पोखराको समाचार
-
गण्डकीका २१६ सहित देशभर २,४२१ जनामा कोरोना संक्रमण पुष्टी
असार ९, कास्की, बुधबार गण्डकीमा थप २१६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २६ जनामा गरिएको नमुना परीक्षणमा थप २१६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका ६० जना सहित, -
विहिबारबाट कास्कीका सबै स्थानिय तहले बार अनुसार विभिन्न सेवा प्रवाह गर्ने
असार ९, कास्की बिहिबार देखि कास्की जिल्लाका स्थानीय निकायबाट दिईने विभिन्न सेवाहरु सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बिहिबारदेखि शान्ति सुरक्षा, ठाडो उजुरी, मुद्दामामिला, नागरिकता, नाबालक परिचय पत्र, विभिन्न सिफारिस, संघसंस्था दर्ता, नविकरण, भारतीय पेन्सन सिफारिस लगाएतको सेवा प्रवाह हुने -
पोखरा महानगरको नीति तथा कार्यक्रममा पर्यटन र कृषि विकासमा जोड (पूर्ण पाठसहित)
असार ९, कास्की कास्कीको पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७८–०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधवार पोखरा सभागृहमा भएको नवौँ नगर सभामा मेयर मानबहादुर जिसीले आगामी वर्षको लागि महानगरपालिकाले तयार पारेको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्नुभएको हो । प्रस्तुत नीति तथा कार्यक्रममा -
गण्डकीका २ सय ७७ सहित देशभर थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि
असार ७, पोखरा, सोमबार गण्डकी प्रदेशमा थप २ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ११७ जनामा गरिएको नमुना परीक्षणमा २ सय ७७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि -
जनमोर्चाबाट निलम्बित प्रदेश सांसद थापाको मुद्दामा कारण देखाउ आदेश जारी
असार ७, कास्की, सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यबाट निलम्बन भएका कृष्ण थापाले पुनर्बहालीको माग गर्दै दिएको रिट निवेदनमा लिखित जवाफ मगाउने आदेश गरेको छ । थापाले अन्तरिम आदेश जारी हुनुपर्ने मागदाबी गरेपनि सर्वोच्चले दुवै पक्षको छलफलपछि निर्णय हुने भन्दै तत्कालका लागि अन्तरिम दिन अस्वीकार -
गण्डकी प्रदेशमा मन्त्रालय बाँडफाँटमा दलहरुबिच बिबाद उत्पन्न हुँदा मन्त्रिपरिषद् विस्तार रोकियो
असार ७, कास्की, गण्डकी प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने राजनीतिक दलबीच मन्त्रालय बाँडफाँटमा सहमति नहुँदा मन्त्रिपरिषद् विस्तार रोकिएको छ । सरकार गठनमा सहमति जनाएका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र स्वतन्त्र सांसदबीच मन्त्रालय बाँडफाँटमा विवाद चुलिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो । कसले कुन -
निजि सवारिमा मंगलबार देखि जोर विजोर प्रणालि लागु गर्दै निषेधाज्ञाको समय थप
असार ७, कास्की कास्किमा सोमबार राति १२ बजे देखि आउँदो १५ गते सम्म केहि खुकुलो गरि निषेधाज्ञाको समय थप गरिएको छ । मंगलबारदेखि निजि सवारिमा जोरविजोर प्रणालि लागु गरि सञ्चालन गर्न पाईने भएको छ भने सार्वजनिक यातायातमा निषेध कायमै रहेको छ । त्यस्तै मंगलबार देखि -
पोखरामा विद्यालय सञ्चालनबारे महानगरपालिकाद्वारा १४ बुँदे निर्देशन जारी
असार ६, कास्की पोखरा महानगरपालिकाले विद्यालय सञ्चालनबारे १४ बुँदे निर्देशन जारी गरेको छ । आइतबार शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पोखरास्थित शैक्षिक संस्थालाई शैक्षिक सत्र २०७८ मा विद्यालय सञ्चालनका लागि १४ बुँदे निर्देशन दिएका हुन् । जस अनुसार २०७७ को वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न -
कास्कीमा सवारीमा जोर–विजोर प्रणालि सहित निषेधाज्ञाको समय थप
साउन ६, पोखरा, जिल्ला प्रशासन कार्यलय कास्कीले जिल्लामा निषेधाज्ञाको समयलाई थप गर्दै असार १५ गते सम्म पुर्याएको छ । आइतबार साँझ आदेश जारी गर्दै असार ७ गते राति १२ बजेदेखि लागुहुने गरि निषेधाज्ञाको समय १५ गते राति १२ बजेसम्मकोलागि थप भएको हो । निषेधाज्ञा अवधीमा -
गण्डकीका १ सय १६ सहित देशभर २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टी
असार ६, पोखरा, आइतबार गण्डकी प्रदेशमा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १०२ जनामा गरिएको नमुना परीक्षणमा थप ११६ जनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा