• ‘वर्डक्याम्प पोखरा २०१९’ यहि मंसिर २१ र २२ मा

    पोखरा । वर्डप्रेस पोखराको आयोजनामा वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्डक्याम्प पोखरा २०१९’हुने भएको छ । यहि मंसिर २१ र २२ (डिसेम्बर ७ र ८) गते दुई दिन सम्म हुने कार्यक्रम २१ गते (पहिलो दिन) पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा र २२ गते (दोस्रो दिन)

  • नाकाबन्दीमा एक शब्द बोल्न नसक्नेले अहिले म्याउँ गर्न सुहाउँदैनः सञ्चारमन्त्री बास्कोटा

    पोखरा । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले देउवाले राष्ट्रियताको विषयलाई सस्तो टिप्पणी गरेर जनता विभाजन गर्न खोजेको आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आइतबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले कालापानीका विषयमा देउवाले सस्तो टिप्पणी गरेर जनता विभाजन गर्न

  • भ्रमको जवाफ जनमत जवाफ दिन्छौं ः विद्या

    पोखरा । नेकपा कस्की २ की उम्मेदवार विद्या भट्टराई अधिकारीले विपक्षीले आफू र आफ्नो दलमाथि लगाएका आरोपको जवाफ जनमतले दिने बताएकी छन् । उनले स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्वकर्ता नेकपाले कसैप्रति आपेक्ष नलगाउने उनको भनाइ छ । आइतबार पोखरा१६ अर्मलामा

  • १३ औ साग गेम महिला फुटवल सफल पार्न एन्फाको उपाध्यक्ष थापाको नेतृत्वमा १५ उपसमिती गठन

    पोखरा । १३ औ दक्षिण एशियाली खेलकुद साग प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा आयोजना हुने महिला फुटवललाई भब्य र सभ्य बनाउनका लागी अखिल नेपाल फुटवल संघ एन्फाका उपाध्यक्ष कृष्ण थापाको संयोजकत्वमा विभिन्न १५ वटा उपसमितीहरु निर्माण गरिएको छ । आगामी मंसिरको १७ देखी २४ सम्म पोखरा

  • ४ सय ९१ जना प्राविधिक अफिसियल पोखरा आउने, सजिदैँ रंगशाला

    पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता ( साग ) को लागि ४ सय ९१ जना प्राविधिक अफिसियल पोखरा आउने भएका छन् । मंसीर १५ गते देखि आयोजना हुने सागको खेल संचालक तथा निर्णयकहरु पोखरा आउने भएका छन । पोखरामा हुने विभिन्न ८ खेलका

  • जनतालाई सही व्यक्ति छान्ने अवसर छ ः डा. रिजाल

    पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कास्कीका चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले जनतालाई सही व्यक्ति रोज्ने अवसर आएको बताएका छन् । पोखरा महानगरपालिका–२१, ठूलीस्वाँरामा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले खेमराज पौडेल जत्तिको निष्ठावान व्यक्तित्व नेपाली राजनीतिमा कहिल्यै नपाइने बताए । ‘एकतिर ६०

  • राष्ट्रियता भूगोल र सीमा रेखा मात्रै होइन, नेपालीको स्वाभिमान पनि हो ः कोइराला

    पोखरा । ‘वर्तमान राजनीतिक अवस्थामा राष्ट्रियताको भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रियताको मुद्धा सडकमा नारा जुलुश गरेर होइन कुटनीतिक तरिकाले समाधान गर्नुपर्छ भन्ने विचार व्यक्त गरे । उनले ‘यो आफैमा कठिन विषय हो, हिजो राष्ट्रियताको प्रतीक राजालाई मानियो अब

  • गरिमा विकास बैंकद्धारा विन्ध्यबासिनी मा.वि.लाई कम्युटर प्रदान

    पोखरा । गरिमा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विन्ध्यबासिनी मा.वि., बाटुलेचौरलाई ई–लाईब्रेरी संचालनको लागि ६ थान कम्प्युटर हस्तानतरण गरेको छ । बैंकको १३ औं बार्षिकोत्सवको अवसरमा शनिबार एक कार्यक्रमका विच बैंकका अध्यक्ष चन्द्रकान्त बरालले विद्यालयका पधानाध्यापक कृष्णप्रसाद आचार्यलाई कम्प्युटर हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै

  • अनुगमन,निरीक्षण तथा मूल्याङकन समितिद्वारा खेल मैदानको अबलोकन

    पोखरा । दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा हुने खेल मैदानको आइतबार अबलोकन गरिएको छ । स्थानीय अनुगमन,निरीक्षण तथा मूल्याङ समितिका संयोजक एवं गण्डकी प्रदेशका सांसद दीपक कोइराला (रुपक) सहितके समितिले खेल मैदानको अबलोकन गरेको हो । पोखरामा हुने महिला फुटबल, महिला क्रिक्रेट, आर्चरी, ह्यान्डबल,ब्याडमिन्टन,

  • जिल्ला कफी सहकारी संघ लिमिटेड छैटो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

    पोखरा । व्यवसायीक प्र्राङ्गरिक कफी खेती गरौं, आय आर्जनमा आत्म निर्भर बनौं भन्ने मूल नारा सहित जिल्ला कफी सहकारी संघ लिमिटेड कास्कीको छैटो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पून आनन्द सुवेदीलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।