्य प्रतियोगिताको उपाधी भिमसेनटोल तायमचा समितीले जितेको छ । नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायमचा समिती पोखराको आयोजनामा शुक्रवार र शनिबार हुने गाइजात्रा महोत्सब तथा तायमचा नृत्य प्रतियोगिता भएको हो । जित संगै भिमसेनटोलले नगद ३०

  • पुष्पाञ्जलीको तीज मेला भदौँ ११ मा

    पोखरा । महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि ले आयोजना गरेको ती मेला भदौँ ११ मा हुने भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान भन्ने मन्त्रका साथ इन्द्रेणी एकीकृत बिकास केन्द्रको सह—आयोजनामा भदौँ ११ गते

  • वृद्धाश्रममा एमजे डान्स सेन्टरको सहयोग

    पोखरा । एमजे डान्स सेन्टर पोखराले बाच्छिबुडुवास्थित वात्सायन वृद्धाश्रममा पुगेर वृद्धवृद्धाहरुसँग सहभोज गर्दै उनीहरुलाई कपडा वितरण गरेको छ । कुनै खास अवसर नभएपनि मनबाटै वृद्धवृद्धा बुवाआमासँग समय बिताउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरेको एमजे डान्स सेन्टरका संचालक देवराज राईले बताए । ‘वृद्धवृद्धाहरुसँग समय बिताउनु र

  • रामबजार तायाःमचाः नाचमा सहयोग हस्तान्तरण सम्पन्न

    पोखरा । नेवारी सास्कृति संरक्षण गर्ने उदेश्य राखि २०६५ सालमा रामबजार बासीकै तर्फबाट रामबजार तायाः मचाः नाच समितिको स्थापना गराई महिला महिलाको सहभागी गराई बाद्यबादक र नित्यकलाकार उत्पादन गराउदै कला सास्कृतिको सरक्षण गराउन लागिपरेको यस नाच समितलाई सहयोग आउने क्रम जारी रहेको एक कार्यक्रममा सम्मान

  • नाटक एक चिहानको रिर्हसल

    पोखरा । नाटक एक चिहान पोखरामा मञ्चन हँुदैछ । यहि साउन ३० गतेबाट मञ्चन हुने नाटकको यतिबेला रिर्हसल भइरहेको छ । नाटकलाई परिपक्क बनाउन कलाकारहरुको मेहनत गरिरहेका छन् । पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुने नाटक भाद्र १४ गतेसम्म नियमित मञ्चन गरिनेछ । हृदय चन्द्र

  • तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिले भदौ २८ गते पोखरामा स–फुँ–क्ह्याल्स साँस्कृतिक साँझ गर्ने

    , पोखरा । तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिको आयोजनामा आगामी भदौ २८ गते शनिबार स– पुmँ–क्ह्याल्स साँस्कृतिक साँझ आयोजना गर्ने भएको छ । तमू जातिको कुल धर्म बोन धर्मको बारेमा साँस्कृतिक कार्यक्रम मार्फत प्रचार प्रसार गर्ने र आगामी २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा

  • नेपालमै पहिलो पटक मिस्टर दारी हुदैँ

    पोखरा । नेपालमै पहिलो पटक मिस्टर दारी प्रतियोगिता हुने भएको छ । दारी भएका पुरुषहरुबीचको यो प्रतियोगिता थण्डर प्रोडक्शनले गरेको हो । नयाँ कन्सेप्टका साथ हुने प्रतियोगिताको लागि मुलुकका विभिन्न शहरमा अडिसन भइरहेका छन् । विराटनगरबाट सुरु भएको अडिसन, इटहरी हुँदै विर्तामोड, चितवन, बुटवलमा सम्पन्न