• पोखराका मुख्य चोकमा आकासेपुल ः विद्या

    पोखरा । कास्की २ प्रतिनिधिसभा सदस्यकी उम्मेदवार विद्या भट्टराई अधिकारीलेसृजनाचोकसहित पोखराका मुख्य चोकमा आकाशेपुल बनाउने घोषणा गरेकी छन् । चुनावी घरदैलोका क्रममा सृजनाचोकमा भएको कोणसभामा उनले पोखराको जनघनत्व र भीडका कारण उत्पन्न ट्रापिक जाम कम गर्न सभागृहचोक, पृथ्वीचोक, महेन्द्रपुल, अमरसिंहचोक लगायतका मुख्य चोकमा आकासेपुल अत्यावश्यक

  • सरकारका कारण लोकतन्त्र नै धरापमा ः श्रेष्ठ

    पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व उपसभापति गोपालमान् श्रेष्ठले दुई तिहाइको कम्युनिष्ट सरकारका कारण लोकतन्त्र नै धरापमा पर्न लागेको बताएका छन् । अघिल्लो चुनाव कांग्रेसले हार्दा मुलुकले हारेको भन्दै उनले नेकपा सरकारका कारण लोकतन्त्र नै धरापमा परेको बताएका आरोप लगाएका हुन् । कास्की

  • आश्वासन बाँड्दैनौं काम गरेर देखाउँछौंः धर्मराज

    पोखरा । नेपाली माटो सुहाउँदो समाजको असली पार्टी नै समाजवादी भएको उम्मेदवार धर्मराज गुरुङले बताएका छन् । मंसिर १४ मा हुने कास्की २ को उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार गुरुङले नेपाली समाजको असली पार्टी नै समाजवादी भएकाले जनताको रोजाईमा पर्ने बताएका हुन् । घरदैलो अभियानका क्रममा

  • खाद्य सुरक्षा सम्बन्धी स्वास्थ्य प्रशिक्षण

    पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गतको उत्तरी क्षेत्र कमिटीले व्यवसायीहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै तनाव व्यवस्थापन र सन्तुलित आहार विहार र खाद्य सुरक्षा सम्बन्धी स्वास्थ्य प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले कार्यक्रमको उद्घाटन गर्दै सन्तुलित आहार विहारमा

  • हाइकर्स क्लब नेपालको समुह मट्टिखानमा

    पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा हरेक महिनाको अन्तिम शनिबार स्वास्थ्य र पर्यटनको लागि हाईकिङ नाराका साथ संचालन भई रहेको हाईकिङ भाग ८ अन्र्तगत शनिबार पोखरा २१ मट्टिखानमा रहेको भ्यु टावर र कालिका मन्दिरको अवलोकन भ्रमण गरेका हुन्। हाइकर्स क्लबका २१ जना सदस्यहरु स्याङ्जा र

  • पाठेघरको क्यान्सर सम्बन्धी सचेतना एवं निशुल्क परीक्षण शिविर सम्पन्न

    पोखरा, नेपाल अवुर्द्व रोग निवारण संघ कास्कीको आयोजना नेपाल परिवार संघ कास्कीको प्राविधिक सहयोगमा तनहँुमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार भिमाद नगरपालिका वड़ा नं २ टेक्रेभंझ्याङ स्थित श्री बालविकास मा विमा संचालित शिविरमा ७० जनाले

  • अध्यक्ष थापालाई पितृशोक

    पोखरा । पोखरा १६ वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामाजिक व्यक्तित्व चन्द्रा थापालाई पितृ शोक परेको छ । अध्यक्ष थापाका ७६ वर्षिय पिता पोखरा १९ पुरुञ्चौर निवासी मान व. अधिकारीको विहीवार निधन भएको हो । लामो समय दमवाट पिडित अधिकारी पुर्व राष्ट

  • नयाँ गल्लीलाई ‘देश्ना स्मृति भेट्रान्स कप’ को उपाधि

    पोखरा । ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा सम्पन्न ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३५ वर्ष माथि) सेभेन ए साइड नयाँगल्ली कप’ को उपाधि आयोजक नयाँगल्ली) ले जितेको छ । पुरानो टुँडिखेलमा शनिबार सम्पन्न फाईनल खेलमा एलजी एशोसियसनलाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै आयोजनकले

  • मन र मत परिवर्तन गर्र्नुे समय आयो ः उम्मेदवार के.सी

    पोखरा । साझा पार्टीले पोखरा महानगरपालिका २० भलाममा सम्पर्क कार्यालय स्थापना गरेको छ । कास्की २ मा हुन लागेको उपनिर्वाचनको मिति नजिकिएसँगै मतदाता भेटघाटमा सक्रिय बनेको पार्टीले एक कार्यक्रमका बीच शनिबार सम्पर्क कार्यालय स्थापना गरेको हो । चुनावलाई मध्यनजर गर्दै सो सम्पर्क कार्यालय स्थापना गरिएको

  • एक्सेस एजुकेसनले ‘युके इन्फरमेशन सेसन’ गर्ने

    पोखरा । एक्सेस एजुकेसन नेटवर्कको आयोजनामा मंसिर १ गते आइतबार युके इन्फरमेसन सेसन हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि युके जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको सञ्चालक राजन भण्डारीले जानकारी दिए । एक्सेसको कार्यालय सिद्धार्थचोकस्थित रुपाकोट कम्प्लेक्समा कार्यक्रम हुनेछ