• ढिकुरपोखरी तीजमेलाको तयारी अन्तिम चरणमा

    पोखरा । ढिकुरपोखरीमा यस वर्ष हुने तीजमेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।स्थानीय ढिकुरपोखरी युवा संजालको आयोजनामा भदौं १३ गतेदेखि १७ गतेसम्म मेला हुँदैछ। मेला अन्र्तगत खुल्ला नकआउट फुटवल प्रतियोगिता, तीजगीत प्रतियोगिता, घैटो फुटाउने, रस्साकसी लगायतका प्रतियोगिता गरिन लागेको हो ।त्यस्तै सांस्कृतिक कार्यक्रम, समाजसेवीलाई सम्मान

  • पुरानो टुडिखेलमा हुने वाई वाई तिज मेला आजदेखी

    पोखरा । “हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा आज बुधवारदेखी “वाईवाई तीजमेला–२०७६” सुरु हुदैछ । इन्द्रेणी एकिकृत विकास केन्द्र र पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालीको सहकार्य र चौधरी ग्रुपको उत्पादन वाईवाई चाउचाउको मुख्य प्रायोजनमा

  • पोखरामा सेयरसम्बन्धि सचेतना कार्यक्रम

    पोखरा । धितोपत्र ( सेयर ) बजारमा गरिने लगानीमा नाफा र घाटा दुबैको सम्भावना भएकोले बुझेर मात्रै लगानी गर्न विज्ञहरुले सुझाएका छन् । उनीहरुले नेपालीहरुमा साधारण सेयरमा लगानी गर्ने बानी बढी भए पनि त्यो सेयरमा समेत जोखिम बढी हुने जनाएका छन् । धितोपत्र बजारको नियमनकारी

  • पोउवा संघमा आवास निर्माणको लागतबारे छलफल

    पोखरा । निर्माण सामाग्रीको मूल्य निर्धारण र नियन्त्रण,वित्तीय संस्थाबाट प्रदान गरिने ब्याज दरमा स्थिरता तथा निर्माण क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगले मात्र आवासीय निर्माण कार्य सस्तो हुने एक छलफल कार्यक्रमको निष्कर्ष छ । विश्व बैंकसम्वद्ध अन्तर्राष्ट्रिय वित्त निगम ( आइएफसी) एफोर्टेवल हाउजिङ इन्ष्टिच्यूट –एएचआई) र मियामिटो

  • टुडिखेलमा हुने वाई वाई तिज मेलाको तयारी तिव्र

    पोखरा । “हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा हुने “वाईवाई तीजमेला–२०७६” को तयारी तिव पारिएको छ । इन्द्रेणी एकिकृत विकास केन्द्र र पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालीको सहकार्यमा ११ देखी १७ भदौसम्म हुने मेलाको

  • अनकरत कृषि सहकारीको पाँचौ. साधारण सभा

    पोखरा । पोखरा महानगपालिका वडा न. २५ हेमजामा अबस्थित अनबरत कृषि सहकारी संस्था लिमिटेडको पाँचौं बार्षिक साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष शोभाकर तिम्सिनाले सफल्ताको शुभकामना ब्यक्त गर्दै सहकारीले बर्षमा

  • सहयात्री सहकारीको वार्षिकोत्सवमा शिविर

    पोखरा । सहयात्री बचत तथा ऋण सहकारीले नवौं वार्षिकोत्सव स्वास्थ्य सचेतना, निशुल्क रक्तजाँच शिविर लगायतका कार्यक्रम गरी शनिबार मनाएको छ । कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. नवराज पौडेलले मानव स्वास्थ्यमा केही निराकरण गर्न सकिने र केही नसकिने समस्या आउन सक्ने बताए । उनले खानपान, जीवनशैलीकै कारण

  • पोखरामा मेरो घर, घर बनाउनेहरुलाई दिन्छ डिजाइन देखि डेकोरेसनको सुविधा

    पोखरा । घर बनाउनको लागि व्यवसायीक रुपमा काम गर्दै आएको आर्किटेकहरुको समुहद्धारा संचालित मेरो घरको शाखा कार्यालय पोखरामा सुरु भएको छ । बिगत २ वर्ष देखि काठ्माण्डौको बानेश्वरबाट सेवा दिईरहेको मेरो घरले पोखराबाटसेवा दिन सुरु गरेको हो । चितवन शाखा पनि चाँडै संचालनमा आउने मेरो

  • पुष्पाञ्जलीको तीज मेला भदौँ ११ मा

    पोखरा । महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि ले आयोजना गरेको ती मेला भदौँ ११ मा हुने भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान भन्ने मन्त्रका साथ इन्द्रेणी एकीकृत बिकास केन्द्रको सह—आयोजनामा भदौँ ११ गते

  • वीरगञ्ज ३१ का बाढीपिडितलाई पोखरा उद्योग वाणिजय संघको सहयोग

    पोखरा । पोखरा उद्योग वाणिजय संघको आयोजनामाविरगञ्जमहानगरपालिका वडा ३१ को बलेवा स्थित मुसहरबस्तीकापचास बाढीपिडित घरधुरीलाई ३ लाख बराबरको खाद्यान्नतथा लत्ताकपडा सहयोग गरिएको छ । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिवचिनु गुरुङले व्यापारीहरुको छाता संगठन भएतापनिपोखरा उद्योग वाणिज्य संघले आपत–विपतमा परेकाहरुलाई सहयोग गर्दै आएकोबताउनुभयो ।उहाँले यस अभियानलाई