पोखराको समाचार
-
अस्ताममा अग्निदहन प्रदर्शन
पोखरा । बोक्सी कु–प्रथा बिरुद्घ निर्माण गरिएको सामाजिक शिक्षामूलक चलचित्र ‘अग्निदहन’ माछापुच्छे« गाउँपालिका–६, धिताल स्थित अस्ताममा प्रदर्शन गरिएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको उक्त चलचित्र सोमवार राती उक्त स्थानमा प्रदर्शन गरिएको हो ।सो चलचित्रको करिव ६० प्रतिशत छायाङकन -
पोखरामा नाटक ‘मुनामदन’ मञ्चन हुँदै
पोखरा । पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक ‘मुनामदन’ मञ्चन हुँदैछ । विराट आदर्श साहित्यिक मञ्चको प्रस्तुतीको यो नाटक साउन १० गते देखि साउन १८ गतेसम्म पोखरामा मञ्चन हुनेछ । जसको लागि कलाकारसहित १५ जनाको टिम पोखरा आइसकेको छ । पोखरा आएका कलाकारहरु यतिबेला रिर्हसलमा ब्यस्त -
१२ दलित परिवारको निःशुल्क स्वास्थ्य बिमा
पोखर । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित परियारटोलका दलित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले उनीहरुको लागि स्वास्थ्य बिमा गराएको हो । हालै एक कार्यक्रमका बीच परियार टोलका गरिब तथा विपन्न १२ दलित परिवारको एक वर्षको -
पोखरा उद्योग वाणिज्य संघद्धारा पूर्ववत् रुपले सामान ढुवानी गर्न उद्योगी÷व्यवसायीसँग आग्रह
पोखरा । आर्थिक वर्ष २०७६ साउन १ गतेदेखि लागु उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रसँग सम्बन्धित आर्थिक ऐनले गरेका व्यवस्थाको विरुद्धमा चरणवद्ध आन्दोलनमा उत्रेको पोखरा उद्योग वाणिज्य संघले बिरोधका कार्यक्रम स्थगित गरेको छ । नेपाल सरकारले समस्या समाधानको लािग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, पदाधिकारी तथा -
अनुगमन प्रणालीलाई स्थगितको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले सरकारले लागु गरेको माल समान ढुवानी गर्दा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली(भीसीटीएस)लाई स्थगित गर्न माग गर्दै मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ । संस्थाले सो प्रणाली अव्यवहारिक भएको दावी गर्दै कास्कीका प्रमुख जिल्ला -
गण्डकी प्रदेश प्रमुखद्वारा छाङछाङदीको छायाँक्षेत्र शिव मन्दिर दर्शन
पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले भिरकोट नगरपालिका वडा नं. ७ छाङछाङदी स्थित छाङछाङदी शिब मन्दिरको दर्शन गरेका छन् । साउनको पहिलो सोमबार उनले मन्दिर दर्शन गर्नुका साथै विधिपूर्वक पूजाआजा गरेका हुन् । मन्दिर दर्शनपछि प्रदेश प्रमुख कुवँरले छोटो मन्तव्य दिँदै मान्छेलाई आफू ठूलो -
भलाम स्थित हरिहर गुफामा पहिलोपटक कलशयात्रा सहित वोलवम मनाइयो
पोखरा । पोखराको भलाम स्थित हरिहर गुफा आश्रममा पहिलोपटक बृहत रुपमा वोलवम मनाइएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० को संयोजन र हरिहर गुफा आश्रमको आयोजनामा पहिलो पटक कलश यात्रा सहित बोलवम मनाइएको हो । पोखराको कालीखोला र सेती नदीको दोभान स्थल रिठेघाट घाट -
ग्लोवल रिचको एजुकेशन फेयर
पोखरा । ग्लोवल रिच एजुकेशन कन्सल्टेन्सी पोखराले आगामी साउन १२ गते आइतवार एजुकेशन फेयरको आयोजना गर्ने भएको छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तरि वृद्धि गर्न र परामर्शको लागि उक्त कार्यक्तमको आयोजना गर्न लागेको हो । कार्यक्रम आगामी आउन १२ गते आइतवार पोखरा न्यूरोड स्थित सिटी स्कवायर -
तथ्य र तथ्याङ्क विकास लागि आधार–मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विभिन्न संघसंस्थाले गरेका अध्ययन अनुसन्धानबाट प्राप्त तथ्य र तथ्याङ्क विकास लागि महत्वपूर्ण आधार बन्ने बताउनु भएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस, इन्टर डिसिप्लिनरी एनालिसिस र द एशिया फाउण्डेसनद्धारा सर्मेक्षण गरिएको तथ्याङ्क आज पोखरामा सार्वजनिक गर्दै उहाँले -
स्वतन्त्रका राष्ट्रिय पदाधिकारी पोखरामा
पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालका नवनिर्वाचित राष्ट्रिय पदाधिकारीहरुलाई पोखरामा सोमबार स्वागत गरिएको छ । संघको कास्की शाखाले उनीहरुको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा संघका राष्ट्रिय समितिका अध्यक्ष केवी मसाल, वरिष्ठ उपाध्यक्ष केवी सम्राट, महासचिव देविलाल सुवेदी, कोषाध्यक्ष शालिग्राम पाण्डे, प्रदेश ५का