• व्यवसाय प्रवद्र्धन र रोजगारी सृजनाको क्षेत्रमा सहकार्यको लागि अमेरिकी दूतावास र पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिबीच छलफल

    पोखरा । नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख म्यानुएल पि मिक्कलर नेतृत्वको प्रतिनिधिमण्डल तथा पोखरा उद्योग वाािणज्य संघका पदाधिकारीबीच साना व्यवसायको प्रवद्र्धन, रोजगारी सृजना र महिला सशक्तिकरणको क्षेत्रमा सहकार्यको सम्भावनाबारे छलफल भएको छ । शुक्रबार भएको छलफल कार्यक्रममा बोल्दै अमेरिकी दूतावासका नियोग उपप्रमुख मिक्कलरले नेपालमा बाह्य

  • हेमजामा अनाम परिधिको परिचर्चा

    पोखरा । हेमजा साहित्य प्रतिष्ठानको आयोजनामा हुने मासिक रुपमा सञ्चालन हुदै आएको शुभप्रभात काब्यमालाको १९९ औ श्रृंखला शुक्रबार सम्पन्न भएको छ । प्रा.ज्ञा सुर्य खड्का बिखर्जीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष एवं सल्लाहाकार जनार्दन शरण त्रिपाठी, शोभाकर तिमिल्सिना र पत्रकार असफल गौतमले आफनो भनाइ

  • ट्रायथलनको तयारी अन्तिम चरणमा

    पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तरगत पोखरामा हुने ट्रायथलन खेलको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर १६, १७ र १८ गते हुने ट्रायथलनका लागि पूर्वाधार निर्माण भईसकेको र आवश्यक सामाग्री सबै खेल स्थलमा आईसकेको हुँदा तयारी अन्तिम चरणमा पुगेको हो ।

  • ‘डिजी स्कुल’ मार्फत नेपालका स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा पढ्न पाउने

    पोखरा । नेपालका विद्यार्थीले पनि अब अन्तर्राष्ट्रिय स्तरको कम्युटर शिक्षा पढ्न पाउने भएका छन् । नेपालका विद्यार्थीलाई पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा दिलाउन सफ्ट्वेरिका कलेज अफ आइ टि एण्ड इ कमर्सले बेलायतको ‘डिजी प्रोग्राम’ नेपालमा भित्र्याएको छ । बेलायत सरकार मातहत दर्ता भई विद्यालय र उच्च

  • साग सम्पर्क अधिकारी (लियाजन) प्रशिक्षण सम्पन्न

    पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा सहभागी हुन आउने विदशी खेलाडी तथा अतिथिको सहजताको लागि राखिने सम्पर्क अधिकारी (लियाजन) हरुको प्रशिक्षण सम्पन्न भएको छ । १३ औँ सागको लागि पोखरा आउने खेलाडी तथा विशिष्ट पाहँुनालाई पोखराको बारेमा जानकारी दिन तथा खेल

  • खहरे आमा समुहको छैटौं साधारण सभा सम्पन्न

    पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ बैदाम, खहरेमा रहेको खहरे आमा समूहको छैटौं साधारण सभा बुधबार खहरे बहुउद्देशीय भवनमा सम्पन्न भयो । साधारण सभाको प्रमुख आमन्त्रित व्यक्तित्व महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष जगत पहारीले कार्यक्रमको उद्घाटन गर्दै खहरे आमा समूहले फेवातालको नियमित सरसफाई

  • प्रचण्डको प्रश्न–‘झूट बोलेर दिउँसै रात पार्ने ? शेरबहादुरजीले उट्पट्याङ गर्ने ?

    पोखरा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालाको पार्टी झुठ बोल्ने र बेइमानी पार्टी भएकोमा चिन्ता लागेको टिप्पणी गरेका छन् । बुधबार कास्की–२ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ’गिरिजाप्रसादको पार्टी झुठो बोल्ने, बेइमानी गर्न छोड्नुस् भन्ने मेरो सुझाव छ,’ उनले

  • विद्या भट्टराईलाई मन्त्री बनाएरै छाड्छौं ः वामदेव गौतम

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले वर्तमान सरकारले बाँकी अवधिमा घोषणापत्रमा उल्लेख गरेका काम पूरा गर्ने बताएका छन् । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको सन्दर्भमा नेकपा निर्वाचन परिचालन कमिटी कास्कीले आज पोखरामा आयोजना गरेको चुनावी सभामा उहाँले

  • सत्ता र शक्तिको आडमा नेकपाले उपनिर्वाचनलाई प्रभाव पार्न खोज्यो ः नेता पौडेल

    पोखरा । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता र शक्तिको आडमा नेकपाले उपनिर्वाचनलाई प्रभाव पार्न खोजेको आरोप लगाए । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेले उपनिर्वाचनमा सत्ता र शक्तिको आडमा चुनावलाई प्रभाव पार्ने दुष्प्रयास भइरहेको सुचना आफुलाई

  • लेकसाइडलाई सागमय बनाउन आग्रह

    पोखरा । पोखरामा हुने विच भलिबलको लागि पर्यटकीय क्षेत्र लेकसाईडलाई सागमय बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य राजेश गुरुङले आग्रह गरेका छन् । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत पोखरा ६ लेकसाईडमा विच भलिबल प्रतियोगिता हुँदैछ । पोखरा ६ लेकसाइडमा हुने विच