पोखराको समाचार
-
फोनिजको गण्डकी प्रादेशिक महाधिवेशनको तयारी पुरा
पोखरा । पत्रकारितामा आवद्ध आदिवासी जनजाति पत्रकारहरुको छाता संस्था नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) गण्डकी प्रदेशको आइतवार पोखरामा हुने प्रथम प्रादेशिक महाधिवेशनको तयारी पुरा भएको छ। आइतवार पोखरामा हुने महाधिवेशनको प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुहुने भएको छ।महाधिवेशन सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा गरिने आयोजक -
विजयपुरमा बनाउन लागिएको बेलिब्रिजको जडानको काम शुरु हुने
पोखरा । पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुरमा बेलिब्रिज निर्माणको काम धमाधम भइरहेको छ । बेलिब्रिजको निर्माणका लागि आवश्यक निर्माण सामाग्री सबै अनलोड भएको निर्माण कम्पनीले जनाएको छ । बेलिब्रिजका लागि आवश्यक निर्माण सामग्री विहीबार विहान अनलोड गरिएको छ । सामान आइपुगेसँगै विहीबारबाटै पुल जडानको काम -
गण्डकी प्रदेशस्तरीय छनौट असार २८ गते हुने
पोखरा । साउन १२ गते पोखरामा राष्ट्रिय खुल्ला एकल लोकनृत्य प्रतियोगिता हुने भएको छ। लोकस्रष्टा,एबम साधक शिल्पी कल्याण शेरचनको ७३ औं जन्म जयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठान रानीपौवा पोखरा र साँस्कृतिक संस्थान(राष्ट्रिय नाँचघर) जमल काठमाडौंको संयुक्त आयोजनामा प्रतियोगिता गरिने बिहीवार पोखरामा पत्रकार सम्मेलन गरी -
कर्म—कर्ण आदीवासी जनजाति पुरस्कार अमात्यलाई
पोखरा । आदीवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) कास्कीद्धारा सञ्चालित कर्म—कर्ण आदीवासी जनजाति पत्रकारिता पुरस्कार यस वर्ष पोखरासय ः भिन्तुना मासिक पत्रिकाका सम्पादक÷ प्रकाशक उदयबहादुर अमात्यलाई प्रदान गरिने भएको छ । तमु धीँ नेपालका अध्यक्ष कर्म तमुको वैवाहिक वर्षगाँठको अवसरमा कर्म तमुद्धारा स्थापित पुरस्कारको -
चेम्बर र चिनीया व्यावसायी बीच भेटवार्ता
पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीका पदाधिकारी र मित्रराष्ट्र चीनको नानजिङका उद्योगी व्यवसायीको प्रतिनिधी मण्डलबीच भेटवार्ता भएको छ । चीनको नानजिङका व्यवसायीसमुहका यामको नेतृत्वमा पोखरा आएको १८ जनाको प्रतिनिधि मण्डलसंग दुई देशबीच व्यवसायिक आदान प्रदान र नागरिक स्तरबाट भाषा सस्कृति आदान–प्रदानबारे महत्वपूर्ण छलफल गरेको -
कोपिला नेपाललाई अम्रेलाको सहयोग
पोखरा । खहरेमा अवस्थित अम्रेला क्याफेले यस आ.व. भित्र कोपिला नेपाललाई सहयोग गर्ने रकम आज एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ । क्याफेबाट प्राप्त गरेको रकम र हप्तामा हुने सेकेन्ड हेन्ड मार्केटको ५० प्रतिशत गरी आ.व. भित्र १ लाख ३२ हजार रकम उठेकोमा उक्त रकम -
पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण, असार भरि निशुल्क
पोखरा । पोखरा महानगरपालिकाको वडानं ९ शान्तिघाटमा वातावरण मैत्री शवदाह गृह मेशीन निर्माण भएको छ । एभरेष्ट बैकले सामाजिक उत्तरदायित्व अन्र्तगत ६० लाखको लागतमा निर्माण गरेको शवदाह गृह मेशीन पोखरा महानगरपालिकालाई विहिबार हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक -
प्रदेश सांसद दीपक मनाङ्गे नेकपा प्रवेश
पोखरा । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन् । दीपक मनाङ्गेलाई बिहिवार पोखरामा एक कार्यक्रमको आयोजना गरि पार्टी प्रवेश गराइएको हो । उनीसँगै विप्लव समूहका कास्की संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् । उनीहरुलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत -
न्यू मोडल डाइनामिक एकेडेमीमा भर्ना खुल्यो
पोखरा । पोखरा— ८ नागढुङ्गमा रहेको न्यू मोडल डाइनामिक माध्यमिक विद्यालयमा नयाँ भनाई खुल्ला गरिएको छ । विद्यालयमा शैक्षिक सत्र २०७६ का लागि कक्षा ११ को म्यानेजमेन्ट र होटल म्योनजमेन्ट विषयमा भनाई खुलेको हो । आधुनिक भौतिक पूर्वाधार सम्पन्न आफ्नै विद्यालय भवन रहेको, दक्ष र -
महिलाहरुलाई स्वरोजगार बनाउन झोला बुन्ने तालिम
पोखरा । गरिब तथा बिपन्न वर्गका महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने लक्ष्यसहित झोला बुन्ने तालिम सुरु भएको छ । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजना तथा विधाता हस्तकला प्रशिक्षण केन्द्र अमरसिंहचोकको व्यवस्थापनमा तालिम सुरु भएको हो । २० जना महिलाहरु सहभागी उक्त तालिमको सोमबार