• जनप्रतिनिधिको सुबिधा रोक्ने आदेश संविधानको मर्म विपरित

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले स्थानीय तहका जनप्रतिनिधिको सुबिधा रोक्न सर्वोच्च अदालतले दिएको आदेश संविधानको मर्म विपरित भएको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘राज्यको स्रोत

  • पोखराको बाम्दीमा एक व्यक्ति मृत फेला

    पोखरा । पोखरा महानगरपालिका २३ बाम्दी एक जना मृत फेला परेका छन् । पोखरा महानगरपालिका २३ बाम्दी बस्ने ७३ बर्षिय पुर्णबहादुर राई आफ्नै घर नजिकै खानेपानी धाराको कुलोमा मृत अवस्थामा भेटिएका हुन् । स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली पुगेको थियो । राईको शवलाई पोष्टमार्टका

  • २१ औं पोखरा सडक महोत्सवको तयारी शुरु

    पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले वर्षेनी सञ्चालन गर्दै आएको पोखरा सडक महोत्सवको आगामी २१ औं संस्करणको तयारी शुरु भएको छ । महोत्सवलाई सफल पार्नका लागि रेवानले आगामी सडक महोत्सवका लागि संयोजक तथा सह–संयोजक चयन गरेको छ । रेवान पोखराको सम्पन्न

  • कास्कीमा बढी भाडा लिने सवारी र मिटरमा नचल्ने ट्याक्सी कारबाहीमा

    पोखरा । पोखरा र कास्कीमा बढी भाडा लिने सवारी र मिटरमा नचल्ने ट्याक्सीलाई कारबाही गरिएको छ । चाडपर्वका बेला यात्रुलाई अफ्ठ्यारोमा पारी मनोमानी रुपमा सर्बसाधारणहरुसंग बढी भाडा लिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट काठमाडौं चल्ने ३ वटा ठुलो तथा २ वटा माइक्रोबसलाई कारबाही गरेको

  • कास्की क्षेत्र नं ३(१)मा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबारे छलफल

    पोखरा । कास्कीको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका बारेमा छलफल गरिएको छ । प्रत्यक्ष निर्वा्चित सांसद रामजीप्रसाद बरालले सोही निर्वाचन क्षेत्रबाट नेकपा कास्कीको जिल्ला कमिटिमा प्रतिनिधित्व गर्ने सदस्यहरुसँग कार्यक्रम कार्य्विधि अनुसार योजना छनोटका आधारहरुका

  • राष्ट्रिय संगीतकर्मी संघ कास्कीको अध्यक्षमा कार्की

    पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्कि जिल्ला समितिको प्रारम्भिक साधारणसभाले आयुश जंग कार्की को अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष वराल, महिला उपाध्यक्षमा शुष्मा विसि, महासचिवमा ऋषिराम दाहाल, सचिवमा कपिल श्रेष्ठ, कोषाध्यक्षमा विष्णु वराल, सदस्यहरुमा समिर रामदास, रेजिना

  • नेवार समुदायले १३ गते भाइटिका लगाउने निर्णय, १२ गते नेपाल संवत भिन्तुना र्याली

    पोखरा । नेवा खलः कास्कीको बैठकले यसपटकको नेपाली पात्रोमा तिहारको तिथीमा त्रुटी रहेको भन्दै १३ गते भाइटिका पुजा गर्ने निर्णय गरेको छ । खलले यस वर्षको तिहारको तिथिमा नेपाल पञ्चागं निर्णायक समितिले नेवारहरुले मान्दै आएको नेपाल संवत् र म्हः पुजाको दिन पात्रोमा गडबड भएको बताएको

  • शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण

    पोखरा । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्ने पूर्णप्रसाद, स्वर्गिय मायादेवी शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ । पूर्णप्रसाद बराल, स्वर्गिय मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष तथा बराल दम्पतीका छोरा समाजसेवी धर्मराज बराल भोला ले मंगलबार बराल निवासमै भएको एक कार्यक्रममा अक्षयकोष रकम हस्तान्तरण

  • पोखरामा ६ लाख सहित १५ जुवाडे पक्राउ

    पोखरा । पोखराको खपौंदीबाट कौडा खेल्ने १५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट नगद ६ लाख बरामद भएको श्रोतले जनाएको छ । कौडा खेल्दै गर्दा प्रहरी पुगेपछि उनीहरु भागेका थिए । भागाभाग चल्दा दुवै पक्षका २ जना घाईते भएका छन् । कौडा खेल्नेमध्ये १

  • बाग्लुङ्गको अर्नाकोट देउरालीमा बृहत स्वास्थ्य शिविर सम्पन्न

    पोखरा । कर्मफ्लाइटस् फाउन्डेशन नेपाल पोखरा कास्की र लायन्स क्लव अफ पोखरा स्काई टाउनको संयुक्त आयोजनामा बाग्लुङ्गको निसीखोला गाँउपालिका–२, अर्नाकोट देउरालीमा एक दिने निशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भयो । अर्नाकोट आधारभुत विद्यालय र अर्नाकोट सामुदायिक स्वास्थ्य इकाईको व्यवस्थापनमा भएको स्वास्थ्य शिविरको उद्घाटन निसीखोला गाँउपालिकाका