अर्थ / वाणिज्य
-
नयाँ व्यवस्थापनसहित पृथ्वीचोकमा खुल्यो ‘कुन्ती मल’
पोखरा । पोखराको पृथ्वीचोकमा नयाँ मल संचालनमा आएको छ । ‘कुन्ती मल’ नाम दिएर यसका संचालकहरुले ‘मल’ संचालनमा ल्याएका हुन् । त्यसो त यो मल संचालनमा आएको २०४७ सालदेखि नै हो । तर तत्कालिन समयमा एक तलाको भवनमा सामान्य सटरहरुमा मात्रै यहाँ व्यवसाय गरिन्थ्यो । -
पोखरामा खुल्यो पानी पँधेरो ट्रेड
पोखरा । पोखराको बगरस्थित भीमकालिपाटनमा अत्याधुनिक सुविधा सम्पन्न डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा आएको छ । पोखराका युवा व्यवसायीहरुको संयुक्त लगानीमा ‘पानी पँधेरो ट्रेड प्रा.लि.’ सञ्चालनमा आएको हो । कलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) ले आइतबार एक कार्यक्रमका बीच पानी पँधेरोको औपचारिक उद्घाटन गरे -
कलश सहकारीको अध्यक्षमा दुर्गा सुवेदी निर्वाचित
पोखरा । कलश बचत तथा ऋण सहकारी संस्था लिको आठौं साधारण सभा तथा तेश्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले ४ वर्ष नया कार्यकालका लागि पुनः दुर्गाप्रसाद सुवेदीको अध्यक्षतामा ९ सदस्यिय सञ्चालक समिती निर्वाचित गरेको छ । सञ्चालक समितीको उपाध्यक्षमा विजेन्द्र शर्मा पौडेल, सचिव सञ्जयकुमार -
उज्वल सहकारीको १२ औं साधारणसभा सम्पन्न
पोखरा । पोखराको न्युरोडमा रहेको उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखराको होटल ग्राण्डमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि सहकारीले आफ्नो १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको शुभारम्भ गर्दै कास्की बचत तथा ऋृण -
पिसिसिआई उत्कृष्ट बस्तुगत संघ सम्मान फर्निचर एण्ड फर्निसिङ व्यवसायी संघलाई
पोखरा । पोखरा उद्योग वाणिज्य संघले हरेक दुई वर्षमा प्रदान गर्ने ‘ पिसिसिआई उत्कृष्ट बस्तुगत संघ सम्मान–२०७६’ बाट पोखरा फर्निचर एण्ड फर्निसिङ व्यवसायी संघ, कास्की सम्मानित हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बसन्त उदास संयोजक रहेको छनौट समितिले सो निर्णय गरेको हो -
व्यवसाय प्रर्वद्धनमा जोड
पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीलेउद्योग र व्यवसायको प्रर्वद्धनको बारेमा कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीसंग बुधबार अन्तक्र्रिया गरेको छ । चेम्बरले उच्च स्तरीय जापानी व्यवसायी प्रतिनिधि मण्डलसंग बुधबार भेटघाट गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसीले उद्योगी व्यावशायीको लागि शान्ति सुरक्षा, र -
हिरा सम्बन्धी सेमिनार
पोखरा । जेमोलोजिकल इन्टिच्युट अफ अमेरीका (जेआइए)भारत र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको आयोजनाका हिरा सम्बन्धी निशुल्क सेमिनार सम्पन्न भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण संघ कास्कीको व्यवस्थापनमा भएको सेमिनारमा जेआइए भारत शाखाका प्रशिक्षक राहुल लाडीवाल र सिनियर एक्जुकेटर मेहेन्दी हुसेनले सहजीकरण -
लमजुङको भुलभुलेमा सिभिल बैँकको एटीएम
पोखरा । सिभिल बैँकले आफ्नो एटीएम विस्तार गरेको छ । बैँकले लमजुङको भुलभुलेमा नयाँ एटीएम सञ्चालनमा ल्याएको हो । सो एटीएमको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गरे । एटीएम उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैँकको गण्डकी प्रदेशका प्रदेश प्रमुख समीर केसी, -
पोखरामा पेट्रोलियम पदार्थको मूल्य घटायो
पोखरा । पाइपलाइन सञ्चालनमा ल्याएक कै दिन नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरिएको आयल निगमले जानकारी दिएको छ । पाइपलाइन सञ्चालनमा आउने भएकाले त्यसबाट हुने बचत उपभोक्तालाई दिन पनि मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको -
रामेश्वर कृषि सहकारीको अध्यक्षमा भट्टराई
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा रहेको रामेश्वर कृषि सहकारी संस्था लिको छैटौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार डिल्लीराम भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँकार्यसमिति चयन गरी सम्पन्न भएको छ । समितिको उपाध्यक्ष शालिकराम भण्डारी, सचिवमा तारानाथ आचार्य, कोषाध्यक्षमा माधब आचार्य, सहसचिवमा विष्णुप्रसाद