• सागमा खटिने दुई सय ३० स्वयंसेवकलाई फिजिकल तालिम

    पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोेगिता (साग) को लागि दुई सय ३० जनालाई फिजिकल तालिम दिइएको छ । सागलाई व्यवस्थित रुपमा सफल पार्नको लागि स्वयंसेवक खटाइनेछ । खेल अवधिभर पोखराको साग खेलकुदमा एक सय ८० जना स्वयंसेवक परिचालन गरिनेछ । स्वयंसेवा गर्न ईच्छुक

  • पौडेललाई सांसद वनाएर संसदमा लिएर जाने दावी

    पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कास्की २ का काँग्रेसका चुनावी कमाण्डर डा.मिनेन्द्र रिजाले खेमराज पौडेललाई सांसद वनाएर संसदमा लिएर जाने दावी गरेका छन् । नेपाल प्रेस यूनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै रिजालले भ्रष्टाचार, वलात्कार र महंगीविरुद्ध कास्कीका जनताले रुखमा

  • पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै,

    पोखरा । पोखरा महानगरपालिकामा नयाँ वडाको रुपमा पछि समावेश गरिएको वडा नं. १९ मा विकास निर्माणका कामले तिव्रता पाएका छन् । महानगर भित्रै रहेर पनि विकासमा पछाडी परेको वडा नं. १९ को घार्मीमा अहिले पक्की सडक, सुविधा सम्पन्न स्वास्थ्य चौकी र एक घर एक धारा

  • सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

    पोखरा । पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको राशि नगद १५ हजार र ताम्रपत्र छ । नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य पौडेल आर्थिक आवाज अर्धसाप्ताहिक र आर्थिक अभियान राष्ट्रिय दैनिकमा आवद्ध छन् । अग्रज पत्रकार हरि बास्तोला

  • कुमुदिनीमा चिनियाँ वृत्तचित्र र फोटो प्रदर्शनी

    पोखरा । पोखराको कुमुदिनी होम्स माविमा चिनियाँ वृत्तचित्र र फोटो प्रदर्शनी शुरु भएको छ । कुमुदिनी परिसर गैहपाटन पोखरामा शुरु प्रदर्शनी विहिबारसम्म जारी रहने छ । चिनियाँ सांस्कृतिक केन्द्र नेपालको आयोजनामा कुमुदिनी होम्स्मा सो प्रर्दशनीको आयोजना गरिएको हो । बुधबार एक कार्यक्रमका वीच पोखरा महानगर

  • दशौ पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ

    पोखरा । आगामी पुषको अन्तिम साता अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ भएको छ । स्थानिय युनाईटेड क्लवको आयोजनामा पुषको २९ देखी माघको १२ सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ भएको

  • म विजयको नजिक छु ः उम्मेदवार पौडेल

    पोखरा । कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेलले आफू चनाव विजयको सन्निकट रहेको बताएका छन् । उनले जनताका आकांक्षा र मनोभावनाका साथै कांग्रेस पार्टीप्रति जनताको विश्वासका कारण आफू विजय निकट रहेको स्पष्ट पारे । नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समितिले बुधबार आयोजना गरेको उम्मेदवारसंगको

  • लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन ः पौडेल

    पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन् । नेपाली कांग्रेस, पोखरा–८ ले आयोजना गरेको चुनावीसभामा नेता पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाए । उनले दुई तिहाइको आडमा ओली सरकार निरंकुश बन्दै गएको बताए ।

  • तराजुले सबैको न्याय गर्छ ः उम्मेदवार केसी

    पोखरा । ‘जनता माथि गरिएको विश्वासघातको नतिजा उपनिर्वाचनले दिन्छ, अब साझा पार्टीबाहेक अरु विकल्प छैन्, तराजुले सबैको न्याय गर्छ,’ मंगलबार पोखराको सिद्धार्थ चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै साझा पार्टीका तर्फबाट कास्की २ मा उम्मेदवार बनेकी रजनी केसीले भनिन् । उनले कास्की २ का जनताले नेतृत्वलाई

  • मुलुक, लोकतन्त्र र संविधानमाथि खतरा छ ः केसी

    पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिलेको खेमराज पौडेल र कम्युनिष्ट विचको लडाइँ नभएर चुनाव सदाचार र विविचार, न्याय र अन्याय, स्वतन्त्रता र निरंकुशता बीचको लडाइँ भएको बताएका छन् । पोखरा–२०, भलाममा आयोजित चुनावीसभामा नेता केसीले अहिलेको राजनीतिक परिस्थितिलाई विष्लेषण, संस्लेषण र विहंगम