• सबै धर्मलाई सँधै सम्मान गर्छु ः विद्या

    पोखरा । नेकपाकी कास्की २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीले सबै धर्मलाई आफूले सँधै सम्मान गर्ने बताएकी छन् । चुनावी घरदैलोका क्रममा पोखरा १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेवमणी मन्दिर छोरेपाटन पुगेकी उनले धर्म, संस्कृति र संस्कारलाई साधै सम्मान गर्ने बताएकी हुन् । रवीन्द्र सँधै धर्म र

  • ‘विद्यालाई जिताएर कास्कीमा महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर पूरा गरौं’

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम)ले कास्की २ मा महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन् । प्रतिनिधि सभा कास्की २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई जिताएर कास्केली जनताले कास्कीमा महिला नेतृत्व स्थापित गर्नुपर्ने उनको भनाई

  • कास्की कांग्रेसको तेस्रो चरणका कार्यक्रम सार्वजनिक

    पोखरा । नेपाली कांग्रेस कास्कीले चुनाव प्रचार अभियान अन्तर्गत तेस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरेको छ । उम्मेदवारसहित हुने तेस्रो चरणका कार्यक्रम ५ दिनको हुने कांग्रेसले जनाएको छ । कार्यक्रम १२ गतेसम्म जारी रहने कास्की कांग्रेसले जनाएको छ । कार्यक्रम अन्तर्गत मंसिर ६ गते पोखरा–४ र

  • व्यवसायी पहिलो कर अधिकृत

    पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशव उप्रेतीले पहिलो कर अधिकृत व्यवसायी नै भएको बताएका छन । उनले सवै करदाताहरु पहिलो कर अधिकृत भएको धारणा राखे । आठौं कर सप्ताहको सन्दर्भमा पोखरा चेम्बर अफ कमर्श कास्की र आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको अन्तक्र्रिया

  • पोखरा–३३ का मतदाताको आशा ‘खेमराज’

    पोखरा । कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेल पोखरा–३३ मा घरदैलो सकेर पोखरा फर्किएका छन् । उनले आइतबार र सोमबार गरी २ दिन लगाएर त्यहाँका मतदातासंग भेटघाट र भलाकुसारी गरे । उम्मेदवार पौडेल मंगलबार पोखरा–९ र १७ को कोणसभामा सहभागी हुँदैछन् । पौडेल

  • दण्डहिनता अन्त्यका लागि सबैले सहयोग गर्नुपर्ने

    पोखरा । पत्रकार विरुद्ध हुने दण्डहिनता अन्त्यका लागि सबैले सहयोग गर्नुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा फ्रिडम फोरमले पोखरामा सोमवार ‘पत्रकार सुरक्षा र दण्डहीनता’ विषयमा आयोजना गरिएको कार्यक्रममा सो कुरामा जोड दिइएको हो । सहभागीहरुले

  • मंसिर अन्तिम साता पोखराको चापाकोटमा होमस्टे सांस्कृतिक महोत्सव हुने

    पोखरा । पोखराको चापाकोटमा मंसिर अन्तिम साता चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ । चापाकोट पर्यटन प्रवद्र्धन समिति, चापाकोट देउराली सामुदायिक होमस्टे र पोखरा महानगरपालिका वडा नम्बर २३ को आयोजनामा सांस्कृतिक महोत्सव हुन लागेको । आयोजकले सोमबार पत्रकार सम्मेलनका आयोजना गरेर मंसिरको

  • ‘संसारको कुनै तागतले नेकपालाई हराउन सक्दैन’

    पोखरा । नेकपाको बलियो पकड वडाका रुपमा चिनिने पोखरा १७ का मतदाताहरुले उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई भव्य स्वागत गरेका छन् । सोमबार विहानै दोविल्लाबाट घरदैलो अभियान सुरु गरेकी विद्यालाई स्वागत गरेका हुन् । घरदैलो सुरु हुनुअघि दोविल्लामा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा कास्की अध्यक्ष एवं

  • खेमराजलाई आशिर्वाद,‘चुनाव जित्नू, जनताको सेवा गर्नु, कसैको मन नदुखाउनू’

    पोखरा । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले सोमबार पनि घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–३३ का मतदाता भेटघाट कार्यक्रम आइतबारदेखि नै शुरु भएको हो । आइतबार पुँडीटार क्षेत्रमा घरदैलो र कोणसभा गरेका उम्मेदवार खेमराजले सोमबार

  • देश र जनताका लागि समर्पित मान्छे कहिल्यै बुढो हुँदैन ः चालिसे

    पोखरा । नेपाली कांग्रेसका नेता देवराज चालिसेले देश र जनताका लागि समर्पित मान्छे कहिल्यै बुढो नहुने बताएका छन् । नेपाली कांग्रेस पोखरा–३३ ले भरतपोखरीमा आयोजना गरेको कोणसभामा उनले खेमराज पौडेल उमेरले मात्र बुढो भए पनि उहाँका विचार असाध्यै तन्नेरी भएको बताए । नेता चालिसेले भने,