• पोखरामा दुई मोटरसाईकल जुध्दा ३ घाईते

    पोखरा । पोखरामा २ वटा मोटरसाईकल आपसमा ठक्कर खाँदा ३ जना घाईते भएका छन् । अञ्चल सशस्त्र प्रहरी गुल्म पोखराको ग १ ब १४४९ नम्बरको मोटरसाईकललाई बा ६४ प ७२१२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा मोटरसाईकलमा सवार ३ जना घाईते भएका हुन् । घाईते हुनेहरुमा अञ्चल

  • तनहुँमा बसको ठक्करबाट बलेरो चालकको मृत्यु

    पोखरा । तनहूँको गुणादीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बस र बोलेरो आपसमा ठक्कर खाँदा बोलेरो चालक नवलपरासीका २२ बर्षिय रमेश थारुको मृत्यु भएको हो । नवलपुरबाट पोखराका लागि छुटेको लु १ च ७०४१ नम्बरको बोलेरो र ग १ ख ४०२२ नम्बरको बस

  • जन्मथलोबाट पलायन हुन नदिनु अहिलेको तड्कारो आवश्यकता ः प्रमुख क्षेत्री

    पोखरा । सुर्केमैदान सिर्जनशिल क्लब पोखरा महानगरपालिका २८ कालिकाले जनप्रतिनिधिसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ । वडामा भइरहेका गतिविधि स्थानियवासीलाई जानकारी गराउने तथा स्थानियले भोग्नु परेका समस्या एवं उनीहरुको गुनासालाई जनप्रतिनिधि समक्ष पु¥याई सम्बोधन गर्ने उद्धेश्यले अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख

  • आर्वामा ‘हाम्रो समाज’ नाटक प्रर्दशन

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ आर्वामा मोहरपानी आदर्श टोल विकास संस्थाको आयोजना तथा आदर्श नाट्य समुहको सहकार्यमा हाम्रो समाज नाटक प्रर्दशन तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी तथा शुभ दिपावलीको अवसरमा सामाजिक जनचेतना मुलक नाटक हाम्रो समाज महाअष्टमीको दिन

  • कास्की समाजको शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रम

    पोखरा । विजया दशमी तथा शुभदिपावली २०७६ को अवसरमा कास्की समाज अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्ले शुभकामना आदानप्रदान तथा आगामी महाधिवेशनको लागि छलफल कार्यक्रम गरेको छ । समाजका अध्यक्ष पुर्ण तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव गोविन्द पौडेल, स्थानिय संयोजक निरज थापा, महिला संयोजक पुजा शाह, सांस्कृतिक संयोजक

  • कास्की – २ मा ७१ हजार ८ सय

    पोखरा । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाता रहेका छन् । जसमध्ये २ लाख ३३ हजार ४ सय २ महिला र २

  • बढी भाडा लिने सवारीसाधन नियन्त्रणमा

    पोखरा । दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका ६ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । दशैं मनाउन घर फर्कने यात्रु नठगिऊन् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट बाहिरिने मुख्य सडकमा यात्रु सहायता कक्ष स्थापना गरेको

  • पोखरामा विद्युतको पोलमा आगलागी

    पोखरा । पोखरा र विद्युतको पोलमा आगलागी भएको छ । पोखरा महानगरपालिका ४ को वडा कार्यालय अगाडीको विद्युतको पोलमा आगलागी भएको हो । सोमबार बिहानै साँढे ५ बजे तिर आगोलागी भएको वडा अध्यक्ष शंकर बास्तोलाले जानकारी गराए । कम्पनीका इन्टरनेट, केबलका तारहरु सर्ट भई आगोलागी

  • पोखरामा च्याङ्ग्राको व्यापारमा वृद्धि

    पोखरा । पोखरामा च्याङ्ग्राको व्यापारमा वृद्धि भएको छ । नेपालीहरुको महान चाड बडा दशैँलाई लक्षित गर्दै पोखरामा भेडा च्याङग्रा भित्रियसँगै आज फुलपातीको दिन किन्ने मानिसहरुको संख्या बढेको हो । पोखराको टुडिखेल, विन्ध्यवासिनी, सिमपानीमा भेडा च्याङ्ग्रा किन्नेहरुको भिड लागेको हो । व्यापार पनि अघिल्ला दिनहरुभन्दा शनिबार

  • पोखरामा दुर्घटना हुदाँ २ को मृत्यु

    पोखरा । पोखरामा शनिवार दुर्घटना हुदाँ २ जनाको ज्यान गएको छ । बोलेरो जिपले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको हो । पोखरा २६ सुन्दरी बजारमा विजयपुर तर्फ आउदै गरेको ग २ च ९९५० नम्बरको बोलेरो जिपले विपरित दिशा तर्फ जाँदै गरेको ग १५