• विष्णुपादुका क्लवको तिज विशेष कार्यक्रमको तयारी तिब्र

    पोखरा । पोखरा–२५,हेमजा स्थित विष्णुपादुका क्लवले हरितालिका तिजको अवसरमा गर्न लागेका विभिन्न प्रतियोगिताको तयारीलाई तिब्रता दिएको छ । क्लवले तिजको अवसरमा तेस्रो बिष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिता तथा हरीतालिका तिजगीत प्रतियोगिता गर्न लागेको हो ।जसअनुसार हरीतालिकाको दिन भदौ १६ गते तिजगीत

  • हार्डवयर एशोसिएशनको २६ औं साधारणसभा सम्पन्न

    पोखरा । पोखरा हार्डवयर एशोसिएशन कास्कीको २६ औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री विकास लम्सालले कार्यक्रमको उद्घाटन गर्दै नीति नियमको परिधिभित्र रहेर व्यवसाय गर्नुपर्ने कुरामा जोड दिनुभयो । उक्त अवसरमा विशेष अतिथि पोखरा उद्योग बाणिज्य

  • पोखरा भित्रिएका आलु खान अयोग्य, ५१ वोरा आलु नष्ट

    पोखरा । भारतबाट पोखरामा विक्रीको लागि आयात गरिएको सेतो आलुमा विषादीको रुकाटर दर बढी भेटिएको छ । आयात गरिएको आलुमा विषादीको रुकावट दर बढी भेटिएपछि विक्रीको लागि राखिएको आलुलाई नष्ट गरिएको छ । गत साउन १७ गते आयात गरिएको आलुको विषादी परीक्षण गरिएको थियो ।

  • पोखरा र कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलबीच सहकार्यको लागि छलफल

    पोखरा । पोखरा तथा कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले उद्योगी÷व्यवसायीहरुले भोगेका समस्या समाधानका लागि समान धारणा बनाउनु पर्नेमा सहमति जनाएका छन् । उनीहरुले पर्यटन प्रवद्र्धन लगायत लगानीका सम्भाव्य क्षेत्रमा सहकार्य र संयुक्त लगानीको लागि आउँदा दिनमा सहकार्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । जिल्ला

  • पोखराका बसमा इ टिकेटिङ लागू हुँदै, परीक्षण जारी

    पोखरा । यसअघि काठमाण्डौमा साझा बसले प्रयोग गरेको इ टिकेटिङ पोखरामा पनि लागू गरिने भएको छ । यसअघि साउन महिनाबाटै टिकेटिङ लागू गर्ने भनिएपनि भदौ १ गतेबाट यो प्रणाली शुरु लागू गर्न लागिएको हो । उक्त प्रणाली लागू गर्नु पूर्व इ टिकेटिङको परिक्षण गरिएको छ

  • बाटुलेचौरमा निःशुल्क बुटिक तालिम तथा बृक्षारोपण

    पोखरा । लायन्स क्लव अफ कैलाश चौतारीको आयोजनामा बाटुलेचौर मैदानमा १ महिने निःशुल्क बुटिक तालिम शुरु भएको छ । लायन्स क्लव अफ पोखरा ३२५ बि वानका सेकेण्ड भिडिजी विश्वेश्वर आचार्यले एक समारोहका विच उक्त तालिमको उद्घाटन गरे । तालिम उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले महिलाहरुको

  • बाख्रापालक किसानलाई ४० हजार अनुदान

    पोखरा । पोखरा महानगरपालिकाले बाख्रापालक किसानलाई अनुदान रकम हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ का ५० जना किसानलाई अनुदान रकम दिएको हो । बिहीबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले किसानहरुलाई ४० हजारका दरुले अनुदान रकम हस्तान्तरण गरेका हुन् । ८

  • बाख्रापालक कृषकलाई महानगरको अनुदान

    पोखरा । पोखरा–२८ का बाख्रापालक कृषकलाई व्यावसायीक बाख्रापालनका लागि महानगरपालिकाले अनुदान वितरण गरेको छ । पोखरा–२८ स्थित ५० घर बाख्रा पालक कृषकलाई जनही ४० हजारका दरले रु. २० लाख रुपैंया महानगरले वितरण गरेको हो । स्थानीय व्यावसायीक बाख्रा पालन समिति र वडा नं. २८ को

  • पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल अष्टे«लियाको अध्ययन अवलोकन भ्रमणमा

    पोखरा । पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डल अष्टे«लियाको अध्ययन अवलोकन भ्रमणमा निस्केको छ । साउन २२ गतेबाट भदौ १३ गतेसम्म हुने सो भ्रमण गण्डकी सरकारको आन्तरिक भ्रमण वर्ष, नेपाल सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्षको प्रचार÷प्रसार तथा अष्टे«लियाको निजी क्षेत्र एवं गैरआवासीय

  • वाटुलेचौरमा ऐतिहासिक तिज मेलाको निरन्तरता

    पोखरा । हिमालय क्लवको आयोजनामा आगामी भदौ १३ गते देखि १६ गतेसम्म ऐतिहासिक वाटुलेचौर तिज मेला हुने भएको छ । स्थानिय खेल मैदानमा हुने मेलालाई व्यवस्थित र सफल बनाउन क्लवले राम जि.सीको संयोजकत्वमा ५६ सदस्यीय मुल व्यवस्थापन समिति, ४सय ५२ सदस्यीय आयोजक समिति, ७६ सदस्यीय