अर्थ / वाणिज्य
-
आर्थिक सम्बन्ध विस्तारबारे छलफल
पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीलेनेपालका लागि वंगलादेशका राजदुत माशफी बिन्ट शाम्सको सम्मानमा बुधबार स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा राजदुत शाम्सले नेपालबाट वंगलादेश निर्यात हुने बस्तुहरुका सुन्तला, स्याउ र मौलिक हस्तकलाका समानहरु लोकप्रिय रहेको बताइन् । उनले वंगलादेशबाट रेडिमेट गार्मेन्टका सामानहरु -
उर्जा दक्षता बढाउन सचेतना
पोखरा । उर्जा खपतलाई किफायती कसरी बनाउन सकिन्छ भन्ने विषयमा सोमबार पोखरामा एक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । उर्जा दक्षता र उर्जा अडिटका विषयमा कार्यक्रममा चर्चा गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको गण्डकी प्रदेश शाखा, पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल -
पोखरा सडक महोत्सवको निम्तो बाँढ्दै सौराहामा
पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गरेको २१ औ पोखरा सडक महोत्सवको निम्तो बाँढ्दै पोखराका व्यवसायीको टोली सौराहा पुगेको छ । आइतबार चितवनको सोराहामा पत्रकार सम्मेलन गरे निम्तो दिए । यस अगाडी जनकपुर, इटहरीमा समेत पत्रकार सम्मेलन गरेर निम्तो दिएका थिए । -
इटहरीबासीलाई सडक महोत्सवको निम्तो
पोखरा । जताततै झरीले रुझाइरहेको अवस्थामा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन(रेबान) पोखराको टोली भने प्रचारात्मक अभियानको लागि इटहरी पुगेको छ । चिसो मौसममा २१ औ सस्करणको सडक महोत्सवको निम्तो बाँड्दै जनकपुरबाट धनकुटाको भेडेटारबाट फर्किएर इटहरी आइपुगेको हो । इटहरीमा सञ्चारकर्मीहरु मार्फत पोखरामा आगामी पुस १२ गतेदेखि -
२१ औं पोखरा सडक महोत्सवको निम्तो बाढ्दै व्यवसायी जनकपुरमा
पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गरेको २१ औ पोखरा सडक महोत्सवको निम्तो बाढ्दै पोखराका व्यवसायी देश दैडाहामा निस्केका छन् । बिहीबार पोखराबाट निस्केको टोली शुक्रबार जनकापुर पुगेर पत्रकार सम्मेलन गरेको छ । पोखरामा पर्यटन प्रर्बधन गर्न आयोजना गर्दै आएको सडक महोत्सव -
होटल संघको अभिमुखिकरण सम्पन्न
पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा शुक्रबार पोखरामा एक दिने व्यवस्थापन तथा उद्यमशिलता सम्बन्धी तालिम सम्पन्न भएको छ । बदलिंदो परिवेस अनुसार होटलका संचालकहरुलाई ज्ञान तथा शीप प्रदान गर्न यसप्रकारको तालिम संचालन गरिएको आयोजक संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । तालिममा ५० जना -
चिसापानी प्रगतिशिल कृषि सहकारीको दोस्रो साधारण सभा सम्पन्न
पोखरा । पोखरा महानगरपालिका वडा २२ चिसापानीमा रहेको चिसापानी प्रगतिशिल कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले गर्दै सहकारीहरु उत्पादन तर्फ केन्द्रित हुनु पर्ने बताउँदै सहकारी संस्थाहरु मजबुत पार्दै आय आर्जनमा -
भदौरे पञ्चासे महोत्सवको तयारी तिब्र
पोखरा । अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा आयोजना हुने २२ औं भदौरे पञ्चासे महोत्सवको तयारी तिव्र पारिएको छ । यहि पौष ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने महोत्सव भव्यरुपमा सम्पन्न गर्नका लागि तयारी तिब्र बनाईएको हो । भदौरे क्लव र भदौरे आमा समूहको -
२१ औं पोखरा सडक महोत्सव पुस दोस्रो साता
पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले पोखरामा पर्यटन प्रर्बधन गर्न आयोजना गर्दै आएको सडक महोत्सव पुस दोस्रो साता हुने भएको छ । २१ औं पोखरा सडक महोत्सव पुस १२ गते देखी १६ गते (डिसेम्बर २८ देखि जनवरी १ सम्म) सम्म सञ्चाल हुने आयोगक -
सुशासन र भ्रष्टाचार अन्त्यको लागि कर्मचारीतन्त्रमा सुधार जरुरी ः मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन र भ्रष्टाचार अन्त्यका लागि कर्मचारीतन्त्रमा सुधारको आवश्यकता औंल्याएका छन् । राजनीतिक व्यवस्था बदलिएपछि अब नेपालमा कर्मचारीतन्त्र र प्रहरी तथा सेनामा समेत व्यापक सुधारको खाँचो रहेको उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघ र पोखरा उद्योग वाणिज्य संघले