पोखराको समाचार
-
पोखरामा हुने १३ औं सागको अफिसियल वेबसाइट र एप उद्घाटन
पोखरा । आसन्न १३ औं दक्षिण यसियाली खेलकुद (साग)का पोखराबाट हुने खेलका लागि अफिसियल वेबसाइट र मोबाइल एप बिहीबारदेखि सुरुआत भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार १३ औं साग मिडिया सेन्टरबाट ‘अफिसियल वेबसाइट र एप’ उद्घाटन गरेका हुन् । मुख्य आयोजक समितिले -
बिशाल महादेव मुर्ति निर्माणको कार्य २५ प्रतिशत सम्पन्न
पोखरा । पोखरा महानगरपालिका वडा न २२ मा निर्माणाधिन विशाल महादेव मुर्तिको निर्माण कार्य तिव्र गतिमा भैरहेको छ । पुम्दीकोटलाई एक आकर्षक पर्यटकिय गन्तब्यको रुपमा स्थापित गर्न हाल उतm स्थानामा बिशाल महादेव मुर्ति निर्माण कार्य धमाधम चलिरहेको छ । हाल सम्म २५ प्रतिशत निर्माण कार्य -
कांग्रेसका ३३ युवा नेकपामा, अबको जीवन देशसेवामा ः विद्या
पोखरा । नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारी र नेकपा नेताहरु मत माग्न व्यस्त छन् । बुधबार पोखरा ३३ भरतपोखरीमा नेकपाले विभिन्न स्थानमा घरदैलो र कोणसभा गरेको छ । नेपाली कांग्रेस, नेविसंघ र तरुण दलमा सक्रिय ३३ जना नेकपा प्रवेश गरेका छन् । कांग्रेस नेताहरु प्रकाश -
देश विकासको महा अभियानको सारथी बन्छु ः विद्या
पोखरा । नेकपा कास्की २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथी बन्ने बताएकी छन् । चुनावी घरदैलोका क्रममा स्वर्गिय पती रवीन्द्र अधिकारीको गाउँ पोखरा–३३ भरतपोखरी पुगेकी उनले बुधबार विहान तल्लो पुँडिटारमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै विकास र -
अधिनायकवादी शक्ति हावी हुँदा मुलुक र लोकतन्त्र खतरामा ः रानाभाट
पोखरा । नेपाली कांग्रेसका नेता नारानाथ रानाभाटले अधिनायकवादी शक्ति हावी हुँदा मुलुक र लोकतन्त्र खतरामा परेको बताएका छन् । उनले लोकतन्त्र र संविधानको संरक्षणका लागि भए पनि कांग्रेसले चुनाव जित्नुको विकल्प नभएको उनले स्पष्ट पारे । कास्की क्षेत्र नं. २ को पोखरा–८ को घरदैलोका क्रममा -
यो चुनाव कांग्रेसले जित्नुको विकल्प छैन ः डा. रिजाल
पोखरा । नेपाली कांग्रेसका नेता एवं कास्की–२ का चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले यो चुनाव कांग्रेसले जित्नुको विकल्प नभएको बताएका छन् । नेता रिजालले मुलुक व्यथितितर्फै उन्मुख भइरहेको भन्दै सरकारलाई सबक कै लागि भए पनि चुनाव जितेर कास्कीबाट गतिलो सन्देश दिन आवश्यक रहेको बताए । -
१३ औं साग तयारी तीव्र, महिला फुटबल स्टेडियमको प्यारापिट धमाधम जोडिँदै
पोखरा । मंसिर १५ गतेदेखि सुरु हुन लागेको दक्षिण यसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिता पोखरामा हुँदैछ । सोही प्रतियोगिताका लागि बुधबारबाट धमाधम प्यारापिट जोड्ने काम भइरहको छ । निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड २ दिनअघि पोखरा आइपुगेको हो । -
चाइना एसियन एक्सपोमा पोखरेली सहभागिताको लागि चिनिया पक्षको अनुरोध
पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले मित्रराष्ट्र चीनको नानिङ सहरमा अंग्रेजी वर्ष २०२० को सेप्टेम्बरमा आयोजना हुने ‘ १७ औँ चाइना एसियन एक्सपो’मा पोखरेली उद्योगी÷व्यवसायीहरुको सहभागिताको प्रतिवद्धता व्यक्त गरेका छन् । एक्सपोबारे जानकारी दिन आएको चिनिया प्रतिनिधिमण्डलसँग बुधबार भएको छलफल कार्यक्रममा बोल्दै -
कांग्रेस निर्वाचन कमान्डार नै नेकपामा
पोखरा । अहिले नेकपा कास्की पोखरा महानगरका ११ वडामा केन्द्रीत छ । मंसिर १४ गते हुने उपचुनाव लक्षित गरी नेकपाले घरदैलो, भेला, कोणसभा गरिरहेको छ । मंगलबार नेपाली कांग्रेसका निर्वाचन परिचालकसहित ४९ जना नेकपा प्रवेश गरेका छन् । कांग्रेसको निर्वाचन परिचालन गर्ने जिम्मा लिएका जानकी -
मिराकल इन्स्टिच्युट प्रालि ११औं वर्षमा प्रवेश, मानवसेवा आश्रमलाई सहयोग
पोखरा । पोखराको चिप्लेढुंगामा सञ्चालित मिराकल इन्स्टिच्युट प्रालि स्थापनाको ११औं वर्ष प्रवेश गरेको छ । मिराकलले मंगलबार १०औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा कार्यालयमा चियापान कार्यक्रम गरिएको प्रवन्ध निर्देशक कुलराज बरालले जानकारी दिए । वार्षिकोत्सवकै अवसरमा मंगलबार मिराकलले छोरेपाटन पोखरामा रहेको मानवसेवा आश्रमलाई सहयोग