• सिभिल बैंकको ‘एन्युटी डिपोजिट’ निक्षेप योजना सार्वजनिक

    पोखरा । सिभिल बैंक लिमिटेडले आफ्नामे ‘एन्यूटी डिपोजिट’ निक्षेप योजना सार्वजनिक गरेको छ । बचत र मुद्धती खाताको समायोजन गरी बैंकले एन्यूटी डिपोजिट योजना ल्याएको हो । यो योजना नेपालकै पहिलो भएको बैंकले दाबी छ । योजनाको आइतबार पोखरामा पत्रकार भेटघाट गरी सार्वजनिक गरिएको छ

  • वय बराहको साधारण सभा

    पोखरा । माछापुच्छे« गाउँपालिका वडा न. ६ धितालमा अबस्थीत जय बराह बचत तथा ऋण सहकारी सस्थाको पाँचौं साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ । कायक्रमको उद्घाटन गदैै प्रम«ख अतिथि माछापुच्छे« गाउँपालिका प्रसासकिय प्रम«ख अधिकृत नारायण सापकोटाले सफल्ताको शुभकामना दिदै नितिगत सहयोग गर्ने बतए ।

  • भु.पु सैनिक कृषि सकहारीको साधारण सभा

    पोखरा । पोखरा महानरपालिका वडा न. २५ हेमजामा अबस्थीत हेमजा भु.पु सैनिक कृषि सकहारी सस्थांको चौथो साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानरपालिका वडा न. २५ का वडा अध्यक्ष शोभाकर तिम्सिनाले सहकारीको सफल्ताको शुभकामना दिदै अरु सहकारीले यस

  • मित्र मिलन कृषि सहकारीमा पौडेल सर्वसम्मत

    पोखरा । पोखरा ९ नयाँबजार स्थित मित्रमिलन कृषि सहकारी संस्था लि. को अध्यक्षमा रमण पौडेल चयन भएका छन् । सहकारीको छैटौं वार्षिकोत्सव तथा दोस्रो अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिवेशनले संस्थाको उपाध्यक्षमा विजय लम्साल, सचिवमा कुशल पौडेल तथा कोषाध्यक्षमा भिमलाल पौडेललाई चयन

  • सामीप्य बचत तथा ऋण सहकारीको वार्षिकोत्सवका अवसरमा सम्मान

    पोखरा । सामीप्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले संस्थाका लागि योगदान पु¥याउनु विभिन्न व्यक्तिहरुलाई सम्मान ग¥यो । सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्तातर्फ गणेश कोइराला, सिता पाण्डे, मनुमाया लामिछाने, चक्रपाणी पौडेल, उषा काफ्ले,

  • धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न

    पोखरा । धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । पोखराको तेर्सापट्टी कार्यालय रहेको उक्त संस्थाले आफ्नो १२ औं साधारण सभा शनिबार सम्पन्न गरेको हो । साधारण सभाबाट संस्थाकी कोषाध्याक्ष योगमाया द्वाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को आर्थिक प्रतिवेदनलाई सर्वसम्मत

  • पोखरा र कोरियाको ग्यान्वोन प्रान्त बिच साझेदारी सम्झौता

    पोखरा । पोखरा महानगरपालिका दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र दक्षिण कोरियाको हरित टेक्नोलोजी केन्द्र बिच विश्व कार्वन फोरम २०१९ को अवसरमा साझेदारीमा सम्झौता भएको छ । सम्झौतामा नेपालको तर्फबाट पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको तर्फ बाट गभर्नर मुन सुन चोइ तथा हरित टेक्नोलोजी

  • “वाईवाई तीजमेला–२०७६” सकियो, तीज गीतको प्रतियोगितामा हेम्जाको बर्चस्व

    पोखरा । हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ सुरु भएको “वाईवाई तीजमेला–२०७६” सकिएको छ । एक हप्ता समम चलेको सो मेलाको प्रमुख आर्कषणको रुपमा आयोजना भएको मौलिक तीज गीत प्रतियोगिताका अधिकतम पुरस्कारहरु हेमजाले जितेको छ । जस अन्र्तगत प्रथम

  • ठूलाथरमा बडा दशैं मेला हुने, पोखराबाट कार्यक्रम सार्वजनिक

    पोखरा । बागलुङको गलकोट नगरपालिका वडा नं. ६, ठूलाथरमा नेपालीहरूको महान् चाड बडा दशैंका अवसरमा “बडा दशैं मेला–२०७६” हुने भएको छ । सो मेलाको आइतबार पोखराबाट कार्यक्रमसहित सार्वजनिक गरियो । त्यहाँस्थित संगम युवा क्लबको ३७ औं वार्षिकोत्सवसँगै सो मेला आगामी असोज २२ गतेदेखि २६ गतेसम्म

  • गण्डकीका अधिकाशं खेतीयोग्य जमिन बाँझै

    पोखरा । यति बेला देशभरका किसानहरुलाई धान गोड्नको चटारो छ । तर गण्डकी प्रदेशका अधिकाशं खेतीयोग्य जमिन भने बाँझैछन् । गण्डकी प्रदेशको अधिकाशं क्षेत्र पहाडी भागमा पर्दछ । साउनको पहिलो सातासम्म धान रोपेर सकिसन्नु पर्ने हुन्छ । ढिलो रोपाई गरे धान नफल्ने, धानमा रोग लाग्ने