अर्थ / वाणिज्य
-
पोखरामा च्याङ्ग्राको व्यापारमा वृद्धि
पोखरा । पोखरामा च्याङ्ग्राको व्यापारमा वृद्धि भएको छ । नेपालीहरुको महान चाड बडा दशैँलाई लक्षित गर्दै पोखरामा भेडा च्याङग्रा भित्रियसँगै आज फुलपातीको दिन किन्ने मानिसहरुको संख्या बढेको हो । पोखराको टुडिखेल, विन्ध्यवासिनी, सिमपानीमा भेडा च्याङ्ग्रा किन्नेहरुको भिड लागेको हो । व्यापार पनि अघिल्ला दिनहरुभन्दा शनिबार -
किसान बजार सञ्चालनमा
पोखरा । पोखरा महानगरपालिकाको सहयोगमा पोखरा १६ लामाचौरस्थित ठूलीपोखरीमा किसान बजार सञ्चालनमा आएको छ । किसानले उत्पादन गरेका बस्तु सिधै उपभोक्ताले खरिद गर्न सक्ने गरी किसान बजार सञ्चालनमा ल्याइएको हो । पोखरा १६ र १९ को सिमानामा पर्ने ठूलीपोखरीस्थित गौरबारीमा स्थापना गरिएको किसान बजारको बुधबार -
पोखराको स्यामसुङ्ग गल्लीमा खुल्यो पालमोश कोटर
पोखरा । पोखराको स्यामसुङ्ग गल्लीमा पालमोश कोटर सञ्चालन मा आएको छ । महिला उद्यमी अनुरुप्ता शाहा र श्रिया केशीले संयुक्त लगानीमा पालमोश सञ्चालनमा ल्याएका हुन् । काठमाण्डौमा करिब दुई वर्ष अगाडी सञ्चालनमा ल्याएको व्यवसायीलाई पोखरामा पालमोशको रुपमा पहिलो पटक सुरुवात गरेको सञ्चालक अनुरुप्ता शाहाले जानकारी -
पोखरा मंगलवार चाइनिज फेसटिवल
पोखरा । पोखराको लेकसाइडमा मंगलबार ‘चाइनिज फेष्टिवल’ आयोजना हुने भएको छ । गणतन्त्र चीनको ७० औं वर्षगाँठ तथा नेपाल र चीनबीच दौत्य सम्बन्ध भएको ६४ औं वर्षगाँठको अवसरमा ओभरसिज चाइनिज एशोसियसन पोखराले लेकसाइडमा फेष्टिवल गर्न लागेको हो । चिनीया राष्ट्रिय दिवसको सन्दर्भमा आयोजना गर्न लागिएको -
पौडेल बंश महासंघद्धारा शुभकामना आदानप्रदान
पोखरा । पौडेल बंश महासंघ गण्डकी प्रदेश समितिद्वारा विजया दशमी, दिपावली तथा छठका अवसरमा आज यहाँ शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गण्डकी प्रदेश अन्तरर्गतका जिल्लाका समितिका संयोजक एवम् विभिन्न जिल्लाका पदाधिकारी, संघ संस्थामा आबद्ध पौडेल बन्धुहरूको सहभागिता थियो । -
दर्शन बचत तथा ऋण सहकारी संस्थाको नवौंं साधारणसभा सम्पन्न
पोखरा । पोखराको छोरेपाटनमा रहेको दर्शन सहकारी तथा ऋण सहकारी संस्था लिमिटेडको नवौंं साधारणसभा सम्पन्न भएको छ । नेपाल ठकुरी संगम परिवार कास्कीको भवनमा आज (आईतबार) नवौंं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नम्बर १७का निर्वाचित वडा अध्यक्ष तिर्थराज -
हेमजामा महायज्ञ सुरु
पोखरा । विष्णुपादुका माइस्थान पोखरा २५ हेमजामा आइतबार महायज्ञ सुरु भएको छ । माइस्थान परिसरमा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण तथा पञ्चाङ्ग मन्दिर स्थापना गर्ने उद्देश्यका साथ सो यज्ञ सुरु गरिएको हो । आइतबारदेखि सुरु भएको यज्ञ असोज २० सम्म विष्णुपादुका माइस्थान प्राङगणमा हुने छ -
सहकारी सुख , दुःखको सारथी हो ः सांसद कोइराला
पोखरा । गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले सहकारी सुख दुःखको सारथी भएको बताउनु भएको छ । आज चापाकोट पोखरा बचत तथा ऋृण सहकारी सस्था लिमिटेडको सातौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनको उद्घाटन गर्दे सांसद कोइरालाले सो कुरा बताउनु भएको हो । उहाँले सहकारीले थोरै -
किंग्स लाउञ्ज पोखरामा फेस्टिवल अफर सुरु, ह्याप्पी आवरमा २० प्रतिशत छुट
पोखरा । किङ्स लाउन्ज पोखराले दशैं, तिहार तथा छठ लगायतक चावपर्वको अवसर पारेर ह्याप्पी फेस्टिबल अफर सुरु गरेको छ । पोखराको लेकसाइडमा रहेको लाउन्जले असोज १२ गते आइतबार देखि विहान ११ बजेदेखि साँझ साढे ५ बजेसम्म ह्याप्पी आवरमा २० प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरेको -
लुम्लेमा हुने महायज्ञको तयारी पुरा
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ हुन लागेको महायज्ञको तयारी पुरा भएको छ। यहि असोज ११ गतेदेखि १९ गतेसम्म श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञ गर्ने तयारी गरिएकोमा त्यसको सम्पूर्ण तयारी पुरा भएको