• काँग्रेस अगुवा नेता गुरुङको निधन

    पोखरा । नेपाली काँग्रेसका क्रियाशील सदस्य एवं अगुवा नेता मिजुरे निवासी जोखबहादुर गुरुङको ७७ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको हो । उनको मिजुरे रबैडाडाँस्थित घाटमा अत्येष्टि गरिएको छ । उनको पार्थिक शरिरमा नेपाली काँग्रेस महासमिति

  • महिला संघ क्षेत्र नं २ कास्कीको शुभकामना आदानप्रदान

    पोखरा । विजयादशमी, दिपावली, नेपाल सम्वत्, छठ र इदको अवसरमा नेपाल महिला संघ क्षेत्र नं २ कास्कीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा चिप्लेढुङस्थित कास्की काँग्रेस परिषरमा आयोजित कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, शुभच्छुकको सहभागिता रहेको थियो । त्यस अवसरमा महिला संघलाई सहयोग गरेको

  • नौलो घुम्ती नेपालको १८ औँ बार्षिक साधारण सभा सम्पन्न

    पोखरा । नौलो घुम्ती नेपालको १८ औं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण मंगलबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननिय डा. गिरिधारी शर्मा पौडेलले उद्घाटन गर्दै संस्थाले सामाजिक तथा सामुदायिक विकासका विविध क्षेत्रमा गरेको कार्यको प्रशंसा

  • पोखराको स्यामसुङ्ग गल्लीमा खुल्यो पालमोश कोटर

    पोखरा । पोखराको स्यामसुङ्ग गल्लीमा पालमोश कोटर सञ्चालन मा आएको छ । महिला उद्यमी अनुरुप्ता शाहा र श्रिया केशीले संयुक्त लगानीमा पालमोश सञ्चालनमा ल्याएका हुन् । काठमाण्डौमा करिब दुई वर्ष अगाडी सञ्चालनमा ल्याएको व्यवसायीलाई पोखरामा पालमोशको रुपमा पहिलो पटक सुरुवात गरेको सञ्चालक अनुरुप्ता शाहाले जानकारी

  • मिना सृजनशिल पुरस्कार स्मीतालाई

    पोखरा । नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित मिना सृजनशिल पत्रकारिता पुरस्कार २०७६ वाट पत्रकार स्मीता अधिकारी सम्मानीत हुने भएकी छन् । प्रतिभा छनौट समितिको सिफारिसका आधारमा नेपाल पत्रकार महासंघ कास्कीको ८४ औं वैठकले पत्रकार अधिकारीलाई उक्त पुरस्कारवाट सम्मानगर्ने निर्णय गरेको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले

  • ज्येष्ठ नागरिक सम्मानित

    पोखरा । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । २९ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय १० वर्षीया गौरी आचार्य र १ सय ७ वर्षीय पदमबहादुर गुरुङलाई सम्मान गरेको हो । पोखरा ११ काँहुकी आचार्य र पोखरा

  • पोखरा मंगलवार चाइनिज फेसटिवल

    पोखरा । पोखराको लेकसाइडमा मंगलबार ‘चाइनिज फेष्टिवल’ आयोजना हुने भएको छ । गणतन्त्र चीनको ७० औं वर्षगाँठ तथा नेपाल र चीनबीच दौत्य सम्बन्ध भएको ६४ औं वर्षगाँठको अवसरमा ओभरसिज चाइनिज एशोसियसन पोखराले लेकसाइडमा फेष्टिवल गर्न लागेको हो । चिनीया राष्ट्रिय दिवसको सन्दर्भमा आयोजना गर्न लागिएको

  • सफल सहकारीद्धारा सदस्यलाई डेंगु सचेतना

    पोखरा । गत साउन १४ गतेबाट पोखरामा देखिएको डेंगु रोग अझै पनि नियन्त्रणमा आउन सकेको छैन । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण फैलिइरहेको अवस्थामा यहाँको एक सहकारी संस्थाले आमन्त्रीत अतिथि तथा शेयर सदस्यहरुलाई यस सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । पोखरा महानगरपालिका–७ मा दर्ता भई

  • पौडेल बंश महासंघद्धारा शुभकामना आदानप्रदान

    पोखरा । पौडेल बंश महासंघ गण्डकी प्रदेश समितिद्वारा विजया दशमी, दिपावली तथा छठका अवसरमा आज यहाँ शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गण्डकी प्रदेश अन्तरर्गतका जिल्लाका समितिका संयोजक एवम् विभिन्न जिल्लाका पदाधिकारी, संघ संस्थामा आबद्ध पौडेल बन्धुहरूको सहभागिता थियो ।

  • गीता शान्तिमार्ग महिला समूहको अधिवेशन सम्पन्न, अध्यक्षमा ईशु ।

    पोखरा । पोखरा १० रामघाट स्थित गिताशान्ति मार्ग महिला समूहको आठौ साधारण सभा तथा चौथो अधिवेसन सम्पन्न भयो । यस अधिवेसनबाट २ बर्ष का लागि अध्यक्षमा ईशु गौतम सर्वसम्मत चयन भईन । यसैगरी उपाध्यक्षमा शान्ति सुवेदी , सचिवमा मन्जु भण्डारी , सहसचिवबमा सबिता गिरी कोषाध्यक्षमा