• बैशाख १ गते पोखरामा राष्ट्रिय झण्डा दिवस मनाउने तयारी

    चैत, २६ पोखरा । आगामी वैषाख १ गते पोखरामा राष्ट्रिय झण्डा दिवस मनाउने तयारी गरिएको छ । पोखरा बृहत सफाई अभियान एंव नागरीक समाज पोखरासंगको सहकार्यमा युवा पत्रकार संजाल गण्डकी र वागेश्वरी असल शासन क्लव (बास) को सयुक्त आयोजनामा ¥याली सहितको कार्यक्रम गर्ने तयारी गरिएको

  • अन्तराष्ट्रिय फेसन सप्ताह नेपाल पोखराका मोडलहरुको फोटोसुट सम्पन्न

    चैत,२६ पोखरा । पोखरामा आयोजना हुने अन्तराष्ट्रिय फेसन सप्ताह नेपाल पोखराका मोडलहरुको फोटोसुट गरियो । पोखराको फेवाताल, वेगनास तार सेती नदी किनारामा उनीहरुको फोटोसुट गरिएको हो । उनीहरुका विभिन्न पोजलाई क्यामरामा कैद गर्दै थिए एस टु क्रियशनका फोटोग्राफर सुरज श्रेष्ठ । यसरी विभिन्न रमणिय ठाउँमा

  • नाटक ‘बाकस’ मञ्चन तयारी, बैशाख ६ गतेबाट मञ्चन हुने

    चैत, २६ पोखरा । आगामी बैशाख ६ गतेबाट पोखरामा नाटक ‘बाकस’ मञ्चन हुने भएको छ । पोखरा थिएटरको छैटौ प्रस्तुतीको रुपमा मञ्चन हुन लागेको यो नाटक बैशाख २१ सम्म गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । नाटकलाई उत्कृष्ट बनाउन यतिबेला रिर्हसल भइरहेको छ । नाटकलाई सरुभत्त श्रेष्ठले

  • पोखराको ह्याप्पी बोर्डिङ्ग स्कुलमा नयाँ भर्ना

    २५ चैत, पोखरा । पोखराको ह्याप्पी बोर्डिङ्ग स्कुलमा कक्षा नर्सरी देखि कक्षा ९ सम्म सिमित सिटको लागि भर्ना खुलेको छ । पहिलो पल्ट उत्कृष्ट सुबिधाहरु भएको उक्त विद्यालयमा विद्यार्थीहरुलाई इएर कण्डीसनको व्यवस्था साथै अत्याधुनीक सुविधायुक्त फर्निचर तथा कक्षाकोठाको व्यवस्था रहेको छ । अन्तराष्ट्रिय स्तरको कम्प्युटर

  • सस्तो बजारमा २०७६ सालको अवसरमा भाडा तथा धरौटिमा विशेष छुट

    चैत, २५ पोखरा । सुर्यदिल ग्रुप इन्भेष्टमेन्ट कम्पनीद्धारा संचालित पोखराको पृथ्वीचोकमा रहेको सस्तो बजारमा २०७६ सालको अवसरमा विशेष छुटको व्यवस्था गरिएको छ । नयाँ वर्षको अवसरमा धरौटीमा ५० प्रतिशत तथा भाडामा २५ प्रतिशत छुट गरिएको संचालक युवराज खतिवडाले जानकारी दिएका छन् । वैशाख १५ सम्म

  • देवु नेपालीलाई समाजसेवी चन्द्रा मगरको पहलमा ७७ हजार सहयोग

    पोखरा, २४ चैत्र ३४ र ३२ वर्षीय अपांगता भएका दुई छोराहरूको लालनपालनका लागि अर्काको बाख्रा चराउँदै आएकी पोखरा महानगरपालिका वडा नं. १३, डिही गाउँनिवासी देवुकुमारी नेपालीको आफ्नै बाख्राको साहु बन्ने सपना पूरा गर्नका लागि सहयोगी हातहरू थपिने क्रम जारी छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा

  • लायन्स क्लब अफ पोखरा लेकसिटीमा कोइराला

    पोखरा,२४ चैत्र । लायन्स क्लब अफ पोखरा लेकसिटीको वर्ष २०१९/०२० को अध्यक्षमा नारायण कोइराला चयन भएका छन् । कोइराला पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत हुन् । सर्वसम्मत चयन भएको क्ववको प्रथम उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ, द्धितीय उपाध्यक्षमा काशीनाथ काफ्ले,तृतीय उपाध्यक्षमा सूर्यबहादुर थापा र सचिवमा

  • फेवा चिकेन पोईन्टमा अफर नै अफर, ग्राहकको चाप बढ्दो

    चैत्र २१, पोखरा । बिगत १८ वर्षदेखि ग्राहक वर्गमा गुणस्तरीय कुखुराको मासुजन्य परिकार विक्रि गर्दै आएको फेवा मिट प्रोडक्ट् प्रालिले पोखरा–१७, विरौटामा अत्याधुनिक पोल्ट्री बधशाला तथा फेवा चिकेन पोईन्ट सञ्चालनमा ल्याएको हो । ६ करोड भन्दा बढिको लागतमा सञ्चालनमा आएको पोल्ट्री बधशालाको गण्डकी प्रदेशका पर्यटनमन्त्री

  • ‘पोखरामा प्रमोद खरेल’सँग हङकङ ब्यूटि इन्स्टिच्यूटको सहकार्य

    पोखरा, २० चैत । साँगीतिक कार्याक्रम ‘पोखरामा प्रमोद खरेल’को मिति नजिकिँदै गर्दा यसको आयोजक संस्थाले तयारीलाई तीव्र पारेको छ । अन्तिम तयारीमा जुटिरहेको आयोजकलाई विभिन्न संघसंस्थाहरुले सहयोग गर्ने क्रम पनि बढेको छ । पछिल्लो पटक यो इभेन्टसँग पोखराको हङकङ ब्यूटि इन्स्टिच्यूट प्रालि जोडिएको छ ।

  • दशौ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा

    हेमजा, १७ चैत दशौ राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ तयारी अन्तिम चरणमा पुगेको छ। आइतबार हेमजामा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुुपादुका क्लब हेमजा