• पोखरा महानगरको आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

    पोखरा,०९ असार । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभाको आजको बैठकमा नगर प्रमुख मानबहादुर जिसीले आगामी वर्षको कार्यक्रम प्रस्तुत गरे । कार्यक्रमको पूर्ण पाठ यसप्रकार छ । आर्थिक वर्ष २०७६/ ०७७ को नीति तथा कार्यक्रम माननीय मुख्यमन्त्रीज्यू,

  • बजेट शतप्रतिशत कार्यन्वयन गर्ने आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको प्रतिबद्धता

    पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले विनियोजन गरेको सबै बजेट शतप्रतिशत कार्यन्वयन गर्न आफूहरु लागि पर्ने बताउनु भएको छ । प्रदेश सरकारले हिजो ३२ अर्ब १३ करोडको बजेट सार्वजनिक गरेपछि आज त्यहि सन्दर्भमा नेपाल पत्रकार महासंघ कास्कीले आयोजना

  • मन्त्रालयको कामप्रति म आफै शन्तुष्ट छैन ः मन्त्री लम्साल

    पोखरा । गण्डकी प्रदेशका उद्योग,बन तथा बाताबरणमन्त्री बिकास लम्सालले सरकारले सोचे अनुरुपको बिकास गर्न नसकीएको बताएका छन् । प्रदेश मन्त्रालयले आयोजना गरेको समिक्षा तथा योजना तर्जुमा गोष्ठीको पोखरामा उदघाटन गर्दे उनले कर्मचारीहरुको असहयोगका कारण बिकासमा साझेदारीका लागि समस्या परेको बताएका हुन् । बिसौ बर्ष निति

  • मादी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    बैशाख १२, पोखरा । मादी गाउँपालिकाको दोस्रो चौमासिकसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका तथा वडा नं. ८, ९, १०, ११ र १२ मा भएका सेवा प्रवाह तथा विकास निर्माण लगायतका योजनाका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । मादी गाउँपालिकाको आोजना एवं

  • प्रदेश सरकारले सांसदहरुलाई २ करोड दिने

    बैशाख–८, पोखरा । गण्डकी प्रदेश सरकारले सांसदहरुलाई २ करोड दिने भएको छ । सांसदहरुले आफ्नो हिसाबले खर्च गर्न पाउने गरी प्रदेश सरकारले २ करोड रुपैयाँ प्रदान गर्ने भएको हो । आइतबार गण्डकी प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले आगामी वर्षको बजेटबाट गण्डकी सरकारले सांसदहरुलाई २/२

  • १२ करोडमा बन्यो मुग्लिनमा ‘आर्क ब्रिज’, जेठदेखि सञ्चालनमा आउने

    बैशाख ३, मुग्लिन चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ। अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ। निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक

  • निजी आवास निर्माणका लागि तनहुँमा दुई अर्ब निकासा

    चैत्र २०, दमौली । विसं २०७२ को भूकम्पले क्षति पुगेको निजी आवास निर्माणका लागि तनहुँमा करीब दुई अर्ब निकासा भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० तनहुँका अनुसार चैत दोस्रो सातासम्म आवास निर्माणका लागि एक अर्ब ९७

  • नेपालसहित आठ देशको सहभागितामा कतारमा अन्तर्राष्ट्रियस्तरको व्यापार सम्मेलन हुँदै

    काठमाडौं, १४ चैत्र । अन्तर्राष्ट्रिय व्यापार सम्मेलन नेपालको आयोजनामा नेपाललगायत विश्वका आठ वटा राष्ट्रको सहभागितामा अन्तर्राष्ट्रियस्तरको व्यापार सम्मेलन हुने भएको छ । बिहीवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी गराइएको हो । सम्मेलन कतारमा हुन लागेको आयोजकले जनाएको छ । आगामी २८ अप्रिलदेखि मे

  • मुक्तिनाथ विकास बैंकको दुई शाखा एकै साथ

    काठमाडौँ, १४ चैत । आधुनिक बैंकिङ ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगर तथा सुर्खेत जिल्लाको विरेन्द्रनगरमा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ । महेन्द्रनगर शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका

  • नेप्से दुई अङ्कले बढ्यो

    काठमाडौँ – शेयर बजारमा सुधारको क्रम जारी रहेको छ। पछिल्लो दिनमा सामान्य अङ्कले वृद्धि भएको बजारमा आज कारोवार मापक नेप्से परिसूचक २।०१ विन्दुले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार बढेर एक हजार १४४।५३ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।३२