• हिन्दुराष्ट्र जोगाउन सकिएन भने धार्मिक द्वन्द्व नित्याउने खतराः राप्रपा उम्मेदवार भण्डारी

    पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोम बहादुर भण्डारीका पक्षमा जनमत सिजर्ना गर्न राप्रपाका शीर्ष नेताहरु कास्कीमा छन् । कास्की क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनमा राप्रपाका केन्द्रीय सदस्य तथा वरिष्ठ समाजसेवी राष्ट्रवादी नेता भण्डारीलाई उम्मेदवार बनाएइको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा का.वा.

  • रवीन्द्रको गाउँमा रजनीको घरदैलो

    पोखरा । मंसिर १४ गते हुने उपनिर्वाचन लक्षित चुनावी घरदैलोको क्रममा साझा पार्टीका तर्फबाट उम्मेदवार बनेकी रजनी केसी पोखरा(२१ भरतपोखरी पुगेकी छन् । शनिबार उम्मेदवार केसीसहितको टोली तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको गाउँ भरतपोखरीको कालिकास्थान, गैरे गाउँ, डाँडा गाउँ लगायतका ठाउँमा

  • उपनिर्वाचनमार्फत ओली सरकारलाई सच्याउनुपर्छ ः सभापति देउवा

    पोखरा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले आशन्न उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन चाहेको बताएका छन् । उनले केपी ओली सरकारलाई तिमी गलत बाटोमा छौं, अब सच्चिनुपर्छ भन्नकै लागि पनि यो उपनिर्वाचन कांग्रेसले जित्न

  • सांस्कृतिक रुपान्तरणका लागि रवीन्द्रको चाहना अनुसार नै विद्याले काजकिरिया नगरेकी हुन् ः करण

    पोखरा । नेकपाका चुनावी कमाण्डर राजकाजी गुरुङ करणले सांस्कृतिक रुपान्तरणका लागि विद्याले काजकिरिया फरक तरिकाले गरेको बताएका छन् । नेकपाको चुनावी घरदैलोका क्रममा शनिबार विहान भलाममा आयोजित कोणसभालाई सम्बोधन गर्दै करणले रवीन्द्रकै चाहना अनुसार विद्याले काजकिरिया फरक तरिकाले गरेको बताएका हुन् । संस्कृति मन्त्री हुँदा

  • स्पोर्टस् क्यासलमा ‘फुटसल स्किल्स क्लिनिक’

    पोखरा । पोखराको गणेशटोल स्थित स्पोर्टस् क्यासलमा एक दिने ‘फुटसल स्किल्स क्लिनिक’ सम्पन्न भएको छ । क्यासलको आयोजनामा ८ देखी १४ वर्ष उमेर समुहका प्रशिक्षार्थीहरुको सभािगतामा आज (शनिबार) ‘फुटसल स्किल्स क्लिनिक’ सम्पन्न भएको हो । सहभागी प्रशिक्षार्थीहरुलाई नेपाल घुम्न आएका अमेरिकी पुर्व फुटबल खेलाडी (ए

  • पोखरा फुटबल मैदान ग्यालरी सी तर्फको सिट जडान गरियो

    पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता ( साग) लक्षित निमार्ण गरिएको पोखरा फुटबल मैदानको ग्यालरी सी अन्तर्गतको विशिष्ट श्रेणी सहितको प्यारापिटमा सिट जडान गरिएको छ । पोखरा रंगशाला फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुने भए पछि यति बेला फुटबल मैदानको काम धमाधम भइरहेको

  • पोखरामा निर्वाचन र सञ्चार विषयक अन्तरक्रिया सम्पन्न

    पोखरा । कास्की क्षेत्र नं २ मा रिक्त रहेको पदपूर्तीका लागि आगामी (मंसिर) १४ गते हुने उपनिवार्चन लक्षित पोखरामा निर्वाचन र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आज (शनिबार) नेपाल आदिवासी जनजाति पत्रकार महासघँ (फोनिज) गण्डकी प्रदेशको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको

  • मेगा बचत तथा ऋण सहकारी संस्थाको नवौं साधारणसभा सम्पन्न

    पोखरा । मेगा बचत तथा ऋण सहकारी संस्थाको नवौं साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले ‘सहकारी क्षेत्रले उत्पादन मुलक क्षेत्रमा जानै पर्ने प्रावधान रहेकाले निक्षेपलाई उत्पादनमा रुपान्तरण गर्न आग्रह गर्दै सहकारीको मर्जर आवश्यक रहेकाले दुईभन्दा बढी संस्था अटाउन सक्ने

  • प्रधानमन्त्रीको राष्ट्रवाद कालापानीमा लम्पसारः देउवा

    पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा देखिएको बताउनुभएको छ । पोखरामा पार्टी निकट कानुन व्यवसायीको संस्थाको बार्षिक साधारणसभा कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्रीको राष्ट्रवाद कालापानीमा पुगेर लम्पसार भएको टिप्पणी गर्नुभयो । साथै उहाँले संवैधानिक निकायहरू लाई कठपुतली बनाउन खोजेको

  • निर्मलपोखरीबासी भन्छन््, विद्या साझा उम्मेदवार

    पोखरा । पछिल्लो पटक पोखरामा गाभिएर महानगर बनेको साबिक निर्मलपोखरीमा विकास पूर्वाधारहरु धमाधम बनिरहेका छन् । ३ सरकार निर्माण भएपछि सडक, पुल, विद्यालय लगायतका संरचना बन्ने क्रम तीव्र छ । शुक्रबार मत माग्न पुगेकी नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले स्थानीयको माग सुनिन् । स्थानीयले विद्यालाई