पोखराको समाचार
-
लायन्सले गरेको ‘पिस पोस्टर कन्टेस्ट’मा ज्ञानभुमीका अनुप विजेता
पोखरा । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण रेञ्जको आयोजनामा नदिपुरस्थित ज्ञानभुमी माध्यामिक विद्यालयका विद्यार्थीहरुबीच ‘पिस पोस्टर कन्टेस्ट’ भएको छ । ‘शान्ति यात्रा’ शीर्षक दिएर आयोजना गरिएको कन्टेस्टमा अनुप नेपाली प्रथम भए । त्यस्तै कन्टेस्टमा मनिष थापा दोस्रो भए भने रोशन नेपाली तेस्रो भए । कुल -
मतदाताले विद्यालाई भने ः रवीन्द्र र देशको सपना पूरा गर्नू
पोखरा । पोखरा २१ का बासिन्दासँग नेकपा उम्मेदवार विद्या भट्टराई मंगलबार भोट माग्न पुगिन् । नेता रवीन्द्रकै पहलमा बनेको पोखरा २१ जोड्ने पुलको मुखैमा स्वागतका लागि बसेका स्थानीयले विद्यालाईस्वागत गरे । पोखरा १७ र पोखरा २१ जोड्ने पुलअघि विद्या पुग्नासाथ ९३ वर्षीय छवि पहारीले उनलाई -
युवाशक्ति राष्ट्र निर्माणको महत्वपूर्ण खम्वा ः परियार
पोखरा । नेपाली कांग्रेका केन्द्रीय सदस्य एवं पोखरा–३३ का संयोजक जीवन परियारले युवाशक्ति राष्ट्र निर्माणको महत्वपूर्ण खम्वा भएको बताएका छन् । उनले युवाहरू सही मार्ग पहिल्याउँदै देशको समृद्धसहित राष्ट्रनिर्माणमा केन्द्रित हुनुपर्ने बेला आएको बताए । नेता परियारले २ तिहाइको कम्युनिष्ट सरकार बनेको ३ वर्ष बित्न -
प्रदेश प्रमुख प्यासी जन्मथलो वाटुलेचौरमा, स्थानियद्वारा भव्य स्वागत
पोखरा । प्रदेश नम्वर १ का प्रमुख सोमनाथ अधिकारी प्यासी आफ्नो जन्मथलो पोखरा १६ वाटुलेचौर आउनुभएको छ । प्रदेश प्रमुख भएपछि पहिलो पटक जन्मथलो आउनु भएका प्यासीलाई स्थानियवाशीले स्वागत सहित सम्मान गरेका छन् । मंगलवार उहाँको स्वागतमा पोखरा १६ मा रहेका विभिन्न दलका नेता, कार्यकर्ता, -
टुँडिखेलमा ‘देश्ना स्मृति कप’ जारी, दोस्रो दिन ३ समूह बाहिरिए
पोखरा । ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साइड नयाँगल्ली कप’मा मंगलबार ३ खेल भएका छन् । मंगलबार भएको पहिलो चरणको खेलमा गार्डेन एफसी, विश्वकर्मा सेवा समाज, नयाँगल्ली भेट्रान्सले जीत हासिल गरेका छन् । पहिलो खेलमा गार्डेन -
पोखरामा ‘देस्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७६’ सुरु
पोखरा । कास्की ईन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनमा पोखरामा सोमबारदेखी ‘देस्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७६’ सुरु भएको छ । पोखरा १ बगर स्थित पुरानो टुडिखेलमा भएको उद्घाटन खेलमा एलजि एसोसियसन भेट्रान्सले बिजयी सुरुवात गरेको छ । आयोजक ईन्द्रेणी एकिकृत -
निष्ठावान उम्मेदवार छानेकोमा मतदातामा खुशी
पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को चुनावी प्रचार अभियान अन्तर्गत सोमवार पोखरा वडा नं ७ मा प्रचार प्रसार गरिएको छ । कांग्रेस नेता कार्यकर्तामाझ उम्मेदवार खेमराज पौडेल पुग्दा स्थानीय मतदाताले पार्टीले निष्ठावान नेतालाई उम्मेदवार वनाएको भन्दै खुशी प्रकट गरे । उम्मेदवारले पोखरा–७ -
धर्मराज गुरुङलाई जिताउन भुपू सैनिक जुटे
पोखरा । कास्की निर्वाचन क्षेत्र २ प्रतिनीधि सभा सदस्य उपनिर्वाचनमा उम्मेदवार बन्नुभएका भुतपूर्व सैनिक पृष्ठभुमिका ईञ्जिनियर धर्मराज गुरुङलाई जिताउन भूतपूर्व सैनिकहरु जुटेकाछन्। भूतपूर्व सैनिकहरुको बृहत भेलाले भुपू सैनिक उम्मेदवार डब्लु ओ टु इञ्जिनियर धर्मराज गुरुङ(बिईएम)लाई विजयी गराउन सु.मे.नौबहादुर गुरुङको संयोजकत्व, सुवेदार कुलबहादुर भुजेल सहसंयोजक, इन्स्पेक्टर -
वडा १५ मा समाजवादी पार्टीको निर्वाचन परिचालन कार्यालय उद्घाटन, पार्टी प्रवेश र घरदैलो कार्यक्रम
पोखरा । कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार इञ्जिनियर धर्मराज गुरुङलाई बिजयी गराउन पोखरा महानगरपालिका वडा नं. १५ निर्वाचन परिचालन कार्यालय उदघाटन गरिएको छ। उम्मेदवार धर्मराज गुरुङले समाजवादी पार्टीका वडा अध्यक्ष जसबहादुर गुरुङलाई पार्टीको झण्डा र हात चुनाव चिन्ह हात हस्तान्तरण गर्दै -
गणेशमानको शालिकमा विद्याको माल्यार्पण ः भनिन् समाजवादको सपना हामी पूरा गर्छौं
पोखरा कास्की निर्वाचन क्षेत्र नम्बर २ की नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार विद्या भट्टराई अधिकारीले लौह पुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पणगरी सोमबारको चुनावी घरदैलो शुरु गरेकी छन् । स्वर्गिय रबिन्द्र अधिकारीको उत्तराधिकारी बनेर चुनावमा होमिएकी रबिन्द्र पत्नी विद्याले २०४६ सालको जनआन्दोलनका सबोच्च कमाण्डरको शालिक रहेको