पोखराको समाचार
-
मनोहर क्लबको अध्यक्षमा पुनः रामजी जि.सी. अत्याधिक मतले निर्वाचित
पोखरा, १७ चैत । पोखरा महानगरपालिका वडा नं. १४ स्थित मनकामना टोलमा २०५७ सालमा स्थापित मनोहर युवा क्लबको ७ औं अधिवेशन तथा १७ साधारण सभा शनिवार सम्पन्न भएको छ । अधिवेशनले रामजी जि.सी.को अध्यक्षतामा १० सदस्यीय नयाँ कार्य समिति निर्वाचन गरेको छ भने नपुग एक -
पोखरामा व्यापारी र आफन्तको करोडौं रकम ठगि गरेर एक महिला फरार
चैत्र १६, २०७५ पोखरा पोखरामा विभिन्न वहानामा करोडौं रुपैया ठगि गरेर पोखराको गणेशटोल निवासी जसुधा पौडेल केहि दिन देखि सम्पर्क विहिन भएकी छन्। पोखराका ब्यापारी र केहि व्यत्तिहरुसंग करोडौं रुपैया संकलन गरी केहि दिनदेखि सम्पर्क विहिन भएकि हुन। पौडेलले विगत २ बर्ष अघि देखि उनका -
फेवाताल किनारका सुकुम्बासीलाई हटाउने
पोखरा, १४ चैत – फिर्के र बुलौंदी जोडिएपछि फेवातालमा मिसिने दोभान छेउमै एउटा सानो बस्ती छ । ब्लकको गारो र टिनका पाताले छाएका झुप्रे घरहरु छन् । मिश्रित जातिका मान्छेहरु बस्छन्, त्यहाँको सुकुम्बासी बस्तिमा । विशेषगरी फेवाताल र लेकसाईड क्षेत्रमा ज्याला मजदुरी गरेर हातमुख जोर्नेहरु -
फेवा महोत्सवको तयारी तिब्र
पोखरा, १४ चैत l नेपाली संस्कृति, खाना र संगीतलाई विशेष जोड दिंदै पश्चिमाञ्चल होटल संघ पोखराले यसपटक पनि १६ औं फेवा नव बर्ष महोत्सव २०७६ आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशले मनाउँदै गरेको आन्तरिक पर्यटन बर्ष २०१९ लाई केन्द्रमा राखी पोखराको कोमागाने पार्कमा चैत -
गाँजा खाएर सवारी चलाउने चालक कारबाहीमा, पिसाबबाट यसरी गरिन्छ परिक्षण
पोखरा, १४ चैत । सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पोखरामा प्रहरीले पोखराको डाँडाको नाकमा बिहिबार लागुपदार्थ सेवन चेकीङ गरेको छ । लागुपदार्थ सेवन गरी सवारी चलाउने ५ जना चालकलाई कारबाही गरीएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिनुभयो । प्रहरीले १९ जना चालकलाई -
प्याराग्लाइडिङ दुर्घटनामा चिनियाँ पर्यटक घाइते
पोखरा : पोखरामा बिहीबार प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना चिनियाँ पर्यटक घाइते भएका छन् । अन्नपूर्ण हिमश्रृंखला, फेवा ताल र पोखरा बजारको दृश्यावलोकनका लागि पोखराको सराङकोटबाट पर्यटक लिएर उडेको टेण्डम फ्लाइट रुखमा ठोक्कर खाइ दुर्घटना हुँदा टाङ फुरोङ नामकी ४५ वर्षीया चिनियाँ नागरिक घाइते भएकी हुन् ।