अर्थ / वाणिज्य
-
पोउवा संघ र चीनको सिनिङ सहरमा उद्योगी÷व्यापारीबीच द्धिपक्षीय व्यापार बिस्तार र सहकार्यको सहमति
पोखरा । चीनको ‘चाइना काउन्सिल फर द प्रमोसन अफ इण्टरनेसनल टे«ड ( सिसीपिटीआइ) तथा पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलबीच द्धिपक्षीय व्यापार बिस्तार तथा प्रविधि हस्तान्तरणलगायतका विषयमा सहकार्य गर्ने सहमति भएको छ । सिसीपिटीआइका महासचिव वाङ विरोङको नेतृत्वमा आएको प्रतिििनधमण्डलसँग पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा -
व्यवसाय प्रवद्र्धन र रोजगारी सृजनाको क्षेत्रमा सहकार्यको लागि अमेरिकी दूतावास र पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिबीच छलफल
पोखरा । नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख म्यानुएल पि मिक्कलर नेतृत्वको प्रतिनिधिमण्डल तथा पोखरा उद्योग वाािणज्य संघका पदाधिकारीबीच साना व्यवसायको प्रवद्र्धन, रोजगारी सृजना र महिला सशक्तिकरणको क्षेत्रमा सहकार्यको सम्भावनाबारे छलफल भएको छ । शुक्रबार भएको छलफल कार्यक्रममा बोल्दै अमेरिकी दूतावासका नियोग उपप्रमुख मिक्कलरले नेपालमा बाह्य -
दशौ पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ
पोखरा । आगामी पुषको अन्तिम साता अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ भएको छ । स्थानिय युनाईटेड क्लवको आयोजनामा पुषको २९ देखी माघको १२ सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ भएको -
पोखरा टे«ड मलको दशैँ तिहार बम्पर बिजेताको छनौट
पोखरा । पोखराको चिप्लेढुंगामा रहेको पोखरा टे«ड मलले २०७६ असोज ५ गते देखी मंसिर ४ गते सम्म संचालन गरेको ‘दशैँ तिहार उत्सव–२०७६’ कार्यक्रमको आज एक भब्य कार्यक्रमका बिच बम्प्पर उपहार बिजेताको छनौट गरेको छ । पोखरा ट्रेड मलले नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावली, -
जिल्ला कफी सहकारी संघ लिमिटेड छैटो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न
पोखरा । व्यवसायीक प्र्राङ्गरिक कफी खेती गरौं, आय आर्जनमा आत्म निर्भर बनौं भन्ने मूल नारा सहित जिल्ला कफी सहकारी संघ लिमिटेड कास्कीको छैटो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पून आनन्द सुवेदीलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । -
मेगा बचत तथा ऋण सहकारी संस्थाको नवौं साधारणसभा सम्पन्न
पोखरा । मेगा बचत तथा ऋण सहकारी संस्थाको नवौं साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले ‘सहकारी क्षेत्रले उत्पादन मुलक क्षेत्रमा जानै पर्ने प्रावधान रहेकाले निक्षेपलाई उत्पादनमा रुपान्तरण गर्न आग्रह गर्दै सहकारीको मर्जर आवश्यक रहेकाले दुईभन्दा बढी संस्था अटाउन सक्ने -
दशौ पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला
पोखरा । युनाईटेड क्ल्वको आयोजनामा हुने दशौ संस्करणको पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको छ । आगामी पुसको २९ देखी माघको १२ सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरिएको आयोजक युनाईटेड क्लवका कोषाध्यक्ष तथा पोखरा महोत्सव -
चाइना एसियन एक्सपोमा पोखरेली सहभागिताको लागि चिनिया पक्षको अनुरोध
पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले मित्रराष्ट्र चीनको नानिङ सहरमा अंग्रेजी वर्ष २०२० को सेप्टेम्बरमा आयोजना हुने ‘ १७ औँ चाइना एसियन एक्सपो’मा पोखरेली उद्योगी÷व्यवसायीहरुको सहभागिताको प्रतिवद्धता व्यक्त गरेका छन् । एक्सपोबारे जानकारी दिन आएको चिनिया प्रतिनिधिमण्डलसँग बुधबार भएको छलफल कार्यक्रममा बोल्दै -
व्यवसायी पहिलो कर अधिकृत
पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशव उप्रेतीले पहिलो कर अधिकृत व्यवसायी नै भएको बताएका छन । उनले सवै करदाताहरु पहिलो कर अधिकृत भएको धारणा राखे । आठौं कर सप्ताहको सन्दर्भमा पोखरा चेम्बर अफ कमर्श कास्की र आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको अन्तक्र्रिया -
मंसिर अन्तिम साता पोखराको चापाकोटमा होमस्टे सांस्कृतिक महोत्सव हुने
पोखरा । पोखराको चापाकोटमा मंसिर अन्तिम साता चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ । चापाकोट पर्यटन प्रवद्र्धन समिति, चापाकोट देउराली सामुदायिक होमस्टे र पोखरा महानगरपालिका वडा नम्बर २३ को आयोजनामा सांस्कृतिक महोत्सव हुन लागेको । आयोजकले सोमबार पत्रकार सम्मेलनका आयोजना गरेर मंसिरको