पोखराको समाचार
-
१७ जना नेपाली काँग्रेसमा प्रवेश
पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ को पुंडिटार(साविक भरतपोखरी गा.वि.स. वडा नं १) मा आज १७ जना व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विजया दशमी, दिपावली तथा छठका अवसरमा पारी आयोजित शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रमका अवसरमा विगतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा -
सिवाकोटीलाई सुरक्षा देऊ ः प्रेस युनियन कास्की
पोखरा । नेपाल प्रेस युनियनका महासचिव अजयवावु सिवाकोटीलाई सुरक्षाको प्रत्याभूति दिन नेपाल सरकारसँग माग गरिएको छ । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडलद्धारा बिहीवार जारी गरेको विज्ञप्तिमा महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरुबाट धम्की दिने र केही समूहले पछ्याउने तथा निगरानी -
दारी ग्याङ पोखराको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
पोखरा १६ असोज दारी ग्याङ पोखराले बडादशैको पावन अबसरमा शुभकामना आदान प्रदान तथा CWSN नयाँ गाउँमा खाद्यान्न , स्टेसनरी सामान र १५ जोर चप्पल बितरन गरेको छ । सडकमा रहेका बालबालिका हरुलाइ विभिन्न माध्यमबाट तालिम र शिक्षा दिने र निम्न आर्थिक स्तर हुने परिवारका स्थानिय -
किसान बजार सञ्चालनमा
पोखरा । पोखरा महानगरपालिकाको सहयोगमा पोखरा १६ लामाचौरस्थित ठूलीपोखरीमा किसान बजार सञ्चालनमा आएको छ । किसानले उत्पादन गरेका बस्तु सिधै उपभोक्ताले खरिद गर्न सक्ने गरी किसान बजार सञ्चालनमा ल्याइएको हो । पोखरा १६ र १९ को सिमानामा पर्ने ठूलीपोखरीस्थित गौरबारीमा स्थापना गरिएको किसान बजारको बुधबार -
देविस्थान सेवा समाजको प्रथम साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम
पोखरा । देविस्थान सेवा समाजको प्रथम साधारण सभा तथा विजयादशमी , शुभ दिपावली, छठ पर्व एवं नेपाल सम्वत्को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष शोभाकर तिम्सिनाले बाटो निर्माणमा युवा लागेकोमा -
नेपाली कागं्रेस वडा ईकाइ हेमजाको शुभकामना आदान प्रदान कार्यक्र
पोखरा । विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत्, छठ पर्व र इदको अवसरमा नेपाली कागं्रेस वडा ईकाइ हेमजाले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद कुमार खड्काले दशैको शुभकामना ब्यक्त गर्दै अख्तियारले मन्त्रीले गर्ने गतिविधि हेर्न पाउने बताए । -
राष्ट्रिय जागरण प्रतिष्ठानको पाचाँै साधारण सभा
पोखरा । मान्छे बोक्सी हुन्न कहिल्य,ै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको पाँचौ साधारण सभा तथा विजया दशमी, शुभ दिपावली, छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपाका नेता सोमनाथ अधिकारी प्यासीले शुभकामना ब्यक्त गर्दै गरिब तथा एकल महिलालाई अहिले -
दशैँको अवसरमा पोखरा उद्योग वाणिज्य संघमा चियापान तथा शुभकामना आदान प्रदान
पोखरा । पोखरा उद्योग वाणिज्य संघले दशैँ, तिहार, नेपाल संवत् र छठको उपलक्ष्यमा बुधबार चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । चियापान तथा शुभकामना कार्यक्रममा पोखरामा रहेका प्रशासनिक तथा सुरक्षा निकाय, विभिन्न संघ÷संस्थाको प्रमुख तथा प्रतिनिधिहरु, संघका पूर्वअध्यक्षहरु, बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधि -
पोखरा सिटी रेवानको १८औं साधारणसभा
पोखरा । पोखरा नगर होटल रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको १८ औं वार्षिक साधारण सभा एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले व्यावसायिक हकहितका लागि व्यवसायीहरुबीच एकता आवश्यक रहेको बताए । सिटी -
किवानिज क्लब अफ पोखराको अध्यक्षमा देवेन्द्र केसी
पोखरा । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको अन्तर्राष्ट्रिय संगठन किवानिज क्लब अफ पोखराको अध्यक्षमा युवा व्यवसायी देवेन्द्र केसी सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार आयोजित अधिवेशनले केसीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । वर्ष २०१९÷२० का लागि प्रथम उपाध्यक्षमा राजन पन्त, द्वितीय उपाध्यक्षमा