पोखराको समाचार
-
साग महिला फुटबल ः भारतसँग माल्दिभ्स ५–० ले स्तब्ध
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भइरहेको महिला फुटबल प्रतियोगितामा भारतले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलबार भएको खेलमा भारतले माल्दिभ्समाथि ५–० को फराकिलो अन्तरले जित निकालेको हो । खेल सुरु भएको छैठौं मिनेटमै डेंगी ग्रेसको पहिलो गोलसँगै -
सुशासन र भ्रष्टाचार अन्त्यको लागि कर्मचारीतन्त्रमा सुधार जरुरी ः मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन र भ्रष्टाचार अन्त्यका लागि कर्मचारीतन्त्रमा सुधारको आवश्यकता औंल्याएका छन् । राजनीतिक व्यवस्था बदलिएपछि अब नेपालमा कर्मचारीतन्त्र र प्रहरी तथा सेनामा समेत व्यापक सुधारको खाँचो रहेको उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघ र पोखरा उद्योग वाणिज्य संघले -
पोखरा पब्लिकले रजत जयन्ती मनाउने
पोखरा । पोखरा १४ चाउथेस्थित स्वागत नगरको पोखरा पब्लिक स्कुलले रजत जयन्ती विविध कार्यक्रम गरी मनाउने भएको छ । स्कुलले मंसिर १८ गतेदेखि पुस ११ गते सम्म विविध कार्यक्रम गरी रजत जयन्ती मनाउन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका संस्थापक प्राचार्य कृष्ण केसीले जानकारी दिए -
पोउवा संघ र चीनको सिनिङ सहरमा उद्योगी÷व्यापारीबीच द्धिपक्षीय व्यापार बिस्तार र सहकार्यको सहमति
पोखरा । चीनको ‘चाइना काउन्सिल फर द प्रमोसन अफ इण्टरनेसनल टे«ड ( सिसीपिटीआइ) तथा पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलबीच द्धिपक्षीय व्यापार बिस्तार तथा प्रविधि हस्तान्तरणलगायतका विषयमा सहकार्य गर्ने सहमति भएको छ । सिसीपिटीआइका महासचिव वाङ विरोङको नेतृत्वमा आएको प्रतिििनधमण्डलसँग पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा -
ट्रायथलनमा सोनीले नेपाललाई दिलाईन् स्वर्ण
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमवार भएको ट्रायथलन अन्तरगत महिला स्प्रिन्ट विधामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छिन् । यो सँगै सागमा नेपालले ट्रायथलनका लागि पहिले स्वर्ण जितेको हो । पुरुष तर्फ भने भारतका आदर्श एम. एन. सिनामोलले स्वर्ण -
कास्की काँग्रेसद्वारा मतदातालाई आभार व्यक्त
पोखरा । नेपाली काँग्रेस चुनाव प्रचार मूल समिति कास्कीले काँग्रेसको पक्षमा मतदान गर्ने मतदाता प्रति आभार व्यक्त गरेको छ । समितिका संयोजक कृष्णबहादुर केसीले सोमबार विज्ञप्ति प्रकाशित गरी नेकपाले सत्ताको दुरुपयोग गरी गरेका सबै हर्कतकाबाबजुदपनिकाँग्रेसलाई मतदिने मतदाताप्रतिआभार व्यक्त गरेका छन् । विज्ञप्तिमा निर्वाचनको बेलाविभिन्न स्थानमामतदातालाई -
पोखरामा नेकपाको विजर्य याली, सुकुम्वासीलाई एक वर्ष्भित्रमा लालपुर्जा स् भट्टराई
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले सोमबार पोखरामा विजर्यी याली निकालेको छ । कास्की क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराईले नेपाली कांग्रेसका खेमराज पौडेललाई भारी मतान्तरले पराजित गरेकी थिइन् । पोखराको महेन्द्र पुलबाट सुरु भएको विजर्यी याली चिप्लेढुंगा, नयाँबजार हुँदै प्रदर्शनी केन्द्रमा -
सागको पूर्वसन्ध्यामा सहाराको सरसफाई
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पूर्वसन्ध्यामा सहारा क्लब पोखराले सरसफाइ कार्यक्रम गरेको छ । क्लबले शनिबार बिहान पृथ्वीचोकदेखि चाइनापुल क्षेत्रसम्म सरसफाइ गरेको हो । सरसफाई कार्यक्रम अभियानको सुरुआत राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले गरेका हुन् । उनले भने, ‘पोखरालाई सागमय बनाउन -
ओलम्पिक टर्च पोखरामा
पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को पुर्व सन्ध्यामा ओलम्पिक टर्च पोखरा आईपुगेको छ । काठमाडौँको स्वयम्भुबाट शुरु भएको ओलम्पिक टर्च शुक्रवार पोखरा ल्याईएको हो । टर्चलाई ओलम्पिन सहित खेलाडीहरुले पोखरा रंगशालावाट नगर परिक्रमा गराएका थिए । राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले -
त्रिवेणीको सम्मान बी. बी., खिम र आरजुलाई
पोखरा । त्रिवेणी सङ्गीतालयले सङ्गीतकार बी. बी. अनुरागी, गायक खिमकुमार गुरुङ र गीतकार आरजु विष्ट ‘सल्यानी’लाई एक साथ सम्मान गर्ने भएको छ । मङ्सिर २१ गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घमा हुने त्रिवेणी साङ्गीतिक साँझमा तीनै जनालाई सम्मान गरिने सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बरालले जानकारी